धादिङ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको बजेटमा खेलकुदलाई ३६ लाख विनियोजन गरेको छ ।
नीलकण्ठले राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप खेलकुद एवम् खेल सामाग्री सहयोग कार्यक्रम भनेर एउटै शिर्षकमा ३६ लाख विनियोजन गरेको हो ।
यस पटक नीलकण्ठको बजेटमा खेलकुद पूर्वाधार विकासमा बजेट विनियोजन भएको देखिएन । एउटा राम्रो खेल मैदान नभई रहेको यस नगरपालिकामा निमार्णाधिन खेल मैदानहरुलाई समेत बजेटले सम्बोधन गर्न सकेको छैन ।
धादिङका पालिकाको खेलकुद बजेट