ल्याक्चे कुण्डमा साउन १ गते छैटौं पौडी प्रतियोगिता, पर्यटक आकर्षित गर्ने तयारी

धादिङ । धादिङको खनियाबास गाउँपालिका–३, कुरीस्थित ऐतिहासिक तथा पर्यटकीय ल्याक्चे कुण्डमा आगामी साउन १ गते छैटौं संस्करणको पौडी प्रतियोगिता आयोजना हुने भएको छ । ल्याक्चे कुण्ड संरक्षण समाज, खनियाबास–३ कुरीको...


Dhadingpost

धादिङमा र्‍याटको छड्केपछि दुवाडी एग्रोभेटमा अनुगमन, बिलबिनाको रासायनिक मल शिल

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्‍यापिड एक्सन टिम (र्‍याट) ले गरेको छड्के जाँचपछि नीलकण्ठ नगरपालिका–स्थित दुवाडी एग्रोभेटमा बिक्री भइरहेको भारतीय रासायनिक मलमाथि सरकारी अनुगमन गरिएको छ । अनुगमनका...


Dhadingpost

मनसुन जोखिमः धादिङका २१ स्थान उच्च जोखिम क्षेत्रमा, १८ होल्डिङ सेन्टर सञ्चालन गरिने

धादिङ । मनसुन सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेको भन्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जिल्लाका २१ स्थानलाई उच्च जोखिम...


Dhadingpost

भैरवी मन्दिरको धादिङबेसी स्थित गुठी जग्गाको साँध–सिमाना छुट्याईने

धादिङ । धादिङबेसीस्थित ऐतिहासिक भैरवी मन्दिरको नाममा रहेको गुठी जग्गाको साँध–सिमाना छुट्याउने कार्य प्रमुख जिल्ला अधिकारीको अनुरोधपछि केही दिनका लागि स्थगित गरिएको छ । भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष...


Dhadingpost

प्याब्सन धादिङका २८ विद्यालयमा एकैसाथ प्रथम त्रैमासिक परीक्षा सुरु, १३ हजार २१२ विद्यार्थी सहभागी

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङमा आबद्ध २८ वटा विद्यालयमा आजदेखि एकैसाथ प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ । प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टका अनुसार कक्षा...


Dhadingpost

धादिङका प्रकाश थपलिया ठमेल पर्यटन विकास परिषद्को सचिवमा उम्मेदवार

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका पर्यटन व्यवसायी प्रकाश थपलियाले ठमेल पर्यटन विकास परिषद्को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत १३ वर्षदेखि काठमाडौंको ठमेल क्षेत्रमा रही बुद्ध होम नेपाल...


Dhadingpost

धादिङको जोगीमाराबाट ७८ हजार ४ सय ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ जोगीमाराबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ का ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी...


Dhadingpost

धादिङका मिङमार तामाङले पाइलट कोर्स पूरा गरे

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–३ का मिङमार तामाङले अमेरिकामा १३ महिनाको व्यावसायिक फ्लाइट ट्रेनिङ (पाइलट कोर्स) सफलतापूर्वक पूरा गरेका छन् । लामो समयको कठोर प्रशिक्षण, अनुशासन र निरन्तर अभ्यासपछि उनले...


Dhadingpost

होटल संघ धादिङका अध्यक्ष र केन्द्रीय सचिवकै होटल कारबाहीमा, खाद्य सुरक्षामा गम्भीर लापरबाही भेटिएपछि जरिवाना

धादिङ । धादिङमा गरिएको संयुक्त बजार तथा होटल अनुगमनका क्रममा खाद्य सुरक्षासम्बन्धी गम्भीर लापरबाही भेटिएपछि होटल व्यवसायी संघका पदाधिकारीले सञ्चालन गरेका होटलसहित तीन होटललाई जरिवाना गरिएको छ । जिल्ला प्रशासन...


Dhadingpost

धादिङ कारागार पछाडि सेफ्टी ट्याङ्की लिकेज, दुर्गन्धले स्थानीय मर्कामा

धादिङ । कारागार र धादिङ अस्पताल पछाडिको क्षेत्रमा सेफ्टी ट्याङ्की लिकेज भई फोहोर पानी बग्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् । करिब १५ दिनदेखि दुर्गन्ध फैलिँदा दैनिक जनजीवन प्रभावित...


Dhadingpost

गजुरीमा गाँजासहित प्रमोद अधिकारी पक्राउ, अनुसन्धान जारी

धादिङ । धादिङको गजुरी बजारबाट प्रहरीले ७ किलो ४१० ग्राम लागूऔषध (गाँजा) जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शनिबार इलाका प्रहरी कार्यालय...


Dhadingpost

धादिङकी सबिता तामाङ बनिन् ‘मिस म्हेन्दोमाया ब्यूटी क्विन’

धादिङ। तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति, भेषभूषा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘मिस म्हेन्दोमाया ब्यूटी क्विन’ प्रतियोगिताको उपाधि धादिङको रुबीभ्याली गाउँपालिकाकी सबिता तामाङ ले जितेकी छन्...


Dhadingpost

धादिङको गजुरीमा २ रोपनीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गर्‍यो

धादिङ । धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङ क्षेत्रमा अवैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको...


Dhadingpost

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा धादिङका पशुपति कंडेल र प्रकाश थपलियाको उम्मेदवारी घोषणा

धादिङ । ठमेल पर्यटन विकास परिषद्को ३०औँ र ३१औँ साधारण सभा तथा आगामी निर्वाचनका लागि धादिङका दुई पर्यटन व्यवसायीले उम्मेदवारी घोषणा गरेका छन् । धादिङका पशुपति कंडेल महासचिव पदमा तथा...


Dhadingpost

धादिङमा छोराको धारिलो हतियार प्रहारबाट बुबाको मृत्यु

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ धर्गाचोक यार्चामा छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब २ बजेतिर भएको घटनामा ६४ वर्षीय धन नारायण सुनारको मृत्यु भएको...


Dhadingpost

रास्वपा धादिङको नयाँ कार्यसमितिले सम्हाल्यो पदभार, केन्द्रीय–प्रदेश सदस्यलाई बधाई तथा सम्मान

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको नवनिर्वाचित जिल्ला कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । आयोजित जिल्ला कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष सुर्यमणि पाठकले नवनिर्वाचित जिल्ला अध्यक्ष राजन...


Dhadingpost

आज अन्तर्राष्ट्रिय सहकारी दिवस : किन मनाइन्छ ? नेपालमा कहिलेदेखि सुरु भयो ?

धादिङ । आज जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस (International Day of Cooperatives) मनाइँदैछ । सहकारीमार्फत आर्थिक, सामाजिक तथा सामुदायिक विकासमा पुर्‍याइएको योगदानको सम्मान गर्दै हरेक वर्ष यो...


Dhadingpost