सोनी शर्मा र जनक राज ढुंगानाको समन्वयमा नुवाकोट–रसुवाका बाढीपीडितलाई करिब १० लाखको राहत

नुवाकोट । बाढी र पहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रका पीडित परिवारलाई सोनी शर्मा र अमेरिकामा रहनुभएका उनका श्रीमान् जनक राज ढुंगानाको समन्वयमा करिब १० लाख रुपैयाँ बराबरको खाद्यान्न...


Dhadingpost

धादिङ समाजबाट बाढीपीडितका लागि करिब ५८ लाख सहयोग

धादिङ । विश्वभर छरिएर रहेका अन्तर्राष्ट्रिय धादिङ समाज तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि करिब ५८ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजका...


Dhadingpost

धादिङ सेवा समाज कतारद्वारा बाढी प्रभावित बागेश्वरी माविलाई ६७ हजार सहयोग

धादिङ । बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयलाई धादिङ सेवा समाज कतारले ६७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी तथा त्रिशूली...


Dhadingpost

धादिङ समाज जापानद्वारा बाढीपीडितलाई १० लाख ५० हजार येन सहयोग

धादिङ । धादिङ समाज जापानले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि १० लाख ५० हजार जापानी येन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । समाजका अनुसार...


Dhadingpost

बाढीपछि धादिङमा राहतबाट पुनर्स्थापनातर्फ काम, फुर्केखोलामा बेलिब्रिजदेखि पीडितलाई घर फर्काउने योजना

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङमा तत्काल राहतको चरण पूरा भएको निष्कर्षसहित अब पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरिएको छ। जिल्ला विपद्...


Dhadingpost

तरुण दल त्रिपुरासुन्दरीद्वारा बाढी प्रभावितलाई २०० थान पानीका जार वितरण

धादिङ । नेपाल तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि २०० थान पानीका जार वितरण गरेको छ । तरुण दल त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट गल्छी र गजुरी...


Dhadingpost

धादिङ जिल्ला भलिबल संघको अधिवेशन असोज ३ गते हुने

धादिङ । धादिङ जिल्ला भलिबल संघको अधिवेशन आगामी असोज ३ गते हुने भएको छ । नेपाल भलिबल संघको गोदावरीमा सम्पन्न १४औँ पूर्ण बैठकले देशभरका ७७ वटै जिल्ला भलिबल संघलाई असोज...


Dhadingpost

भदौ २२ गते धादिङ सहित तीन जिल्लामा सार्वजनिक बिदा

धादिङ । चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा भदौ २२ गते सोमबार धादिङमा सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले सूचना...


Dhadingpost

धादिङ अस्ट्रेलिया समाजद्वारा बाढीपीडितलाई झण्डै ४ लाख सहयोग

धादिङ । धादिङ अस्ट्रेलिया समाजले बाढीपीडितका लागि २ हजार ६ सय २३ अमेरिकी डलर (करिब ३ लाख ९६ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ । समाजले उक्त रकम अन्तर्राष्ट्रिय धादिङ...


Dhadingpost

धादिङ समाज बहराइनद्वारा बाढीपीडितलाई सहयोग

धादिङ । धादिङ समाज बहराइनले बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । समाजले अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत कुल ५३ हजार ७ सय ३२ रुपैयाँ सहयोग गरेको हो। हालै आएको बाढीबाट प्रभावित...


Dhadingpost

विपद्मा सहयोगमार्फत देखिएको बगाले थापा काजी कुलको सामाजिक संस्कार : धादिङका सरोज–विनोदको उदाहरण

धादिङ । विदेशमा रहेर आफ्नो पेशा र व्यवसायमा व्यस्त भए पनि विपद्का बेला जन्मभूमि र प्रभावित नागरिकलाई सम्झिँदै सहयोग गर्ने नेपालीहरूको संख्या बढ्दो छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का सरोज...


Dhadingpost

धादिङका संघर्षशील केसीद्वारा नेदरल्याण्ड्सबाट एनआरएनएमार्फत बाढीपीडितलाई १ लाख सहयोग

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका घर भई विगत २३ वर्षदेखि नेदरल्याण्ड्समा व्यवसाय गर्दै आएका संघर्षशील केसीले बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपका...


Dhadingpost

सुनखानी माविमा पोषणसम्बन्धी प्रदर्शनी, विद्यार्थीलाई व्यवहारिक ज्ञान

धादिङ । ज्वालामुखी गाउँपालिका–६ स्थित सुनखानी माध्यमिक विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य, पोषण र स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोषणसम्बन्धी विशेष प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । नर्सरीदेखि कक्षा १२ सम्मका...


Dhadingpost

आज श्रीकृष्ण जन्माष्टमी : किन र कसरी मनाइन्छ यो पर्व ?

धादिङ । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना, व्रत तथा भजन–कीर्तन गरी मनाइँदैछ। यस वर्ष श्रीकृष्ण जन्माष्टमी भदौ १९ गते शुक्रबार (सेप्टेम्बर ४, २०२६)...


Dhadingpost

कराते प्रशिक्षक धादिङका ध्रुवविक्रम मल्ललाई पल्सर स्पोर्टस अवार्डबाट विशेष सम्मान

धादिङ । नेपाली कराते खेलमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका धादिङका कराते प्रशिक्षक ध्रुवविक्रम मल्ल पल्सर स्पोर्टस अवार्ड २०८२ बाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना...


Dhadingpost

एड्भान्स एकेडेमीद्वारा बाढी प्रभावितका लागि २ लाख सहयोग

धादिङ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नीलकण्ठ नगरपालिका–३, धादिङमा रहेको एड्भान्स एकेडेमीले बाढी प्रभावितका...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा बाढी प्रभावितलाई राहत सामग्री वितरण

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि राहत सामग्री वितरण गरेको छ। अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना तथा धादिङ नेपाली समाज अमेरिका, धादिङ समाज अस्ट्रेलिया, बहराइन, साउदी...


Dhadingpost