माओवादी केन्द्र धादिङका नेताहरु नेकपा प्रवेस

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ३, २०८१

धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङका ‘नौं’ जना प्रदेश तथा स्थानीय नेताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन् ।

यी हुन् माओवादी केन्द्र छाडेर नेकपा प्रवेस गर्नेहरु

  • नारायण लामिछाने नरेश, बागमती प्रदेश सदस्य माओवादी केन्द्र
  • कुमार तमाङ, जिल्ला सदस्य तथा धुनिबेशी नगर पार्टी स ईन्चार्ज माओवादी केन्द्र
  • बिनोद लुईटेल, जिल्ला सदस्य धादिङ माओवादी केन्द्र
  • राम नेपाली, जिल्ला सदस्य धादिङ माओवादी केन्द्र
  • प्रेम राई जिल्ला, सदस्य धादिङ माओवादी केन्द्र
  • सिङराम तमाङ, जिल्ला सदस्य धादिङ माओवादी केन्द्र
  • राजकुमार भुजेल, जिल्ला सल्लाहकार धादिङ माओवादी केन्द्र
  • केशब मिजार, नगर सदस्य तथा निर्वाचित जनप्रतिनिधी धुनिबेशी ४
  • सुजन सिम्खडा, नगर कमिटी सदस्य धुनिबेशी माओवादी केन्द्र

नव प्रवेसीहरुलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले फुलको गुच्छाले स्वागत गरेका थिए ।