धादिङका दिपक थापा सहित ५ जना ठगीको आरोपमा पक्राउ

धादिङ । धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दिपक थापा सहित ५ जना सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ...


Dhadingpost

बेनीघाट रोराङ ७ द्वारा किसानलाई १० लाखको सामाग्री प्रदान

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ ले किसानलाई १० लाख मुल्य बराबरको सामाग्री प्रदान गरेको छ । वडा अध्यक्ष कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षको खर्चमा १० लाखको सामाग्री...


Dhadingpost

धादिङको सिद्धलेकले अझै बजेट ल्याउन सकेन

धादिङ । दुई नगरपालिका सहित १३ स्थानीय तह रहेको धादिङमा अन्य सबैले आगामी वर्षको बजेट ल्याई सक्दा पनि सिद्धलेक गाउँपालिकाले गाउँसभा गर्न सकेको छैन । सिद्धलेकमा राजश्व वाडफाँडको विषय पेचिलो...


Dhadingpost

धादिङबाट यू-१७ का २१ खेलाडी छनोट

धादिङ । भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि धादिङबाट प्रदेशका लागि धादिङ २१ जना खेलाडी छनोट भएका छन् । धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरि थापाका अनुसार १०० जना खेलाडीहरु...


Dhadingpost

चौतारा माविका शिक्षक र विद्यार्थीलाई वडाले नगद सहित सम्मान गर्ने

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ ले एसईई २०८० मा उतिर्ण गर्ने विद्यार्थी र उतिर्ण विद्यार्थीले ए र ए प्लस जिपीए आएको विषय पढाउने शिक्षकलाई नगद सहित...


Dhadingpost

धादिङ-पोखरा समाजको रक्तदानमा १ सय ३७ युनिट रगत संकलन

धादिङ । धादिङ–पोखरा सम्पर्क समाजको २६ औं स्थापना दिवसका अवसरमा आयोजित २१ औं रक्तदान कार्यक्रममा १ सय ३७ युनिट रगत संकलन अध्यक्ष रामप्रसाद पाण्डे (राजु) ले धादिङपोष्टलाई बताए । यस...


Dhadingpost

त्रिपुरासुन्दरीको रोपाई मेला (फोटो फिचर)

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित गणेस्थानमा धानमा रोपाई विशेष कार्यक्रमका साथ “राष्ट्रिय धान दिवस” मनाईएको छ । धादिङका संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय...


Dhadingpost

दही-चिउरा कार्यक्रम १५ असार

धादिङ । धादिङबेसी स्थित नीलकण्ठ क्याम्पसको B.S.W 3rd year का विद्यार्थीहरुले १५ असार विशेष दही-चिउरा कार्यक्रम गरेका छन् । सीता श्रेष्ठले धादिङपोष्टलाई जानकारी गराए अनुसार विद्यार्थीहरुको आयोजनामा भएको उक्त कार्यक्रममा...


Dhadingpost

धादिङका ३ जना बागमतीबाट यू २० का खेलाडी छनोट

धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८१ श्रावण ३२ गते देखि भदौ १२ गते सम्म काठमाण्डौमा सञ्चालन हुने SAFF U-20 Championship 2024 का लागि बागमती प्रदेशले...


Dhadingpost

एड्भान्सका विकास र एन्जिल एसईईमा जिल्ला दोस्रो

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको न्यू किबोकी शिल्पा श्रेष्ठ, ४ जिपीए सहित जिल्ला प्रथम हुँदा सदरमुकाममै रहेको एड्भान्स एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी एन्जिल बसौला र विकास लम्साल समान ३.९६ जिपीए...


Dhadingpost

धादिङबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने टप १२

धादिङ । धादिङबाट सामुदायिक १४१ र संस्थागत २२ गरी १६३ माविबाट ४ हजार ८९० जना विद्यार्थीहरु २०८० को एसईईमा सहभागी थिए । प्राप्त नतिजा अनुसार धादिङबाट २ हजार ३५६ जना...


Dhadingpost

नीलकण्ठ माविबाट १५८ जना एसईई उतिर्ण

धादिङ । धादिङेसी स्थित नीलकण्ठ मावि (हालको नीलकण्ठ बालमन्दिर) बाट २७१ जना विद्यार्थीले एईई दिएका मध्य १५८ जनाले कक्षा ११ पढ्न पाउने भएका छन् । प्रधानाध्यापक ध्रुव अधिकारीका अनुसार नीलकण्ठ...


Dhadingpost

न्यू किबोकी शिल्पाको ४ जिपीए

धादिङ । धादिङबेसी स्थित न्यू किबो बोर्डिङबाट एसईई दिएकी शिल्पा श्रेष्ठले ४ जिपीए सहित उतिर्ण भएकी छिन् । देश भरिबाट ४ जिपीए ल्याउने १८६ जना मात्रै छन् । न्यू किबो...


Dhadingpost

एसइईको नतिजा सार्वजनिक करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरे सँगै कुल विद्यार्थी मध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका...


Dhadingpost

गंगाजमुना गाउँपालिकाको डेंगु नियन्त्रणबारे सूचना

डेंगुबाट जोगिन निम्न उपायहरू अबलम्बन गरौं ।१. गमला, फुलदान, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔं ।३. पानीका ट्याकींलाई लामखुट्टे प्रवेश गर्न...


Dhadingpost

एसइईको नतिजा आज, धादिङका ४ हजार ९११ जना नतिजा कुर्दै

धादिङ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहान सार्वजनिक हुँदै छ यस परिक्षामा धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी थिए । राष्ट्रिय परीक्षा...


Dhadingpost

एड्भान्सका संगम जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम

धादिङ । मदन भण्डारी फाउण्डेसन जिल्ला शाखाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता एड्भान्स एकेडेमीका संगम लम्सालले जितेका छन् । केहि दिन अघि मात्रै सम्पन्न भएको...


Dhadingpost