धादिङमा आज २९ जनालाई डेंगु संक्रमण

Avatar photo
Dhadingpost
शुक्रबार, असार २९, २०८०

धादिङ । धादिङ आज २९ जनालाई डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार नीलकण्ठ नगरपालिकामा १० महिला, ७ पुरुष गरी १७ जना, र ज्वालामुखिमा २ जना महिला, रुबीभ्यालीमा १ पुरुष र १ महिला गरि गधादिङमा २९ जनालाई डेंगु संक्रमण भएको हो ।

२०७९ साउन यता धादिङमा २ हजार ८०२ जनालाई डेंगु संक्रमण भैसकेको छ ।