औषधि व्यवस्था विभागद्वारा यी २ वटा औषधि प्रयोग नगर्न र अनुरोध

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ९, २०८२

काठमाडौं । औषधि व्यवस्था विभागले ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि बिक्रीरवितरण तथा प्रयोग नगर्न /नगराउन सबैलाई अनुरोध गरेको छ ।

पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएपछि कम्पनीलाई बजारबाट फिर्ता लान समेत आग्रह गरेको छ ।