वन उपभोक्ता समितिको साधारणसभा सम्पन्न

पिडा बैशाख ४ । धादिङको पिडा गाउँ विकास समिति स्थित वडा नं. २ मा रहेको ढोडेनी सामुदायिक बन उपभोक्ता समितिको साधारणसभा सम्पन्न भएको छ । ढोडेनी सामुदायिक बन उपभोक्ता समितिका...


Dhadingpost

मानव अधिकार उल्लंघन भएको भन्दै माओवादीको आपत्ति

बैशाख २, धादिङ । एकीकृत नेकपा माओवादी धादिङले पछिल्लो समय जिल्लामा मानवअधिकार उल्लंघनका घटनाहरु बढेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । पछिल्लो समय माओवादी पार्टी कार्यकर्ताहरुलाई प्रहरी प्रशासनले विभिन अभियोग...


Dhadingpost

सिडियोको निर्देशनमा थोपलको ढुङ्गा गिटी निकालियो

धादिङबेसी बैशाख २ गते । विगत लामो समय देखि रोक लगाईएको धादिङबेसी आसपासका खोलाबाट बालुवा गिटी, नयाँ वर्षको दिन पारेर प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको निर्देशनमा थोपलखोलामा डोजर लाई बालुवा...


Dhadingpost

युवराज लामाद्वारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन

धादिङबेसी चैत्र २७ गते । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले युवराज लामाद्वारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्नु भएको छ । धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाका...


Dhadingpost

मिराई टोक्यो धादिङले ११ जनालाई जापान पठाउँदै

धादिङबेसी चैत्र २७ गते । मिराई टोक्यो वल्र्ड ल्याङग्वेज नेपाल धादिङ मार्फत जापान जान लागेका विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । धादिङ जिल्लाबाट उच्च शिक्षा हासिल गराउने...


Dhadingpost

प्रजनन् स्वास्थ्य सम्बन्धि ६ दिने गोष्ठी सम्पन्न

धादिङ, किराञ्चोक चैत्र २७ गते । किरान्चोक गाउँ विकास समितिको वडा नं ४,५ र का वडा बासी आमा समुहका महिलाहरूलाई महिला हिँसा तथा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले ६...


Dhadingpost

बन्द फिर्ता प्रभुको ईसारा –तामाङ, ढुङ्गा उचाल्न नसकेर– डल्लाकोटी

धादिङबेसी चैत्र २५ गते । एमाओवादी सहितको ३० दलिय मोर्चाले गरेको ३ दिने आम हड्ताल फिर्ता भएको छ । २४ गतेको सफल बन्द पछि बाँकी दुई दिनको बन्द फिर्ता भए...


Dhadingpost

बन्दले धादिङको जनजिवन प्रभावित

धादिङबेसी चैत्र २४ गते । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको नेपाल बन्दले आज धादिङको जनजिवन प्रभावित भएको छ । संविधान लेखनमा सहमतिका लागि दबाब दिने...


Dhadingpost

गाडी प्रेसको, काम गैर प्रेसको बन्दमा जे देखियो

धादिङबेसी चैत्र २४ गते । ३० दलीय विपक्षी मोर्चाले गरेको आमहड्तालको पहिलो दिन, आज धादिङ पूर्ण रुपमा प्रभाव परेको छ । मोर्चाका कार्यकर्ताले बिहानै देखि धादिङबेसी सदरमुकाम र पृथ्वी राजमार्गमा...


Dhadingpost

३० दलले मसाल जुलुस निकाले

धादिङबेसी चैत्र २३ गते । ३० दलिय मोर्चाले आज धादिङबेसीमा मसाल जुलुस निकालेको छ । सहमतिबाट संविधान बन्नु पर्ने पटक पटकको माग गर्दैआएकोले २४,२५ र २६ गते गरेको आम हड्तालको...


Dhadingpost

स्वास्थ्यमा कार्यसम्पादनको हिसावले धादिङ तेश्रो नम्बरमा आयो

धादिङ चैत्र २३ गते । देशका ७५ जिल्लामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा धादिङ तेश्रो स्थानमा रहन सफल भएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७०-७१ मा कार्यसम्पादनका आधारमा गरेको स्वास्थ्य मूल्यांकनमा...


Dhadingpost

महादेवबेसीमा काठको मुडाले थिचेर बालिकाको मृत्यु

धादिङ, २२ चैत । धादिङको महादेवबेसीमा काठको मुडाले थिचिएर एक बालिकाको मृत्यु भएको छ । बजारमा एक व्यापारीले थुपारेर राखेको काठको मुडा पल्टिँदा किचिएर स्थानीय ४ वर्षीया बालिका अप्सना मियाको...


Dhadingpost

घोडचढी नाच सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

धादिङबेसी चैत्र २१ । तामाङ जातिको पहिचान बोकेको घोडचढी नाच विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आज धादिङवेंशी स्थित निलकण्ठ स्रोत केन्द्रको हलमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ धादिङको...


Dhadingpost

चैनपूरका महिलाले सामुहिक अदुवा तथा वेसार खेती सुरु गरे

प्रेमबहादुर श्रेष्ठ चैनपुर चैत्र २१ गते । स्थानीय शान्ति समिति चैनपुरको सहयोगमा चैनपूर गाउँ विकास समिति स्थित वडा नं. ७ का महिला समूहले सामूहिक अदुवा तथा वेसार खेती गरेका छन्...


Dhadingpost

क्षेत्री समाज धादिङले गर्यो शुभकामना आदान प्रदान

धादिङ चैत्र २१ गते । क्षेत्री समाज धादिङले आज संघारमा आईपुगेको नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान एवंम् पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । आज धादिङबेसीमा आयोजना...


Dhadingpost

राजमार्गका २१ होटललाई ७ दिने चेतावनी

धादिङ । संयुक्त अनुगमन समितिले राजमार्गका होटलमा गरेको अनुगमनपछि २१ वटा होटललाई सरसफाइ गुणस्तर सुधार गर्न सातदिने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको टोलीले राजमार्गमा सञ्चालनमा...


Dhadingpost

प्रभातफेरी गरी सहकारी दिवस मनाईयो

धादिङ चैत्र २० गते । सदरमुकाम धादिङबेसी लगायत विभिन्न स्थानहरुमा ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । २०१३ सालान चितवनको शारदानगरमा नेपालमा पहिलो पटक सहकारीको स्थापना गरिएको थियो ।...


Dhadingpost