बागमतीका सबै जिल्लामा माघ १४ गते सरसफाई, १५ गते स्वास्थ्य शिविर र १६ गते प्रभातफेरी

हेटौंडा । बागमती प्रदेश सरकारले यहि माघ १४ देखि १६ सम्म तीन दिन विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन मूल समारोह समिति गठन भएको छ । सोमबार बागमती प्रदेश आन्तरिक...


Dhadingpost

एम्बुलेन्स चालक संघ धादिङको अध्यक्षमा हरि श्रेष्ठ चयन

धादिङ । धादिङबेसीमा सआईतबार सम्पन्न संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको पाँचौं साधारण सभा तथा चौंथो अधिवेशनबाट अध्यक्षमा हरिबहादुर श्रेष्ठ चयन भएका छन् । अधिबेशले बरिष्ठ उपाध्यक्ष अमन भारती, उपाध्यक्ष...


Dhadingpost

बागमती सहित तीन प्रदेशमा फैलियो ‘अफ्रिकन स्वाइन फिभर’

काठमाडौं । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौका अनुसार बागमती प्रदेश सहित तीन प्रदेशमा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातीमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभ फैलिएको छ । यो रोग पशुबाट...


Dhadingpost

ताल्तीमा भएको नि:शुल्क स्वास्थ्य शिविरमा ४ सय ६० जनाको स्वास्थ्य परिक्षण

धादिङ । बेनीघाट रोराङ गाउँपालिका स्थित ताल्तीमा आज भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ६० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा धादिङ अस्पतालका जनरल फिजिसियन डाक्टर दिनेश रेग्मी सहित...


Dhadingpost

धादिङ अस्पतालको अध्यक्षमा राधिका सापकोटा नियुक्त

धादिङ । नेकपा एमाले धादिङको सचिव राधिका सापकोटालाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रादेशिक धादिङ अस्पतालको संचालक तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको छ । धादिङ अस्पतालको करिव २० वर्ष...


Dhadingpost

धादिङ अस्पतालले ल्यापारोस्कोपिक टावरको प्रयोग गरी सर्जरी सेवा प्रदान गर्ने

धादिङ । धादिङ जिल्ला सिद्दलेक गाउँपालिका आरुबास टोल (साविक सलाङ गाउँ विकास समिति) मा जन्मिएका डा. कमल राज अर्यालको विशेष पहलमा धादिङ अस्पतालमा ल्याप्रोस्कोपी टावर मेसिन प्राप्त भएको भएको छ...


Dhadingpost

धादिङ अस्पताल परिसरमा दिप प्रज्वलन

धादिङ । एडस अन्त्यको लागि सबैको अधिकार सुनिशिश्चित गरौं भन्ने मूल नाराका साथ धादिङ अस्पताल प्राङ्गणमा आज विश्व एडस दिवसको अवसर पारेर दीप प्रज्वलन गरिएको छ । धादिङ अस्पताल, स्पर्श...


Dhadingpost

गंगाजमुना ०८३ सम्ममा सफा र स्वच्छ पालिका घोषणा हुने

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाको वडा नम्बर ३ ले एक वर्ष अघि नै सफा र स्वच्छ वडा घोषणा गर्दै वागमती प्रदेशको पहिलो वडा बनेको भएता पनि अन्य वडाका पालिकाले ०८३...


Dhadingpost

मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई दुई लाख दिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यस्तै, अंग दानमा सघाउने अस्पताललाई ७५ हजार दिने समेत...


Dhadingpost

धादिङ समाज भारतको पहलमा ब्लड क्यान्सर पिडीत सिंखडालाई आर्थिक सहयोग

धादिङ । धादिङ घर भई भारतमा विभिन्न पेशामा रहेका धादिङ्गेहरुको साझा संस्था धादिङ समाज भारतको पहलमा धादिङ ज्वालामुखी १ का बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिंखडालाई आर्थिक सहयोग प्राप्त...


Dhadingpost

ससाह चौतारामा भएको स्वास्थ्य परीक्षणबाट १ सय २५ जना लाभान्वीत

धादिङ । नीलकण्ठ बह्मुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले नीलकण्ठ ८ स्थित देउराली चौतारामा आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षणमा १ सय २५ जना लाभान्वीत भएका छन् । स्वास्थ्य...


Dhadingpost

एड्भान्समा एकल नृत्य प्रतियोगिता सम्पन्न

धादिङ । एड्भान्स एकेडेमी नीलकण्ड ३ धादिङबेसीले कक्षा १ देखि कक्षा ३ सम्म अध्ययन गर्ने नानीबाबुहरुको एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । साथै दोस्रो आन्तरिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको...


Dhadingpost

सल्यानटार क्याम्पसको वार्षिकोत्सवमा ५१ जनाले रक्तदान गरे

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा रहेको सल्यानटार क्याम्पसको १७ औं वार्षिकोत्सवको अवसरमा ५१ जनाले रक्तदान गरेका छन् । क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा गाउँपालिकाका प्रमुख राजु उप्रेती, उप...


Dhadingpost

सेर्तुङ ग्रामीण अस्पताललाई ७ रोपनी जग्गा दान, कानुनी जटिलताले २ वर्ष पछि पास

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिका ३ का चर्चित तामाङले दुई वर्ष पछि बल्ल सेर्तुङ ग्रामीण अस्पताल निर्माणका लागि ७ रोपनी २ आना जग्गा निःशुल्क रुपमा अस्पतालको नाममा आफूले सहमती...


Dhadingpost

धादिङमा डेंगु र स्क्रव टाईफस संक्रमित बढ्दो

धादिङ । जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार धादिङमा डेंगु र स्क्रव टाईफस संक्रमित बढ्दो अवस्थामा देखिएको छ । सोमबारमात्रै धादिङमा ५ पुरुष र ३ महिलामा गरी ८ जनामा डेंगु...


Dhadingpost

स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुले अब भाडा तिर्न नपर्ने भएको छ । यसका लागि महिला स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्नेछ । निशुल्क भाडा कार्यान्वयनका...


Dhadingpost

बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने

धादिङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत कात्तिक २ र ३ गते देशैभर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । यो अभियानमा ६ महिना देखि ५...


Dhadingpost