विद्यार्थीको सिर्जनशीलता मञ्चमा : एड्भान्स पोएट आइडल–२०८२ सम्पन्न

धादिङ । बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत एड्भान्स एकेडेमीले “एड्भान्स पोएट आइडल–२०८२” को फाइनल चरण उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । विद्यालयस्तरीय यस साहित्यिक प्रतिस्पर्धामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको...


Dhadingpost

त्रिपुरासुन्दरीमा मानव बेचबिखनविरुद्ध १९औँ राष्ट्रिय दिवस मनाइयो

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज मानव बेचबिखन विरुद्धको १९औँ राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाइएको छ । गाउँपालिकाले दिवसको अवसरमा सचेतना -याली प्रदर्शन गर्दै समुदायमा मानव बेचबिखनको जोखिम र रोकथामका...


Dhadingpost

चन्द्रोदय क्याम्पसमा ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता सम्पन्न

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५, विशालटारस्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा आयोजित छात्रा ब्याडमिन्टन र छात्र टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न विद्यार्थीहरूको सहभागिता रहेको...


Dhadingpost

त्रिपुरासुन्दरी गाउँपालिकामा कृषि प्रयोगशाला संचालन

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका, सल्यानटारमा गाउँ कार्यपालिकाको कृषि विकास शाखा अन्तर्गत कृषि प्रयोगशाला संचालन भएको छ । यस प्रयोगशालामा माटो परिक्षण तथा खेती बालीसँग सम्बन्धित रोग, किराहरुको पहिचान र परिक्षण...


Dhadingpost

धादिङमा खुल्ला क्यारेमबोर्ड प्रतियोगिता हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–७, घुम्तिमा पहिलो पटक खुल्ला क्यारेमबोर्ड प्रतियोगिता हुने भएको छ । चरौंदी समाज सुधार युवा क्लबको आयोजनामा हुने प्रतियोगिता २०८१ साल असोज ९ गते उद्घाटन हुने...


Dhadingpost

भदौ २२ गते धादिङ, चितवन र मकवानपुरमा सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअन्तर्गत धादिङ,चितवन र मकवानपुरमा बिदा हुने भएको...


Dhadingpost

अशक्त नागरिकको घरमै पुगेर सेवा: वडा अध्यक्ष धर्मराज भण्डारीको जनमुखी पहल

धादिङ । नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार)ले अशक्त, असहाय तथा अपांगता भएका नागरिकलाई घरमै पुगेर सेवा दिने परम्परा निरन्तरता दिँदै जनमुखी नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेका छन्...


Dhadingpost

प्रदेश स्तरीय निबन्ध लेखनमा महेन्द्र बाराहीकी अन्जना शाक्य तृतीय

धादिङ । प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा नेत्रावती डवजोङ ५ कटुन्जे स्थित महेन्द्र बाराही माध्यमिक विद्यालयकी कक्षा १२ की विद्यार्थी अन्जना शाक्य तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।...


Dhadingpost

एडभान्स एकेडेमीमा टेक्वान्दो ग्रेडिङ सुरु, विद्यार्थीको आत्मबल र अनुशासनमा टेवा

धादिङ । एडभान्स एकेडेमीमा सोमबारदेखि सुरु भएको ‘टेक्वान्दो ग्रेडिङ’ कार्यक्रम सुरु भएकाे छ । पहिलो दिन कक्षा पाँच र कक्षा छमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।...


Dhadingpost

धादिङबेसीमा निजी विद्यालयहरूको स्कुल बस र्‍याली, विभेदकारी शिक्षा ऐन खारेजको माग

धादिङबेसी । प्रस्तावित शिक्षा ऐन विभेदकारी रहेको भन्दै निजी तथा आवासीय विद्यालयहरूले देशव्यापी आन्दोलन चर्काइरहेका छन् । सोही क्रममा आज धादिङबेसीमा स्कुल बस र्‍याली निकालिएको छ । प्याब्सन, एनप्याब्सन, हिसान...


Dhadingpost

गजुरी उपाध्यक्ष विसुरालको विज्ञप्ती : बजेटमा अन्तर र विशेष गाउँसभा माग

धादिङ । गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विसुरालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तकमा प्रस्तुत रकम र गाउँसभामा पारित रकमबीच फरक देखिएको भन्दै आपत्ति जनाएकी छन् । मिति २०८२ असार...


Dhadingpost

धादिङबेशीमा सम्पन्न ब्याडमिन्टनमा सुदिप–इश्वर टिम ‘ए’को विजेता

धादिङ । धादिङबेशीमा दुई दिने १२औं जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा टिम ‘ए’ र टिम ‘बी’ गरी ४८ टिमले...


Dhadingpost

धादिङको जनजागृती माध्यमिक विद्यालयको २५ वर्ष पुरा, रजत जयन्ती उत्सव सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका ६ स्थित जनजागृती माध्यमिक विद्यालयले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आफ्नो रजत जयन्ती कार्यक्रम सम्पन्न गरेको छ । आइतबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा...


Dhadingpost

बेनीघाट रोराङमा प्रविधिमैत्री सीप प्रतियोगिता हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले शिक्षकहरुको प्रविधिमैत्री दक्षता अभिवृद्धि गर्न प्रविधिमैत्री सीप प्रतियोगिता आयोजना गर्न लागेको छ । गाउँपालिकाको वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार, प्रतियोगिताले शिक्षण–सिकाइ क्रियाकलाप र विद्यालय व्यवस्थापनमा...


Dhadingpost

धादिङमा सहिद ‘चट्टान’को शालिक अनावरण

धादिङ । माओवादी जनयुद्धका सहिद इन्द्रबहादुर थपलिया ‘चट्टान’को शालिक आइतबार धादिङको बेनीघाट रोराङ–७, थाराआपमा अनावरण गरिएको छ। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सचिव तथा प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज...


Dhadingpost

गजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गजुरीको पार्टी कार्यालय शनिबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटनका लागि पार्टीका केन्द्रीय कार्यबहाक सभापति डाेलप्रसाद अर्याल विशेषअतिथिको रूपमा गजुरी...


Dhadingpost

राष्ट्रिय युवा संघ धादिङले पालिका अधिवेशनको मिति तोक्यो

धादिङ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल धादिङको बैठकले जिल्लाभित्रका पाँच पालिकामा हुने अधिवेशनको मिति तय गरेको छ । जिल्ला संयोजक किरण पाठकको अध्यक्षतामा सम्पन्न बैठकले धुनीबेसी नगरपालिकाको...


Dhadingpost