धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ६ स्थित विश्व भागवत धाम क्षेत्रलाई डिभिजन वन कार्यालय धादिङले धार्मिक वन वनको प्रमाणपत्र प्रदान गएिको छ । ६ अर्वको महत्वकांक्षी योजना सहित ०७५ सालबाट विश्व भागवत धामको काम सुरुभएको हो ।
धामका संरक्षक बालतपस्वी पण्डित श्री उत्तम भट्ट महाराजलाई डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले उक्त निर्माणाधिन धाम क्षेत्र (पुर्वः कालुपाण्डे राजमार्ग र आबादी नम्बरी जग्गाहरु, पश्चिमः लाम्कानेदेवी सामुदियक वन, उतर: आवादी नम्बरी जग्गाहरु, दक्षिणः लाम्कानेदवी सामुदायिक वन र त्रिशुली नदी गरी ०.४० हेक्टर क्षेत्रफल) लाई धार्मिक वनको प्रमाण पत्र प्रदान गरेका हुन् ।
यस अघि प्रकाशित यस धाम सँग सम्बिन्धत केहि मुख्य समाचारहरु
- धामलाई प्रदेश सरकारको सहयोग रहन्छ -मन्त्री थपलिया
- तुलादानको रकम धामलाई
- परेवाटारमा विश्व भागवत धामकाे शिलान्यास
- विश्व भागवत धाम बनाउने काम अगाडी बढ्यो -बाल तपस्वी उत्तम भट्ट
- विश्व भागवत धाममा धर्मशाला निमार्ण गर्न भागवतबाट १ करोड ५६ लाख संकलन
- चारधाम निमार्णमा सँगै हुने छौं -मन्त्रीद्वय अर्याल र जमकट्टेलले
- चारधामका लागि काठमाडौंमा भागवत कथा वाचन सम्पन्न
- चारधामका बारे संरक्षक बालतपस्वी भट्ट सँगको कुराकानी
- परेवाटारमा धर्मशाला शिलान्यास