
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङमा आवद्ध विद्यालयहरुमा आज देखि वार्षिक परिक्षा संचालन हुँदै छ ।
धादिङका सबै भदा धेरै ३२ वटा निजी विद्यालयहरु आवद्ध प्याब्सन धादिङले सबै विद्यालयहरुमा एउटै प्रश्न पत्र कायम गरेको छ भने परिक्षामा १० हजार भन्दा बढी परिक्षार्थीहरु सहभागी हुने सचिव भीमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।
यी हुन् प्याब्सन धादिङमा
आवद्ध विद्यालयहरु
- Aadharshila Academy
- Advance Academy
- Bal Jyothi EBS
- Balbatika English Boarding School
- Beni Shikshya Sadan
- Blooming Lotus EBS
- Bright Future CEBS
- Brook Hills EBS
- Childrenpark HSEBS
- Dhuni Bensi EBS
- Global United EBS
- Good Start EBS
- Jagadamba EBS
- Kanchana Devi EBS
- Lucid Rose EBS
- Munal Academy
- New Bright Future EBS
- New Mahakali EBS
- Pabil Himal EBS
- Pashupati Shikshya Sadan
- Pawil English Medium School
- Rising Star EBS
- Rose Mary EBS
- Salyantar Bal Bikash EBS
- Salyantar United EBS
- Sanakisan EBS
- Saraswoti CPEBS
- Shantideep EBS
- Success Academy
- Sungabha Academy
- The Rising Vilage HSEBS
- Tripureshwor EBS