धादिङका शमसेर सुनार र प्रेम तामाङ ठगीको आरोपमा पक्राउ

धादिङ कात्तिक ३० । धादिङको गुम्दी–६ का ३७ वर्षीय शमसेर सुनार र सेर्तुङ–२ बोराङका ४४ वर्षीय प्रेम तामाङलाई प्रहरीले नक्कली सुन देखाएर सक्कली सुन लुटेर ठगी गरेको आरोपमा पक्राउ गरेको...


Dhadingpost

कांग्रेस धादिङका नेता जोमसाइ घलेको हृदयघातका कारण निधन

धादिङ कार्तिक ८ । नेपाली कांग्रेस धादिङका नेता तथा पूर्वजिल्ला सदस्य जोमसाइ घलेको धादिङको सुदूर उत्तरवर्ती रुबीभ्याली गाउँपालिका, वडा नं. २, तिप्लिङमा आज सोमबार बिहान हृदयघातका कारण निधन भएको छ...


Dhadingpost

धादिङको कपुर र लाप्चेत जोड्ने झोलुङ्गे पुल ६ वर्ष देखि जिर्ण

धादिङ कार्तिक ३ । ०७२ सालमा गएको विनासकारी भुकम्पका कारण पहिरोको चपेटामा परि जिर्ण भएको उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका अन्तरगत साबिकको लापा गाविसको कपुर गाउँ र लाप्चेत गाउँ जोड्ने झोलुङ्गे...


उपेन्द्र जम्कट्टेल

तिप्लिङ दुर्वाङकी १० वर्षिय संगिताको उपचारको लागि सहयोग संकलन

धादिङ असोज १२ । धादिङको रुबीभ्याली गाउँपालिका ८ तिप्लिङ दुर्वाङ निवासी १० वर्षिय संगिता घलेको उपचारका लागि तिप्लिङका स्थानीयहरुले आर्थिक संकलन सुरुगरेका छन् । आर्थिक अवस्था नाजुक भएकोले संगिताको हालको...


Dhadingpost

धादिङमा कांग्रेसका कान्छो उमेरका वडा सभापति मान घले

धादिङ भदौ २९ । धादिङ जिल्लामा कांग्रेसको वडा अधिबेसन सकिएको छ । कांग्रेस धादिङले १०४ वटा वडामा अधिवेसनबाट सभापति चयन गरे सँगै रुबीभ्याली गाउँपालिका १ का वडा सभापति मान घले...


Dhadingpost

धादिङको उत्तरी क्षेत्रमा भएको त्यो हत्या, एक ऐतिहासिक फोटो

२०४७ सालमा तात्कालीन राप्रपाका क्षेत्रिय सदस्य आदरणिय रेकमान तामाङ तिप्लिङमा सभा गर्न जाँदा उहाँको हत्या भएको थियो । हत्या पश्चात पोष्टमार्टम गर्नका लागिनुवाकोट त्रिशुली गर्दाको फोटो हो यो । यातायातको...


Dhadingpost

धादिङको दोङ्देन माविमा सांसद जगत सिंखडाद्वारा नियमित छात्रवृति प्रदान

धादिङ साउन ३१ । धादिङ जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको रुबीभ्याली २ स्थित दोङ्देन माध्यामिक विद्यालय तिप्लिङको कक्षा १० मा अध्ययनरत उत्कृष्ट एक जनालाई धादिङका प्रदेश सांसद जगत सिंखडाले...


Dhadingpost

रुबीभ्याली १ र २ मा माओवादी केन्द्रको भेला

धादिङ साउन २८ । माओवादी केन्द्र धादिङले जिल्लाका १०४ वटै वडामा कमिटी बनाउने अभियान चलि रहेको छ यसै क्रममा आज रुबीभ्याली १ र २ मा वडा कमिटी बनेको बताईएको छ...


Dhadingpost

हामी व्यक्तिगत खर्चमा परिषदका लागि हेलिकप्टरबाट रुवीभ्याली आएका हौं

धादिङ साउन १९ । धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँ सभा साउन २० गते सेर्तुङ् स्थित गाउँपालिकाको कार्यालयमा हुने भए सँगै जन प्रतिनीधि, कर्मचारी र स्थानीय दलका नेता हेलिकप्टर चढेर धमाधम सर्तेुङ...


Dhadingpost

रुवीभ्यालीले परिषदका गर्न, धमाधम हेलिकप्टरबाट जनप्रतिनीधि र नेता सेर्तुङ ओसार्दै

धादिङ साउन १८ । धादिङको रुवीभ्याली गाउँपालिकाले साउन २० गते आयोजित गाउँपरिषदका लागि काठमाडौमा रहेका जनप्रतिनीधि र स्थानीय नेताहरुलाई धमाधम हेलिकप्टरबाट ओसार्न सुरु गरेको छ । असार १० गते अघि...


Dhadingpost

धादिङमा जलविद्युत निर्माणको नाममा अवैध रुपमा वन फँडानी

धादिङ साउन २ । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माणाधीन संचालन भइरहेको छ । यो आयोजना गोरक्ष हाइड्रोपावर प्रा.लि.ले बनाइरहेको छ । २५.४ मेगावाटको यो आयोजना...


Dhadingpost

रुवीभ्याली ६ का वडा अध्यक्षले ५ को समेत अध्यक्ष बनेर सिफारिस

धादिङ असार ३१ । धादिङको रुवीभ्याली गाउँपालिका ६ का वडा अध्यक्ष नरमान गुरुङले वडा नम्बर ५ को समेत अध्यक्ष बनेर सिफारिस गरेको पाईएको छ । रुवीभ्याली ६ का वडा अध्यक्ष...


Dhadingpost

रुवीभ्यालीका स्वास्थ्य संयोजक राज बहादुर तामाङ माथी कुटपिट

धादिङ असार ३१ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका स्वास्थ्य संयोजक राज बहादुर तामाङ माथी कुटपिट भएको छ । रुवीभ्याली ३ का च्याङ्वा भनिने राकेश तामाङ र वोला तामाङले कार्यालय भित्रै...


Dhadingpost

धादिङका नागरिकले रगत नि:शुल्क पाउने

धादिङ असार २९ । धादिङ जिल्लाका नागरिकलाई आवश्यक पर्दा रगत नि:शुल्क प्रदान गर्ने गरि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले स्थानीय तह सँग संम्झौतालाई जारि राखेको छ । अहिले सम्म धादिङका...


Dhadingpost

लापाबाट गर्भवती महिलाको नि:शुल्क हवाई उद्धार

धादिङ असार ११ । रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित लापा स्वास्थ्य चौकीको पहलमा गर्भवती महिला माईली घलेलाई सुरक्षित प्रशुतीका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हेली ल्याउन सहयोग गर्ने...


Dhadingpost

तीप्लीङ पहिरो अपडेटः दुई मध्य १ वेपत्ताको शव भेटियो

धादिङ असार ६ । धादिङको रुवीभ्याली गाउँपालिका–२ तीप्लीङमा सडक खन्ने क्रममा पहिरोमा परी वेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक...


Dhadingpost

धादिङ तीप्लीङको पहिरोमा वेपत्ताको खोजविन गर्न हेलिकप्टर मागियो

धादिङ असार ५ । जिल्ला प्रशासन कार्यालय धादिङले रुबीभ्याली गाउँपालिका २ सेर्तुङ र तिप्लिङ गाँउको बिच पर्ने अता खोलाको पहिरोमा परि वेपत्ता भएका दुई जनाको खोज विन गर्न गृह सँग...


Dhadingpost

1 7 8 9 10 11 14