धादिङका ११३ जना अझै सम्पर्कविहीन, १३ वटै स्थानीय तहका नागरिक प्रभावित

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्रिशूली नदीको बढेको बहावका कारण धादिङका ११३ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्ड...


Dhadingpost

आज जनै पूर्णिमा तथा रक्षा बन्धन : कहिलेदेखि र किन मनाउन थालियो ?

धादिङ । आज भदौ १२ गते अर्थात् अगस्ट २८ तारिखमा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व धार्मिक, सांस्कृतिक...


Dhadingpost

गजुरीका युवाद्वारा अलपत्र यात्रुलाई निःशुल्क भोजन

धादिङ । पृथ्वी राजमार्गमा यातायातका साधन रोकिँदा अलपत्र परेका यात्रुहरूका लागि गजुरीका युवाहरूले निःशुल्क भोजनको व्यवस्था गरेका छन् । राजमार्गमा रोकिएका यात्रुहरूलाई लक्षित गरी युवाहरूले आज बिहान गजुरी बिगमार्टको प्राङ्गणमा...


Dhadingpost

धादिङका ५३ जना सम्पर्कविहीन

धादिङ । भोटेकोशीबाट आएको भीषण बाढीका कारण धादिङका विभिन्न स्थानीय तहका थप २७ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ । यसअघि धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ गएका २६ जना सम्पर्कविहीन रहेको विवरण...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपीडितका लागि २५ लाख सहयोग गर्ने

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपहिरो प्रभावित तथा पीडित परिवारको राहतका लागि २५ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य लिएको छ । समाजका अध्यक्ष राजन खकुरालका अनुसार आपत्कालीन कार्यसमितिको बैठक...


Dhadingpost

धादिङबेसी जोड्ने वैकल्पिक सडक सुधारको काम आजदेखि, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने

धादिङ । फुर्केखोलास्थित पक्की पुल भोटेकोसी बाढीले बगाएपछि अवरुद्ध धादिङबेसीको यातायात सञ्चालन गर्न वैकल्पिक सडक सुधारको काम आजदेखि सुरु हुने भएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक विभागले मासटार पारीदेखि...


Dhadingpost

फुर्केखोला पुलको विकल्पमा परेवाटार–मासटार सडक सुधार गर्नुपर्ने

धादिङ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले धादिङबेँसी जोड्ने फुर्केखोलास्थित पक्की पुल बगाएपछि धादिङबेँसीसँगको यातायात आवागमन प्रभावित भएको छ । यस्तो अवस्थामा नयाँ पुल निर्माण नहुँदासम्म वैकल्पिक सडकमार्फत यातायात सञ्चालन...


Dhadingpost

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र सुरक्षित स्थानान्तरणमा जुट्न सबै पक्षलाई आग्रह गरेको छ...


Dhadingpost

रास्वपा धादिङद्वारा कृत्रिम अभाव र कालोबजारी नगर्न अपिल

धादिङ । भोटेकोसी नदीमा आएको आकस्मिक बाढी तथा राजमार्गमा पुगेको क्षतिका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धि हुन सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले व्यवसायी र...


Dhadingpost

फुर्के खोलाको पुल बगाएसँगै धादिङबेँसीका खाद्यान्न पसलमा भिड

धादिङ । मलेखु–फुर्केखोलामा रहेको पुल त्रिशूली नदीमा आएको बाढीले बगाएसँगै धादिङबेँसीका खाद्यान्न पसलमा उपभोक्ताको भिड बढेको छ । मलेखु र घाटबेँसीका पुलसमेत बाढीले बगाएपछि धादिङबेँसीतर्फ हुने खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको...


Dhadingpost

आज मोहम्मद जयन्ती : यो पर्व किन र कसरी मनाइन्छ ?

धादिङ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्मस्मरणमा मनाइने मोहम्मद जयन्ती आज नेपालसहित विश्वका विभिन्न स्थानमा मुस्लिम समुदायले धार्मिक श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । नेपाली पात्रोअनुसार आज २०८३...


Dhadingpost

धादिङबाट यू–१५ का २८ खेलाडी छनोट, प्रदेश छनोट भदौ १४ र १५ गते

धादिङ । अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६ (FIFA U-15 World Cup & Festival – Azerbaijan 2026) का लागि धादिङबाट २८ जना खेलाडी छनोट भएका छन् ।...


Dhadingpost

ज्वालामुखीकी रूपा धमला अधिकारीलाई क्यान्सर, उपचारका लागि आर्थिक सहयोगको अपिल

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी छघर निवासी ३० वर्षीया रूपा धमला अधिकारीलाई रेक्टो–सिग्मोइड क्यान्सर (Adenocarcinoma) पुष्टि भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा...


Dhadingpost

धादिङमा यू–१५ छनोट सम्पन्न, छनोटमा परेका खेलाडी प्रदेश छनोटमा जाने

धादिङ । अजरबैजानमा आयोजना हुने ‘फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६’ (FIFA U-15 World Cup & Festival 2026) का लागि धादिङमा जिल्लास्तरीय खुल्ला खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ ।...


Dhadingpost

रविन बिडारीको पहलमा मिर्गौला पीडित थाक्रेका नारायण बिडारीलाई २ लाख २५ हजार सहयोग

धादिङ । दुवै मिर्गौला फेल भई मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका धादिङको थाक्रे गाउँपालिका–१० निवासी नारायण प्रसाद बिडारीको उपचारका लागि अमेरिकाबाट २ लाख २५ हजार १०० रुपैयाँ आर्थिक सहयोग संकलन भएको...


Dhadingpost

राप्रपा नीलकण्ठ नगर अध्यक्षमा तेजबहादुर लामिछाने, २१ सदस्यीय कार्यसमिति गठन

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नीलकण्ठ नगरपालिका कार्यसमिति गठन गरिएको छ । भदौ ७ गते जिल्ला कार्यसमितिको कार्यालयमा सम्पन्न नगर भेलाले तेजबहादुर लामिछानेको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत...


Dhadingpost

धादिङमा सर्पदंशबाट दृष्टिविहीन २२ वर्षीय युवकको मृत्यु

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, आदामारामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ। सर्पदंशबाट २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि उनको अवस्था गम्भीर...


Dhadingpost