प्रथम निगालपानी जिल्ला स्तरीय कराँते प्रतियाेगिता हुने

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन ४, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ९ स्थित चण्डेश्वरी मावि परिषरमा यहि फागुन ९ र १० गते दुई दिन प्रथम निगालपानी जिल्ला स्तरीय सिताेरियाे कराँते प्रतियाेगिता हुने भएकाे छ ।

निगालपानी डाे ले आयाेजना गर्ने उक्त प्रतियाेगितामा जिल्ला भित्रका सिताेरियाेका खेलाडीहरुले भाग लिन पाउने धादिङका कराँते प्रशिक्षक एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व कार्यालय प्रमुख भिम गुरुङले धादिङपाेष्टलाई बताए ।