सिद्धलेकले छुट्यायो खेलकुदलाई २० लाख

Avatar photo
Dhadingpost
मङ्लबार, असार २६, २०८०

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले सोमबार आर्थिक वर्ष २०८०-०८१ का लागि ६७ करोडको बजेट सार्वजनिक गर्दै खेलकुदमा २० लाख छुट्याएको छ ।

प्रस्तावित खर्च अनुमान शिर्षकको २१ नम्बरमा सिद्धलेकले गाउँपालिका स्तरीय अध्यक्ष कप र खेलकुद प्रोत्साहनका लागि २० लाख छुट्याईएको उल्लेख छ ।