धादिङको सुमन स्मृति कप दाैड लमजुङका राम्जी बस्नेतले जिते

धादिङ । धादिङबेसीमा आजबाट जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेकाे २२ टिम सहभागी सुमन स्मृति कप 9A साईड फुटबल प्रतियाेगिता सुरुभएकाे छ । फुटबल प्रतियाेगिता सुरुहुनु अघि बिहान सुमन स्मृति...


नारायण सिलवाल

थाईल्याण्डमा धादिङका गौतम ठकुरीले जिते स्वर्ण

धादिङ । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा धादिङका गौतम ठकुरीले स्वर्ण पदक जित् सफल भएका छन् । थाईल्याण्ड अन्तराष्ट्रिय कराँते कप मा नीलकण्ठ नगरपालिका ८ का ठकुरीले ७७ केजी समूहमा...


नारायण सिलवाल

प्रदेशद्वारा धादिङको खेलकुद कार्यालयमा अनुगमन

धादिङ । बागमती प्रदेश सभाकोको शिक्षा, स्वास्थ्य तथा कृषि समिति अन्तर्गत अनुगमन उपसमितिले जिल्ला खेलकुद बिकास समिती धादिङको कार्यालयमा अनुगमन गरेको छ । अनुगमनमा आएका शिक्षा ,स्वास्थ्य ,खेलकुद क्षेत्र नेतृत्व...


Dhadingpost

सुमन स्मृति कपमा २२ टिम सहभागी हुने

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिता भोली देखि (फागुन १२ देखि १७ गते...


नारायण सिलवाल

गजुरीमा दोस्रो अध्यक्ष कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन सम्पन्न

धादिङ । धादिङको गजुरी गाउँपालिकाको आयोजना र गजुरी ब्याडमिण्टन क्लवको सह-आयोजनामा यहि फागुन ८ देखि जारी दोस्रो गजुरी अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शनिबार गजुरी गलौंदी स्थित कभर्ड हलमा...


नारायण सिलवाल

नीलकण्ठ आफैले जित्यो मेयर फुटसल कप

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले यहि फागुन ७ देखि १० गते सम्म आयोजना गरेको १८ टिम सहभागी प्रथम नीलकण्ठ मेयर फुटसल कप रुवी भ्याली गाउँपालिकालाई...


Dhadingpost

सुमन स्मृति कपका लागि अहिले सम्म ८५ जनाको सहयोग

धादिङ जिल्ला कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता फागुन १२ देखि धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) ले यहि फागुन १२ देखि १७ गते सम्म धादिङबेसी स्थित खुल्ला मञ्चमा सर्वाधिक...


Dhadingpost

थाक्रेको राष्ट्रपति रनिङ शिल्ड हरिहर भोजकुमारीले जित्यो

धादिङ । लगातार तेस्रो पटकको विजेता जनजागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै थाक्रे गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केवलपुर स्थित हरिहर भोजकुमारी माध्यामिक विद्यालयले जितेको छ । गत वर्ष तेस्रो पोजिसनमा...


Dhadingpost

धादिङकी एरिकाले के वान युथ लिगमा रजत जितिन्

धादिङ । एसियाली खेलकुदकी रजत पदक विजेता धादिङकी एरिका गुरुङले दुबईमा भएको वान युथ लिगमा ६८ केजी माथिको तौल समूहमा रजत पदक जितेकी छिन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९(१...


Dhadingpost

प्रथम निगालपानी जिल्ला स्तरीय कराँते प्रतियाेगिता हुने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ९ स्थित चण्डेश्वरी मावि परिषरमा यहि फागुन ९ र १० गते दुई दिन प्रथम निगालपानी जिल्ला स्तरीय सिताेरियाे कराँते प्रतियाेगिता हुने भएकाे छ । निगालपानी...


Dhadingpost

प्रदेशद्वारा राष्ट्रपति रनिङ शिल्ड गर्न बजेटको तयारी

हेटौंडा । युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशले १३ वटै जिल्लामा संचालन हुने राष्ट्रपति रनिङशिल्डको बजेट व्यवस्थापनको तयारी भइरहेको जनाएको छ । राखेप र प्रदेशले वजेट विनियोज नगरेपछि अन्योल बनेको...


Dhadingpost

धादिङबेसीमा प्रथम नीलकण्ठ मेयर फुटसल कप हुने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आउँदो फागुन ७ देखि १० गते सम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप को आयोजना गर्ने भएको छ । अन्तरपालिका स्तरीय...


Dhadingpost

मलेखु माछा बजार कप, केके काठमाडौंले जित्यो

धादिङ । धादिङको मलेखुमा सम्पन्न भएको प्रथम 7A Side मलेखु बजार कप फुटबल प्रतियोगिता के. के. फुटबल क्लव काठमाडौंले जितेको छ । २४ टिम सहभागी उक्त प्रतियोगिताको फाईनलमा के. के....


नारायण सिलवाल

एड्भान्सको १८ औं खेल उत्सव सुरु

धादिङ । धादिङबेससी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीको १८ औं खेलकुद उत्सव आज एक विशेष समारोहका बीच उद्घाटन भएको छ । आफ्नो स्थापना काल देखि नै खेलकुदलाई प्रथामिकतामा राख्दै आएको एड्भान्स...


नारायण सिलवाल

एड्भान्सको १८ औं खेल उत्सव आज देखि, ३५० स्वर्णका लागि प्रतिपर्धा हुने

धादिङ । धादिङबेससी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीको १८ औं खेलकुद उत्सव आज देखि सुरु हुँदै छ । प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार प्ले ग्रुप देखि कक्षा १२ सम्मका खेलाडी विद्यार्थीहरु सहभागी...


Dhadingpost

धुनिबेसीको राष्ट्रपति रनिङ शल्डि माघ २७ देखि हुने

धादिङ । धादिङको धुनिबेसी नगपालिकाले पालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २७ देखि २९ गते सम्म आयोजना गर्ने भएको छ । धुनिबेसी ११ औं राष्ट्रपति रनिङ...


नारायण सिलवाल

सहिद स्मृति कप म्हेन्दो फोले युवा क्लब ‘सी’ले जित्यो

धादिङ । नीलकण्ठ नगरपालिका १ काउलेमा माघ‌ १५ गते देखि जारी सहिद स्मृति कप (7A SIDE) नक-आउट फुटबल आयोजक टिम म्हेन्दो फोले युवा क्लब 'सी'ले जितेको छ । १८ टिम...


नारायण सिलवाल