धादिङका आठ,नेवि संघ कार्यकर्ता जिल्ला बाहिरका क्याप्पसबाट चुनाव लड्दै

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २, २०८१

धादिङ । धादिङ घर भई जिल्ला बाहिर अध्ययन गरि रहेको आठ जना नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले यहि चैत ५ गते हुने स्ववियु निर्वाचनमा विभिन्न पदमा उम्मेद्वारी दिएका छन् ।

धादिङपोष्टलाई जानकारीमा आएका धादिङ घर भई जिल्ला बाहिरका क्याम्पसमा उम्मेद्वार रहेका नेवि संघका कार्यकर्ताहरु मध्य अश्विन दुवाडी सहित ३ सजना सचिव पदमा र अन्य सदस्य पदका लागि उम्मेदवार छन् ।

  • अश्विन दुवाडी
    सचिव पदको उम्मेद्वार
    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस
  • सिलास थापा तामाङ
    सदस्य पदको उम्मेद्वार
    त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस
  • अनुप सिटौला,
    सचिव पदको उम्मेद्वार
    ग्रामीण बहुमुखी क्याम्पस
  • रञ्जन कुमार ढकाल
    सचिव पदको उम्मेद्वार
    काठमाडौ ईन्जिनियरिङ कलेज
  • आकर्षण भन्डारी
    सदस्य पदको उम्मेद्वार
    काठमाडौ ईन्जिनियरिङ कलेज
  • सावित्री भन्डारी
    सदस्य पदको उम्मेद्वार
    ताहचल क्याम्पस
  • मनिश अधिकारी ,
    सदस्य पदको उम्मेद्वार
    ताहचल क्याम्पस
  • सन्तोष खड्का,
    सदस्य पदको उम्मेद्वार
    अमृत साईन्स क्याम्पस
  • रिया अधिकारी
    सदस्य पदका उम्मेदवार
    नेपालटार क्याम्पस