कर्मचारी संगठनद्वारा कृष्णा खड्का माथि भएको आक्रमणको भत्सर्ना

धादिङ चैत्र २ गते । जिल्ला मालपोत कार्यालय धादिङमा कम्पूटर अपरेटको रुपमा कार्यरत कृष्णा खड्का माथि भएको साँघातिक आक्रमणामा संलग्नलालाई कडा भन्दा कडा कारवाहि गर्न धादिङमा क्रियाशील दुई कर्मचारी संगठनहरुले...


Dhadingpost

महिला हिसां अन्त्य गर्न सरकारले कुनै कदम चालेन

धादिङबेसी चैत्र २ गते । राष्ट्रियता लोकतन्त्र, समाजवाद र महिला एकता हाम्रा आदर्श हुन् भन्ने मुल नाराका साथ नेपाल महिला संघ जिल्ला कार्य समिति धादिङले आज धादिङबेसीमा आयोजना गरेको नेपाल...


Dhadingpost

भूतपूर्व सैनिक संघको प्रथम वर्षिक उत्सव तथा बनभोज कार्यक्रम

धादिङ फुलखर्क चैत्र २ गते । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ फूलखर्कको प्रथम वर्षिक उत्सव समारोह तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । भूतपूर्व सैनिक संघ फूलखर्कका सभापति राजकुमार कार्कीको...


Dhadingpost

ब्राजिलमा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु

रियो डि जेनेरियो, १ चैत । ब्राजिलमा शनिबार भएको बस दुर्घटनामा परी कम्तीमा पनि ४२ जना यात्रुको ज्यान गएको छ । बस एउटा साँघुरो गल्लीबाट तल खस्दा भएको यस दुर्घटनामा...


Dhadingpost

अफगानिस्तानी सेनाबाट ५४ तालिवान मारिए

अफगानिस्तान १ चैत । फागुन । अफगानिस्तानमा यहाँका तालिबानविरुद्ध जारी राखिएको कारबाहीका क्रममा पछिल्लो कारबाहीमा परी ५४ तालिवान मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सेनाले त्यहाँका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा...


Dhadingpost

विश्वकप क्रिकेटको अन्तिम आठमा पाकिस्तान र वेस्टइण्डिजको स्थान पक्का

विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा पुग्ने आठ वटै टोलीको अन्तिम टुङगो लागेको छ । आजको खेलमा जित हासिल गर्दै पाकिस्तान र वेस्टईण्डीजले क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । आज विहान भएको...


Dhadingpost

धादिङ बसपार्क अनिश्चितकालीन बन्द

धादिङ, चैत्र १ गते । धादिङ सदरमुकामस्थित बसपार्कलाई व्यवस्थित गर्न माग गर्दै आजदेखि अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ । विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने मागसहित बसपार्क...


Dhadingpost

मालपोत धादिङको कम्प्यूटर अपरेटर कृष्ण खड्का माथि आक्रमण

धादिङबेसी चैत्र १ गते । जिल्ला मालपोत कार्यालय धादिङमा कम्प्यूटर अपरेटको रुपमा कार्यरत कृष्ण खड्का माथि आक्रमण भएको छ । खाना खाएर अफिस आउँदै गर्दा पौने १० बजे धादिङबेसी सितलवजारमा...


Dhadingpost

धादिङका कलाकारहरु काठमाडौंमा संगठित

चैत्र १ गते । धादिङ जिल्लामा जन्मेर देशका विभिन्न भागबाट कलाकारीता गर्ने कलाकारहरुको प्रथम भेला सम्पन्न भएको छ । काठमाडौ बालाजु स्थित बाईधारामा शनिवार राष्ट्रिय कलाकारहरुको उपस्थितिमा भेला आयोजना गरिएको...


Dhadingpost

एमाओबादी क्षेत्र नं २ को समिक्षा कार्यक्रम सम्पन्न

धादिङबेसी चैत्र १ गते । एकीकृत नेकपा (माओबादी) आन्दोलन परिचालन समिति क्षेत्र नं २ धादिङको बिस्तारित बैठक तथा समिक्षा कार्यक्रम हिजो धादिङवेसीमा सम्पन्न भएको छ । आन्दोलन परिचालन समिति धादिङका...


Dhadingpost

डढेलो नियन्त्रणका लागि सचेतिकरण गोष्ठी गरियो

नलाङ चैत्र १ गते । पछिल्ला बर्षहरुमा बनजंगल डढेलोले सखाप बनाउन थालेपछि उपभोक्ताहरु आफै डढेलो नियन्त्रणका लागि सचेत बन्न थालेका छन । गर्मीयामको सुरु हुने वित्तिकै बन जंगलमा डढेलो लाग्ने...


Dhadingpost

खाद्यान्न पसलमै पनि विषादी

हरिहरसिंह राठौर धादिङ, फाल्गुन ३० । सदरमुकामका खाद्यान्न, कस्मेटिक, रंगरोगन पसल र डिपार्टमेन्टल स्टोर्सहरूमै अवैध रूपले कडा विषादी बिक्री भइरहेको अनुगमनकर्ताहरूले फेला पारेका छन्। औषधि व्यवस्था विभाग र जिल्ला कृषि...


Dhadingpost

जिल्ला शिक्षा अधिकारीलाई प्याब्सन धादिङको खुल्ला पत्र

श्री गणेशप्रसाद ढकाल जिल्ला शिक्षा अधिकारी जिल्ला शिक्षा कार्यालय धादिङ । धादिङ जिल्लाको जिल्ला शिक्षा अधिकारीको हैसियतमा कार्यरत तपाईं श्री गणेशप्रसाद ढकालको प्रशासनिक अक्षमता हचुवा र मनोमानी कार्यशैली एवम् जिल्लाको...


Dhadingpost

मकै रोप्दै हुनुहुन्छ ? जानी राखौं

कुल क्षेत्रफल र उत्पादनको आँकडाहरूको आधारबाट नेपालमा धान पछिको दोस्रो मुख्य बाली मकै हो । मध्य पहाडमा मकैलाई एक प्रमुख खाद्यान्न बालीको रूपमा लिईन्छ । मकैको करिब ८० प्रतिशत क्षेत्रफल...


Dhadingpost

नेपाल भारत सँग २ गोलले हार्यो

गुहाटी, फागुन २९ – विश्वकप २०१८ को प्रारम्भिक छनौट खेलको पहिलो लिगमा नेपाल भारतसँग २–० गोलले हारेको छ । भारतको गुवाहटीस्थित इन्दिरा गान्धी एथ्लेटिक स्टेडियमा हिजो साँझ भएको खेलमा नेपालले...


Dhadingpost

परिक्षा नियन्त्रक दुवारेले धादिङका सबै केन्द्राध्यक्षलाई निर्देशन

धादिङबेसी फागुन २९ गते । आउँदै गरेको एसएलसी परीक्षाको लागि धादिङको तयारी व्यवस्थित र मर्यादित बनाउन परीक्षा नियन्त्रक विष्णुबहादुर दुवारेले निर्देशन दिनुभएको छ । चैत्र ५ गतेदेखी हुने एसएलसी परीक्षाको...


Dhadingpost

विश्व मिर्गौला दिवस, ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ मनाइयो, यसवर्ष पानी पिउन जोड

फागुन २८ – आज विश्व मिर्गौला दिवस, ‘सबैको लागि स्वस्थ्य मिर्गौला’ भन्ने नाराका साथ मनाइयो । विश्व मिर्गौला दिवसमा यसवर्ष पानी पिउन जोड दिईएको छ । विश्व मिर्गौला दिवसको अवसर...


Dhadingpost