मोबाइलको प्रलोभनमा १६ वर्षीया नाबालिगको डिम्ब कारोबारको प्रयास, आइभिएफ विशेषज्ञ डा. नूतन शर्मामाथि पनि अनुसन्धान

काठमाडौं । निःसन्तान दम्पतीलाई सन्तान प्राप्त गराइदिने नाममा १६ वर्षीया नाबालिगको डिम्ब (अण्डाणु) अवैध रूपमा कारोबार गर्न खोजिएको घटनामा बिचौलियासँगै वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आइभिएफ (टेस्ट–ट्युब बेबी) विशेषज्ञ...


Dhadingpost

धादिङ अस्पताललाई स्वास्थ्य सामग्री सहयोगार्थ जापानमा बीबीक्यू कार्यक्रम

टोकियो । जापानमा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ समाज जापानले धादिङ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग जुटाउने उद्देश्यले वार्षिक बीबीक्यू (BBQ) कार्यक्रम आयोजना गर्ने भएको छ । समाजका अनुसार कार्यक्रम...


Dhadingpost

धादिङको जोगीमाराबाट ७८ हजार ४ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमाराबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ का ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी...


Dhadingpost

होटल संघ धादिङका अध्यक्ष र केन्द्रीय सचिवकै होटल कारबाहीमा, खाद्य सुरक्षामा गम्भीर लापरबाही भेटिएपछि जरिवाना

धादिङ । धादिङमा गरिएको संयुक्त बजार तथा होटल अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी गम्भीर लापरबाही भेटिएपछि होटल व्यवसायी संघका पदाधिकारीले सञ्चालन गरेका होटलसहित तीन होटललाई जरिवाना गरिएको छ । जिल्ला प्रशासन...


Dhadingpost

धादिङ कारागार पछाडि सेफ्टी ट्याङ्की लिकेज, दुर्गन्धले स्थानीय मर्कामा

धादिङ । कारागार र धादिङ अस्पताल पछाडिको क्षेत्रमा सेफ्टी ट्याङ्की लिकेज भई फोहोर पानी बग्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् । करिब १५ दिनदेखि दुर्गन्ध फैलिँदा दैनिक जनजीवन प्रभावित...


Dhadingpost

गजुरीमा गाँजासहित प्रमोद अधिकारी पक्राउ, अनुसन्धान जारी

धादिङ । धादिङको गजुरी बजारबाट प्रहरीले ७ किलो ४१० ग्राम लागूऔषध (गाँजा) जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शनिबार इलाका प्रहरी कार्यालय...


Dhadingpost

धादिङको गजुरीमा २ रोपनीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गर्‍यो

धादिङ । धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङ क्षेत्रमा अवैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको...


Dhadingpost

धादिङ बजार अनुगमन : खाद्य मापदण्ड उल्लङ्घन गर्ने तीन होटल कारबाहीमा

धादिङ, असार १८ । धादिङमा सञ्चालनमा रहेका विभिन्न होटल तथा खाद्य व्यवसायमा गरिएको बजार अनुगमनका क्रममा खाद्य मापदण्ड र सरसफाइमा गम्भीर लापरबाही गरेको पाइएपछि तीन होटलमाथि कारबाही गरिएको छ। जिल्ला...


Dhadingpost

धादिङबेसीमा लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको रक्तदान कार्यक्रम, १११ युनिट रगत संकलन

धादिङ । लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले लायन वर्ष २०२६/२७ को कार्य शुभारम्भको अवसरमा धादिङमा आयोजना गरेको वृहत् खुला रक्तदान कार्यक्रम अन्तर्गत कुल १११ जनाले रक्तदान गरेका छन् । 'One...


Dhadingpost

धादिङ अस्पतालमा एन्टी रेबिज खोप अभाव, कुकुरले टोके टेकु जानु पर्ने

धादिङ । धादिङ अस्पतालमा कुकुर, बाँदरलगायत जनावरले टोकेपछि लगाइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) विगत केही महिनादेखि अभाव हुँदा सेवाग्राहीहरू समस्यामा परेका छन् । अस्पतालमा खोप नहुँदा दैनिक रूपमा आउने बिरामीलाई...


Dhadingpost

धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

धादिङ, जेठ ३१ । पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको...


Dhadingpost

सालदुममा एकदिने स्वास्थ्य शिविर सम्पन्न, ३५० विद्यार्थी लाभान्वित

धादिङ । नागार्जुन सिकाइ केन्द्र, सालदुमको आयोजनामा गङ्गाजमुना गाउँपालिका–४, सालदुममा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा मङ्गलादेवी माध्यमिक विद्यालय र तामाङखर्क माध्यमिक विद्यालयका करिब ३५० जना विद्यार्थी सहभागी...


Dhadingpost

जनआवाज युवा क्लबको उदाहरणीय पहल : माने गाउँका सबै घरधुरीको स्वास्थ्य बिमा गर्दै

धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटस्थित माने गाउँमा सक्रिय रहेको जनआवाज युवा क्लबले गाउँका सबै घरधुरीलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने अभियान सुरु गरेको छ । क्लबले गाउँका १२० घरधुरीमा बसोबास गर्ने...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको निर्वाचन तालिका सार्वजनिक

धादिङ । अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (DNSA) ले सन् २०२६ को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले शुक्रबार उम्मेदवारी...


Dhadingpost

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगीको संक्रमणबाट बच्ने उपाय

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगीको संक्रमणबाट बच्ने एक मात्र उपाय हो ।डेंगीको संक्रमण भएमा देखिने लक्षणहरूथकाई लाग्नु, वाकवाकी लाग्नु, टाउको दुख्नु, एक्कासी ज्वरो आउनु, मांसपेशी तथा, जोर्नी दुख्नु, वान्ता हुनु,लामखुट्टेको...


Dhadingpost

डाबर हनीको गुणस्तरमा समस्या, बजारबाट हटाउन निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणमा न्यूनस्तर देखिएपछि डाबर हनी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विभागले जारी गरेको सार्वजनिक...


Dhadingpost

धादिङमा पतञ्जलि योगका तीन समितिको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व घोषणा

धादिङ । पतञ्जलि योग धादिङसँग सम्बन्धित तीनवटा समितिको संयुक्त प्रथम जिल्ला सम्मेलन तथा चौथो अधिवेशन धादिङमा सम्पन्न भएको छ । अधिवेशनले महिला, पुरुष तथा युवा गरी तीनै समितिको नयाँ कार्यसमिति...


Dhadingpost