दुवाडी एग्रोभेटमा भएको खानतलासीप्रति उद्योग वाणिज्य संघको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

धादिङ । धादिङ उद्योग वाणिज्य संघले जिल्लाको प्रतिष्ठित व्यवसायिक संस्था दुवाडी एग्रोभेटमा हालै भएको खानतलासी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन...


Dhadingpost

नेवा: पुच: कतारको १५औं स्थापना दिवस सम्पन्न, नेवारी भाषा र संस्कृतिको संरक्षणमा जोड

काठमाडौं/कतार । "आफ्नोपन, आफ्नो पहिचानका लागि नेवारी एकता, भाषा, भेषभूषा र संस्कृतिको संरक्षण आजको आवश्यकता" भन्ने मूल नारासहित सन् २०११ मा स्थापना भएको नेवा: पुच: कतार ले आफ्नो १५औं स्थापना...


Dhadingpost

आज विश्व जनसंख्या दिवस : जनसंख्या व्यवस्थापन र दिगो विकासप्रति सचेतना फैलाउने दिन

काठमाडौं । आज विश्वभर विश्व जनसंख्या दिवस (World Population Day) विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई ११ मा मनाइने यो दिवसको उद्देश्य जनसंख्या, प्रजनन स्वास्थ्य, लैङ्गिक...


Dhadingpost

ल्याक्चे कुण्डमा साउन १ गते छैटौं पौडी प्रतियोगिता, पर्यटक आकर्षित गर्ने तयारी

धादिङ । धादिङको खनियाबास गाउँपालिका–३, कुरीस्थित ऐतिहासिक तथा पर्यटकीय ल्याक्चे कुण्डमा आगामी साउन १ गते छैटौं संस्करणको पौडी प्रतियोगिता आयोजना हुने भएको छ । ल्याक्चे कुण्ड संरक्षण समाज, खनियाबास–३ कुरीको...


Dhadingpost

भैरवी मन्दिरको धादिङबेसी स्थित गुठी जग्गाको साँध–सिमाना छुट्याईने

धादिङ । धादिङबेसीस्थित ऐतिहासिक भैरवी मन्दिरको नाममा रहेको गुठी जग्गाको साँध–सिमाना छुट्याउने कार्य प्रमुख जिल्ला अधिकारीको अनुरोधपछि केही दिनका लागि स्थगित गरिएको छ । भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष...


Dhadingpost

धादिङका प्रकाश थपलिया ठमेल पर्यटन विकास परिषद्को सचिवमा उम्मेदवार

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका पर्यटन व्यवसायी प्रकाश थपलियाले ठमेल पर्यटन विकास परिषद्को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत १३ वर्षदेखि काठमाडौंको ठमेल क्षेत्रमा रही बुद्ध होम नेपाल...


Dhadingpost

धादिङको जोगीमाराबाट ७८ हजार ४ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमाराबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ का ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी...


Dhadingpost

होटल संघ धादिङका अध्यक्ष र केन्द्रीय सचिवकै होटल कारबाहीमा, खाद्य सुरक्षामा गम्भीर लापरबाही भेटिएपछि जरिवाना

धादिङ । धादिङमा गरिएको संयुक्त बजार तथा होटल अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी गम्भीर लापरबाही भेटिएपछि होटल व्यवसायी संघका पदाधिकारीले सञ्चालन गरेका होटलसहित तीन होटललाई जरिवाना गरिएको छ । जिल्ला प्रशासन...


Dhadingpost

धादिङकी सबिता तामाङ बनिन् ‘मिस म्हेन्दोमाया ब्यूटी क्विन’

धादिङ। तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति, भेषभूषा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस म्हेन्दोमाया ब्यूटी क्विन’ प्रतियोगिताको उपाधि धादिङको रुबीभ्याली गाउँपालिकाकी सबिता तामाङ ले जितेकी छन्...


Dhadingpost

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा धादिङका पशुपति कंडेल र प्रकाश थपलियाको उम्मेदवारी घोषणा

धादिङ । ठमेल पर्यटन विकास परिषद्को ३०औँ र ३१औँ साधारण सभा तथा आगामी निर्वाचनका लागि धादिङका दुई पर्यटन व्यवसायीले उम्मेदवारी घोषणा गरेका छन् । धादिङका पशुपति कंडेल महासचिव पदमा तथा...


Dhadingpost

धादिङमा छोराको धारिलो हतियार प्रहारबाट बुबाको मृत्यु

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ धर्गाचोक यार्चामा छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब २ बजेतिर भएको घटनामा ६४ वर्षीय धन नारायण सुनारको मृत्यु भएको...


Dhadingpost

रास्वपा धादिङको नयाँ कार्यसमितिले सम्हाल्यो पदभार, केन्द्रीय–प्रदेश सदस्यलाई बधाई तथा सम्मान

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको नवनिर्वाचित जिल्ला कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । आयोजित जिल्ला कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष सुर्यमणि पाठकले नवनिर्वाचित जिल्ला अध्यक्ष राजन...


Dhadingpost

आज अन्तर्राष्ट्रिय सहकारी दिवस : किन मनाइन्छ ? नेपालमा कहिलेदेखि सुरु भयो ?

धादिङ । आज जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस (International Day of Cooperatives) मनाइँदैछ । सहकारीमार्फत आर्थिक, सामाजिक तथा सामुदायिक विकासमा पुर्‍याइएको योगदानको सम्मान गर्दै हरेक वर्ष यो...


Dhadingpost

बेलायतमा जुलाई १८ मा धादिङ–नुवाकोट समाज यूकेको ‘समर भेटघाट २०२६’ आयोजना हुँदै

धादिङ । बेलायतमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध, एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ धादिङ–नुवाकोट समाज यूकेले ‘समर भेटघाट २०२६’ आयोजना गर्ने भएको छ । समाजले आगामी...


Dhadingpost

महेन्द्रोदय माविका विद्यार्थी च्याउखेतीमा, सिकाइसँगै उद्यमशीलताको अभ्यास

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयमै च्याउखेती गरेर सिकाइसँगै व्यावसायिक सीप र उद्यमशीलताको अभ्यास थालेका छन् । विद्यार्थी उद्यमशीलता कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको च्याउखेती कार्यक्रममार्फत विद्यार्थीहरूलाई...


Dhadingpost

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको नेतृत्व हस्तान्तरण सम्पन्न, अध्यक्षमा राजाराम रिजाल

धादिङ । लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको लायन वर्ष २०२६/२७ का लागि नेतृत्व हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । कार्यक्रममार्फत निवर्तमान अध्यक्ष लायन विक्रम विश्वकर्माले नवनिर्वाचित...


Dhadingpost

विश्व खेलकुद पत्रकार दिवस आज : खेल पत्रकारिताको इतिहास, महत्व र नेपालमा यसको अभ्यास

धादिङ । हरेक वर्ष जुलाई २ का दिन विश्वभर विश्व खेलकुद पत्रकार दिवस (World Sports Journalists Day) मनाइन्छ । खेल पत्रकारिताको विकास, खेल पत्रकारहरूको योगदानको सम्मान तथा खेल क्षेत्रलाई विश्वसामु...


Dhadingpost