धादिङका विनोद थापाद्वारा बाढीपीडितलाई ७ लाख ५० हजार सहयोग

धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३, निमारेटोल निवासी विनोद थापाले रसुवा, नुवाकोट र धादिङका बाढीपहिरोपीडितका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् । विगत १४ वर्षदेखि अमेरिकामा रहँदै आएका...


Dhadingpost

धादिङ मुस्लिम समुदाय र मदरसा हनफिया रजवियाद्वारा बाढीपीडितका लागि १ लाख ३४ हजार सहयोग

धादिङ । हालै आएको बाढी तथा पहिरोबाट प्रभावित धादिङ, रसुवा, नुवाकोटलगायत जिल्लाका नागरिकको राहत तथा पुनःस्थापनाका लागि धादिङ मुस्लिम समुदाय र मदरसा हनफिया रजवियाको संयुक्त आह्वानमा १ लाख ३४ हजार...


Dhadingpost

धादिङका कासी दनै नेतृत्वको नेपाली व्यवसायी संघ बेल्जियमद्वारा बाढीपीडितलाई ८ लाख सहयोग

धादिङ । धादिङका कासी दनैको नेतृत्वमा रहेको नेपाली व्यवसायी संघ बेल्जियमले बाढीपहिरोबाट प्रभावित तथा पीडितका लागि ८ लाख रुपैयाँ सहयोग गरेको छ । बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था नेपाली...


Dhadingpost

धादिङका पाँच जनाले एनआरएनएमार्फत बाढीपीडितलाई ५ लाख ५५ हजार सहयोग

धादिङ । धादिङका पाँच जना गैरआवासीय नेपालीले, गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत बाढीपीडितका लागि कुल ५ लाख ५५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । विदेशमा रहेर विभिन्न पेशा तथा...


Dhadingpost

धादिङका १० स्थानीय तहको खाता अझै सञ्चालनमा आएन

के छ खाता सञ्चालन प्रक्रिया ? आवश्यक प्रक्रिया पूरा गरे तत्काल खाता सञ्चालन हुन्छ–कोलिनिका धादिङ । आर्थिक वर्ष २०८३/०८४ सुरु भएको तीन महिना पुग्न लाग्दासमेत धादिङका १३ स्थानीय तहमध्ये १०...


Dhadingpost

गजुरीबासीले अलपत्र यात्रुलाई दुई दिन निःशुल्क खाना खुवाएर बचत भएको १ लाख राहत कोषमा पठाए

धादिङ । बाढी तथा पहिरोका कारण गजुरीमा अलपत्र परेका यात्रुहरूलाई स्थानीय युवाहरूले भदौ ११ र १२ दुई दिनसम्म निःशुल्क खाना खुवाएर बचत भएको १ लाख रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा...


Dhadingpost

धादिङमा भेटिएका २३ शव तथा शरीरका अंग गलौंदी हाइटमा व्यवस्थापन

धादिङ । धादिङका विभिन्न स्थानमा बाढीपछि फेला परेका पहिचान नखुलेका २३ शव तथा शरीरका अंग गजुरी गाउँपालिका–५, गलौंदी हाइटस्थित ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ । शवहरू कुहिन थालेपछि...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाको बाढीपीडित सहयोग अभियान जारी, ७६ जना जोडिँदा १७ हजार ३२३ डलर संकलन

धादिङ । धादिङ नेपाली समाज अमेरिकाले धादिङका बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको आपत्कालीन राहत कोष तथा सहयोग अभियान जारी रहेको छ । समाजका...


Dhadingpost

लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखी र धादिङ भैरवीद्वारा बाढीपीडित १०० परिवारलाई राहत

धादिङ । लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखी र लायन्स क्लब अफ धादिङ भैरवीले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, अकरेका १०० घरपरिवारलाई राहत सामग्री वितरण गरेका छन् । लायन्स क्लब...


Dhadingpost

धादिङकी सुनीमायाले इजरायलबाट बाढीपीडितलाई १ लाख ५ हजार सहयोग

धादिङ । रुबी भ्याली गाउँपालिका–३ घर भई हाल रोजगारीका क्रममा इजरायलमा रहेकी सुनीमाया तामाङले बाढीपहिरो प्रभावितका लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेकी छन् । आमाको ८४औँ वर्षको पूजा...


Dhadingpost

चिल्ड्रेनपार्क माविले बाढीप्रभावितका लागि ४ लाख ४४ हजारभन्दा बढी सहयोग

धादिङ । नीलकण्ठ नगरपालिका–४, सिपी नगरस्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले बाढीपहिरो प्रभावितका लागि ४ लाख ४४ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा भदौ...


Dhadingpost

धादिङ नेपाली समाज अमेरिकाले बाढीपहिरो प्रभावितका लागि ५ हजार २ अमेरिकी डलर सहयोग गर्ने

धादिङ । हालैको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको तत्काल राहत, सहयोग व्यवस्थापनका लागि धादिङ नेपाली समाज अमेरिकाले ५ हजार २ अमेरिकी डलर बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।...


Dhadingpost

गजुरीमा बाढी विस्थापितलाई राहत सामग्री वितरण, ‘एकद्वार नीति’ अवलम्बन

धादिङ । गजुरी गाउँपालिकाले बाढीका कारण विस्थापित भएका स्थानीय बासिन्दालाई राहत सामग्री वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ र ६ का बाढी प्रभावित नागरिकलाई लक्षित गरी राहत सामग्री उपलब्ध...


Dhadingpost

चरौदी–घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बाढीले बगायो

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौदी र गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको छ । त्रिशूली नदीमा आएको बाढीका कारण दुई जिल्लालाई जोड्ने महत्वपूर्ण...


Dhadingpost

धादिङका युवा उद्यमी अनिल अधिकारीद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

धादिङ । धादिङ गंगाजमुना गाउँपालिका–फुलखर्क घर भई काठमाडौंमा पर्यटन व्यवसाय गर्दै आएका युवा उद्यमी अनिल अधिकारीले बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । Glorious Eco Trek Nepal का...


Dhadingpost

धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो, वैकल्पिक सडक सञ्चालनमा

धादिङ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमाथिको पुल बगाएपछि सडक सम्पर्कविहीन बनेको धादिङ सदरमुकाम धादिङबेँसी अब वैकल्पिक सडकमार्फत पुनः सडक सञ्जालमा जोडिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका...


Dhadingpost

धादिङ समाज जापानद्वारा बाढी–पहिरो पीडितका लागि १० लाख येन सहयोग

टोकियो, जापान । बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीको सहयोगार्थ धादिङ समाज जापानले ४८ घण्टे विशेष आर्थिक अभियान सञ्चालन गरी १० लाख ४३ हजार ९४८ जापानी येन (करिव नेपाली रु....


Dhadingpost