धादिङमा नागरिक मैत्री सेवाका लागि प्रहरीलाई तालिम

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रहरी बरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई नागरिक मैत्री सेवा तथा मानव अधिकार सम्बन्धी तालिम दिन सुरु गरेको छ ।...


Dhadingpost

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न, अन्तरिम आदेश

काठमाडौं । गत बिहीबार वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेद्वारा सर्वोच्चमा दायर भएको छुट्टाछुट्टै रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै, राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न...


Dhadingpost

सबै अस्पतालमा कूल शैयाको १० प्रतिशत विपन्न,असहाय र बेवारिसे बिरामीलाई छुट्याउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शैयाको १० प्रतिशत छुट्याइ विपन्न,असहाय,बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तह...


Dhadingpost

बेनीघाट रोराङका किसानलाई लघु उद्यमका सामाग्री हस्तान्तरण

धादिङ । स्थानीय स्रोत साधनको सदुपयोग गरौ, सिप सिकौ आम्दानीमा वृद्धि गरौ१११ भन्ने नाराका साथ बेनीघाट रोराङ गाउँपालिकाले किसानहरुलाई लघु उद्यमका सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले गरिबी निवारणका लागि...


Dhadingpost

नेपालले मलेसियाविरुद्धको महिला टी-ट्वान्टी सिरिज जित्यो

काठमाडौं । पाँच खेल मध्य ३ खेल आफ्नो पक्षमा पर्दै नेपालले मलेसिया विरुद्धको महिला टी-ट्वान्टी सिरिज जितेको छ । यस अघिका ४ खेलमा २२ खेल आफ्नो पक्षमा पार्दै आजको निर्णायक...


Dhadingpost

तरकारी र फलफूलमा १३ प्रतिशत भ्याट

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ( भ्याट) लगाउने घोषणा गरेको छ ।...


Dhadingpost

दोश्रो आईएफके फुल कन्ट्याक्ट करातेमा धादिङलाई ३ पदक

धादिङ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा शनिबार दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित उक्त प्रतियोगितामा धादिङबाट सहभागी...


Dhadingpost

रास्वपा निकट धादिङ-काठमाडौं सम्पर्क समिति गठनका लागि सम्पर्क व्यक्ति चयन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट धादिङ-काठमाडौं सम्पर्क समिति गठनका लागि आज सम्पन्न भेलाले पालिका स्तरको सम्पर्क व्यक्ति चयन गरेको छ । काठमाडौं रबि भवन स्थित पर्फेक्ट फुडल्यान्डमा शनिबार सम्पन्न...


Dhadingpost

नवौं सगरमाथा अन्तर्राष्ट्रिय करातेमा धादिङलाई २ स्वर्ण

धादिङ । काठमाडौको लैनचौरमा सम्पन्न नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा धादिङका करण गुरुङ र सुदिप श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । धादिङबाट सहभागि अन्य खेलाडीहरु...


Dhadingpost

गाई काटेको आरोपमा ५ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले मकवानपुरकाे बकैया गाउँपालिकामा गाई काटेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । नेपालको राष्ट्रिय जनावर गाई मासु प्रयोजनको लागि काटिएको आरोपमा बकैया गाउँपालिका–५ स्थित तीनतलेबाट उनीहरूलाई...


Dhadingpost

नेपालमा १० धर्म कायम, १७ जाति थपिए

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार जारी विज्ञप्ति जारी गर्दै २०६८ सालको जनगणना अनुसारका कुल १२५ जातजातिमा १७ वटा जातजाति थप भएको जनाएको छ । जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित...


Dhadingpost

आगामी पाँच दिन गर्मी अझै बढ्ने, लु को जोखिम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिन अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी हुने जनाएको छ । महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित अधिकांश भूभागमा पछिल्लो पाँच...


Dhadingpost

धादिङका १३ वर्षीय अभिषेक तामाङको आत्महत्या नभई हत्या हुन सक्ने आसङ्कामा अनुसन्धान सुरु

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका निवासी १३ वर्षिय अभिषेक तामाङ काठमाडौं महानगरपालिका–१६ स्थित म्हैपीको इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासमा छात्र मृत भेटिएपछि उनको हत्या भएको हुन सक्ने...


Dhadingpost

चिल्ड्रेनपार्कका विद्यार्थी सँग प्रहरी कार्यक्रम

धादिङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “विद्यार्थी सँग प्रहरी” अभियान संचालनको क्रममा नीलकण्ठ ३ स्थित चिल्ड्रेनपार्क माध्यमिक विद्यालयका विद्यार्थीहरु शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय परिसर पुगे । जिल्ला प्रहरी...


Dhadingpost

प्रचण्डले आज भारतको महाकाल मन्दिरमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

नयाँ दिल्ली । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ११ बजे उज्जैनको महाकाल मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् । काठमांडूबाट ल्याएको विशिष्ट...


Dhadingpost

खानीखोलामा मसाल जुलूस प्रदर्शन

धादिङ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले बिहिबार साँझ वर्तमान सरकार विरुद्ध विरोध पर्दशन गरेको छ । धादिङ स्थित खानीखोलामा गरिएको बिरोध कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र...


Dhadingpost

८ अर्ब २५ करोड विनियोजित संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम रास्वपाद्वारा खारेजीको माग

धादिङ । कुल ८ अर्ब २५ करोड रकम विनियोजन संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दै रास्वपाले संकल्प प्रस्ताव दर्ता गरेको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम...


Dhadingpost