म “म” बन्न चाहन्छु

कविता- म "म" बन्न चाहन्छु रातको अन्धकारमा एक्लै टोलाउँछु,तिम्रो एकोहोरो यादले मनमा बाढी आउँछ,अनि मुटु टुक्रा टुक्रा हुन्छ फेरी ढुङ्गा बन्छ ।तिमी कुनै बेला मेरो संसार थियौ, मेरो सबथोक, मेरो...


Dhadingpost

डिभिजन वन कार्यालय धादिङले आजबाट विरुवा निःशुल्क वितरण गर्दै

धादिङ । डिभिजन वन कार्यालय धादिङले आफ्नै नर्सरीमा उत्पादन गरेको ३६ हजार विरुवा आजबाट निःशुल्क वितरण गर्ने भएको छ । डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालका अनुसार...


Dhadingpost

श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना विमानस्थलबाटै फर्किए

काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जोर्डन हिँडेका १५ जना नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले आइतबार फर्काईदिएको छ । वैदेशिक रोजगारीका लागि जोर्डन जान लागेका उनीहरुलाई...


Dhadingpost

एउटै कर्मचारी वर्षमा ५४ दिनसम्म भ्रमणमा

काठमाडौं । दाता फकाएर वा बाध्य पारेर विदेश भ्रमणमा जान्छन् कर्मचारी : १ वैशाख ०७९ देखि १ जेठ ०८० सम्म वन मन्त्रालय र अन्तर्गतका विभाग–कार्यालयबाट १५९ कर्मचारीले गरे विदेश भ्रमण ।...


Dhadingpost

धादिङमा आज २२ जनामा डेङ्गु पोजेटिभ

धादिङ । धादिङ आईतबार मात्रै २२ जनामा डेङ्गु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आईतबार ९ पुरुष ११ महिला नीलकण्ठ नगरपालिकाका ज्वालामुखी गाउँपालिकाका १ पुरुष, रुबीभ्याली...


Dhadingpost

रास्वपा गजुरीको मिलन डल्लाकोटी र थाक्रेको मुकुन्द थापा सभापतिमा चयन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले शनिबार धादिङको गजुरी र थाक्रेको भेला सम्पन्न गरेको छ । गजुरी बजारमा भएको भेलाले गजुरीको सभापतिमा मिलन डल्लाकोटीलाई र थाक्रेको महादेवबेसीमा भएको भेलाले थाक्रेको...


Dhadingpost

आधा बनिसक्यो ‘फ्लाइओभर’

काठमाडौं । बलम्बुमा निर्माणाधीन मुलुककै पहिलो फ्लाइओभरको काम आधाभन्दा बढी सम्पन्न भएको छ ।फ्लाइओभर आगामी वर्षदेखि सञ्चालनमा ल्याइने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक...


Dhadingpost

बेनीघाट रोराङ ७ का किसानलाई मिनिटिलर वितरण

धादिङ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ७ ले किसानलाई ४० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको छ । वडा अध्यक्ष कुमार बस्नेतका अनुसार यस वडाका २९ जना किसानलाई चालू आर्थिक...


Dhadingpost

अमेरिकी स्वयंसेवकको ५७ वर्षअघिको नेपाल डायरी

जब भात आइपुग्यो, त्यो साह्रै घिनलाग्दो थियो। थालमा एक थुप्रो भात राखिएको थियो। काँसको कचौरामा बाख्राको हड्डी सहितको मासुको झोल थियो, जसमा रौं तैरिरहेको थियो। तैपनि साह्रै भोकाएकाले हातैले भात...


Dhadingpost

शिक्षा, शिक्षक र कविताका कुरा

असार हो र पानी वर्षि रहन्छ बर्षिनु सामान्य नै हो । यस्तै बिहान सिमसिम पानी छिचोल्दै म बेनिघाट यात्रामा थिएँ । बाटो चिप्लो थियो र मलाई बेनीघाट रोराङ गाउँपालिका पुग्नुपर्ने...


Dhadingpost

प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्छिन् । स्वास्थ्य...


Dhadingpost

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं । मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत...


Dhadingpost

कांग्रेस जिल्ला सभापतिहरूको भेला १४ बुँदे प्रतिवद्धता पारित गर्दै सकियो

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि सुरु भएको दुई दिने बैठक १४ वुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज...


Dhadingpost

पत्रकार महासंघ बागमती प्रदेशले जिल्लाबाट सिफारिस नाममा उजुरी गर्न समय दियो

धादिङ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशले जिल्लाबाट सिफारिस भएर आएका सदस्यहरुको नामावली प्रति गुनासो वा उजुरी भएमा २०८० असार २७ गतेभित्र महासंघको कार्यालयमा लिखित उजुरी गर्न सकिने जनाएको छ...


Dhadingpost

प्रेस युनियन मकवानपुरद्वारा महासंघको ध्यानाकर्षण

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी सरकारी नियुक्ती लिएका र राजनीतिमा क्रियाशील रहेकाको सदस्यता कायम राखेको र सञ्चारकर्ममै क्रियाशील रहेकाहरुको नवीकरण र नयाँ सदस्यता...


Dhadingpost

नीलकण्ठ माविबाट बाबु-छोराले सँगै उत्तीर्ण गरे एसईई

धादिङ । धादिङबेसी सदरमुकाम निवासी श्यामकुमार श्रेष्ठ पेशाले सिकर्मी हुन् । बिहिबार एसईईको नतिजा आए सँगै उनी औधी खुसी भए किनकी उनले छोरा प्रदिप श्रेष्ठ सँगै एसईई दिएका थिए ।...


Dhadingpost

प्रथम भएको राजेन्द्र दाहालको कविता

म र मेरो देशको सफर काँधमा सपनाको सुवासनार, पैतालामा कफनको साईत बोकेरलम्किरहेछ मेरो देश……….।ऊ बेलादेखिमेरो सफरमाभुर्भराईरहेछ आगोचलिरहेछ बतासर,वरपर गरिरहेछन् बादलहरुकतै अल्मलिएलाकी भनेरआकाशभरी उदाएका छन् जूनर,मुस्कुराएको छ चन्द्रमाम परदेशिएपछिखेलीरहेकी छोरीलाईबगिरहेको खोलालेटक्क...


Dhadingpost