
धादिङ । धादिङबेससी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीको १८ औं खेलकुद उत्सव आज देखि सुरु हुँदै छ ।
प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार प्ले ग्रुप देखि कक्षा १२ सम्मका खेलाडी विद्यार्थीहरु सहभागी हुने यस उत्सवमा ३५० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।