गजुरी २ र ३ मा गरिब परिवारलाई बीउ पाठी वितरण

धादिङ । गुजरी गाउँपालिकाको वडा नम्बर २ र ३ मा रहेका ६ महिना भन्दा बढी खान नपुग्ने, अरुको खेतबार कमायर (अधियाँ) खाने गरिब परिवार छनोट गरेर गरिब सँग विशेश्वर कार्यक्रम...


Dhadingpost

धादिङ समाज जापानको अध्यक्षमा बिमल श्रेष्ठ चयन

धादिङ । धदिङ समाज जापानको छैटौं अधिबेसनबाट अध्यक्ष पदमा धादिङ सिद्धलेक गाउँपालिका १ का बिमल श्रेष्ठ चयन भएका छन् । मार्च २३ तारिख टोकियो सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न...


Dhadingpost

प्याब्सन धादिङमा आवद्ध विद्यालयहरुमा आजबाट वार्षिक परिक्षा

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङमा आवद्ध विद्यालयहरुमा आज देखि वार्षिक परिक्षा संचालन हुँदै छ । धादिङका सबै भदा धेरै ३२ वटा निजी विद्यालयहरु आवद्ध प्याब्सन...


Dhadingpost

धादिङ कारागारमा ५१५ पुस्तक हस्तान्तरण

धादिङ । सामाजिक संस्था टिम नेपोले आफ्नो पुस्तक परियोजनाअन्तर्गत धादिङ जिल्ला कारागारमा ५१५ थान पुस्तक हस्तान्तरण गरेको छ । टिम नेपोका अध्यक्ष प्रदीप गिरीले कारागार कार्यालय धादिङका प्रमुख राम मणि...


Dhadingpost

अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघ धादिङले अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण गरेको छ । दुई दिनको मौरी पालन तालिम पछि समुदायमा आधारित...


Dhadingpost

अचने माविबाट एसईई दिईरहेका विद्यार्थीलाई परिक्षा केन्द्र जना नि:शुल्क बस सेवा

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ ले अचने माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई परिक्षा केन्द्र सम्म जान नि:शुल्क बस सेवाको व्यवस्था गरेको छ । हाम्रो वडामा एउटा मात्रै माध्यामिक...


Dhadingpost

हरिभक्त मगरातीद्वारा सालबास मावि र भुवनेश्वरी माविबाट एसईई दिने विद्यार्थीलाई नि:शुल्क बस सेवा

धादिङ । रोजगारीका लागि साउदीमा रहेका समाजसेवी एवम् नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका सचिव हरिभक्त मगरातीले धादिङको ज्वालामुखी७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई नि:शुल्क...


Dhadingpost

धादिङका सात जनाले १५ दिने खेलकुद तालिम लिएर फर्किए

धादिङ । बागमती प्रदेश सरकार शिक्षक तालिम केन्द्र धुलिखेलबाट धादिङका सात पालिकाका ७ जनाले १५ दिने खेलकुद तालिम लिएर फर्किएका छन् । पालिकाको विद्यालय स्तरीय खेलकुदलाई सुदृढ गर्न शिक्षक तालिम...


Dhadingpost

धादिङका कुन विद्यालयबाट कति जनाले एसईई दिँदै (सूचि)

धादिङ । चैत ७ गते (भोली) बाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा हुँदै छ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुने छन् ।...


Dhadingpost

उत्तरी धादिङको सिङ्ल्हामा धार्मिक मेला हुने

धादिङ । सिङ्ला पर्यटन क्षेत्र बिकास समाज धादिङले आन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक र भौगोलिक महत्व र सुन्दरताले भरिभराउ खनियावास गाउँपालिका र रुबि भ्याली गाउँपालिकाको सङ्गम स्थान...


Dhadingpost

चन्द्रोदयको सभापतिमा मत बराबर भएपछि गोलाप्रथा

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा आज सम्पन्न स्ववियु निर्वाचनमा नेवि संघ अनेरास्ववियुको गठबन्धनका सभापति उम्मेद्वार अभिषेक पाण्डे (नेवि संघ) विजय भएका छन् । सभापतिमा गठबन्धनका...


Dhadingpost

एसईई प्राविधिक तर्फको परिक्षा केन्द्र देउरीली मात्रै

धादिङ । यहि चैत ७ गतेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परिक्षा हुँदैछ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुँदैछन् । धादिङका आठ...


Dhadingpost

धादिङबाट एसईईमा ५ हजार ४ सय ७५ जना विद्यार्थी सहभागी हुँदै

धादिङ । यहि चैत ७ गतेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा हुदैं छ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास...


Dhadingpost

माओवादी केन्द्र धादिङका नेताहरु नेकपा प्रवेस

धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङका ‘नौं’ जना प्रदेश तथा स्थानीय नेताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन् । यी हुन् माओवादी केन्द्र छाडेर नेकपा प्रवेस गर्नेहरु नारायण...


Dhadingpost

धादिङका तीन क्याम्पसमा भोली निर्वाचन हुँदै, कति छन् मतदाता ?

धादिङ । गत स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) ले जितेको तीन क्याम्पस (चन्द्रोदय बहुमुखी क्याम्पस विशलाटर बेनीघाट रोराङ, जय बागेश्वरी बहुमुखी म्याम्पस मलेखु बेनीघाट रोराङ र धुनिबेसी स्थित मच्छिन्द्र बहुमुखी क्याम्पस)...


Dhadingpost

धादिङ सेवा समाज कतारकाे पहलमा क्यान्सर पिडित हरि बहादुर तामाङलाई १ लाख २ हजार सहयोग

धादिङ । "धादिङ सेवा समाज कतार को मूल मर्म,समाजसेवा नै हो मानवीय प्रमुख धर्म"भन्ने मूल नाराका साथ स्थापित धादिङ सेवा समाज कतारद्वारा धादिङ जिल्ला खनिवास गाउँपालिका वडा नम्बर ५ निवासी...


Dhadingpost

धादिङका आठ,नेवि संघ कार्यकर्ता जिल्ला बाहिरका क्याप्पसबाट चुनाव लड्दै

धादिङ । धादिङ घर भई जिल्ला बाहिर अध्ययन गरि रहेको आठ जना नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले यहि चैत ५ गते हुने स्ववियु निर्वाचनमा विभिन्न पदमा उम्मेद्वारी दिएका छन् । धादिङपोष्टलाई...


Dhadingpost