रास्वपाको नयाँ निर्देशिका : सांसदले नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने, गरे कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिव (पीए) सम्बन्धी व्यवस्था थप पारदर्शी, मितव्ययी र उत्तरदायी बनाउन सात बुँदे निर्देशिका जारी गरेको छ ।...


Dhadingpost

मोबाइलको प्रलोभनमा १६ वर्षीया नाबालिगको डिम्ब कारोबारको प्रयास, आइभिएफ विशेषज्ञ डा. नूतन शर्मामाथि पनि अनुसन्धान

काठमाडौं । निःसन्तान दम्पतीलाई सन्तान प्राप्त गराइदिने नाममा १६ वर्षीया नाबालिगको डिम्ब (अण्डाणु) अवैध रूपमा कारोबार गर्न खोजिएको घटनामा बिचौलियासँगै वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आइभिएफ (टेस्ट–ट्युब बेबी) विशेषज्ञ...


Dhadingpost

कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक उत्कृष्ट बन्यो जिल्ला प्रहरी कार्यालय धादिङ

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले कार्यसम्पादन मूल्याङ्कनमा फेरि उत्कृष्ट नतिजा हासिल गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो मूल्याङ्कनअनुसार प्रहरी उपरीक्षक (एसपी) नेतृत्वमा सञ्चालित देशभरका १५ पहाडी...


Dhadingpost

धादिङको शिर ‘सिङ्ला’ : धार्मिक आस्था, तामाङ संस्कृति र हिमाली पर्यटनको संगम

विशेष शृङ्खला | भाग–३ धादिङको उत्तरी भेगमा अवस्थित सिङ्ला केवल एक हिमाली पदयात्रा गन्तव्य मात्र होइन, धार्मिक आस्था, तामाङ संस्कृति, प्राकृतिक सम्पदा र हिमाली जीवनशैलीको अनुपम संगम पनि हो ।...


Dhadingpost

टिस्टा मोडेलमा बुढीगण्डकी विकास गरौं : नेपालको ऊर्जा क्रान्तिको नयाँ मार्ग

नेपाल प्राकृतिक जलस्रोतका हिसाबले विश्वकै धनी देशमध्ये एक हो । तर हाम्रो सोच अझै पनि धेरैजसो एउटा आयोजना, एउटा बाँध र एउटा विद्युतगृहमै सीमित छ । अब समय आएको छ-...


Dhadingpost

पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज : नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेताको योगदान स्मरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कम्युनिस्ट आन्दोलनमा उनको योगदानको स्मरण गर्दै विभिन्न वामपन्थी...


Dhadingpost

धादिङ अस्पताललाई स्वास्थ्य सामग्री सहयोगार्थ जापानमा बीबीक्यू कार्यक्रम

टोकियो । जापानमा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ समाज जापानले धादिङ अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग जुटाउने उद्देश्यले वार्षिक बीबीक्यू (BBQ) कार्यक्रम आयोजना गर्ने भएको छ । समाजका अनुसार कार्यक्रम...


Dhadingpost

धादिङमा अनलाइन ठगी बढ्दो: एक वर्षमै ११४ जनाको उजुरी, ह्वाट्सएप र इसेवा–खल्तीबाट सबैभन्दा धेरै ठगी

धादिङ । धादिङमा अनलाइन ठगीका घटना तीव्र रूपमा बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ११४ जनाले अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएका छन्...


Dhadingpost

धादिङका १,३५६ स्थायी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन सम्पन्न, बागमतीमै पहिलो जिल्ला

धादिङ । धादिङ जिल्लाका १,३५६ जना स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन (का.स.मू.) सम्पन्न भएको छ । यससँगै बागमती प्रदेशमा स्थायी शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन प्रक्रिया सबैभन्दा पहिले सम्पन्न गर्ने जिल्ला बन्न धादिङ...


Dhadingpost

४४औँ बीपी स्मृति दिवस आज : लोकतन्त्रका अग्रदूत बीपी कोइरालाको योगदान र धादिङमा विशेष कार्यक्रम

धादिङ । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रमुख नायक, पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।...


Dhadingpost

तल्लो भुलभुलेमा पहिरो : चार परिवार विस्थापित

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भुलभुले गाउँमा पँधेरो खोल्सामा आएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन् । लगातारको वर्षापछि पहिरो सक्रिय बनेसँगै स्थानीय बासिन्दामा त्रास फैलिएको छ...


Dhadingpost

आजको मौसम : साउन ६ मा चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं ।आज (साउन ६ गते) देशका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षा...


Dhadingpost

ग्रिनोभाद्वारा धादिङका तीन पालिकामा १० हजार सुधारिएको चुलो वितरण, गल्छीमा अभियान जारी

धादिङ । ग्रिनोभा संस्थाले धादिङका तीन स्थानीय तहमा सुधारिएको चुलो वितरण अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत धुनीबेँसी नगरपालिकामा चुलो वितरण सम्पन्न भइसकेको छ भने हाल गल्छी गाउँपालिकामा वितरण कार्य...


Dhadingpost

विश्वकप क्रिकेट लिग–२ मा नेपालको आज नामिबियासँग भिडन्त, शीर्ष चारको दौडमा महत्त्वपूर्ण खेल

धादिङपोष्ट | खेलकुद आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नामिबियाविरुद्ध आफ्नो अभियान सुरु गर्दैछ । नेदरल्यान्ड्समा भइरहेको त्रिदेशीय शृङ्खलाको पहिलो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।...


Dhadingpost

बाख्रा चराउने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु, पाँच बाख्रा पनि मरे

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ मा बाख्रा चराउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । घटनामा पाँच वटा बाख्राको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...


Dhadingpost

च्याउ खोज्न गएका १४ महिला अझै सम्पर्कविहीन, ३ जनाको सकुशल उद्धार

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न प्रवेश गरेका महिलामध्ये १४ जना अझै सम्पर्कविहीन रहेका छन् । उनीहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी अभियान...


Dhadingpost

आजको मौसम : साउन ४ गते कहाँ–कहाँ वर्षाको सम्भावना ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज साउन ४ गते (आइतबार) देशका केही क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...


Dhadingpost