धादिङको पाल्दोर हिमाल चढ्दै ११ आरोही

धादिङ चैत्र २२ । धादिङको पर्यटन विकासको लागि योगदान गरि रहेका धादिङका कुलबहादुर गुरुङको पहलमा ९ जना कोरियन र २ जना आरोहीले गणेश हिमाल (पाल्दोर पिक) को आरोहण गर्ने भएका...


Dhadingpost

धादिङको सेर्तुङ, खटौती र सुनौलाबजारमा प्रहरी साझेदारी कार्यक्रम

धादिङ चैत्र ४ । जिल्ला प्रहरी कार्यालयले धादिङका विभिन्न ठाउँहरुमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम कार्यक्रमहरु संचालन गरेको छ । सर्तुङमा आईतबार साझेदारी कार्यक्रम गर्दै प्रहरीले जनचेतना मुलक कार्यक्रम गरेको छ ।...


Dhadingpost

विपन्न नागरीकले कडा रोगको उपचार सहयोग सिफारिस पालिकाबाट पाउने

धादिङ फागुन १ । विभिन्न कडा रोग लागेर औषधी उपचार सहयोगका लागि सिफारिस लिन विपन्न नागरिकहरु जिल्ला स्वस्थ्य कार्यालय जान वाध्य भैरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस दिन पालिकालाई...


Dhadingpost

धादिङका म्हेन्दोमाया गायक अब मोडलिङमा समेत देखिँदै

धादिङ मंसिर १० । उत्तरी धादिङका म्हेन्दोमाया गायकका रुपमा परिचित राज गोम्जा अब मोडलिङमा पनि देखिने भएका छन् । उनको आफ्नै गित क्रसु युबे आखु स्योङ म्हेन्दोमयाको भिडियो सुटिङमा सुलौला...


Dhadingpost

काठमाडौ देखि उत्तरी धादिङ डुण्डुरे सम्म बस संचालन

धादिङ कार्तिक २८ । धादिङको उत्तरी क्षेत्रका यात्रुहरुको मागलाई ध्यान दिँदै ग्रामिण यातायात प्रा. लि. धादिङले काठमाडौ देखि डुण्डुरे सम्म बस संचालनमा ल्याएको छ । उत्तरी धादिङमा अवैद्ध रुपमा जीपहरुले...


Dhadingpost

धादिङ नेपाल कै नमुना पर्यटन गन्तव्य

मानछिरिङ तामाङ । धादिङ जिल्ला पर्यटनको अपार सम्भावना रहेको जिल्ला हाे । प्राकृतिक सौन्दर्य, विभिन्न जातजातिको भाषा, धर्म, रहनसहन, संस्कृतिले यो जिल्ला उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सरोकारवालाको विश्लेषण छ...


Dhadingpost

फ्रान्सेली बिद्यार्थी रुबिभ्यालिमा

धादिङ साउन २२ । बर्षाको समय रुबी भ्यालीको बाटोको गरिसाधे छैन तर पनि एक विशेष अभियान लिएर फ्रान्सेली बिद्यार्थी रुबिभ्यालि गाउँपालिका पुगेका छन् । बिगत ७ बर्ष देखि सुरुभएकाे अभियानलाई...


Dhadingpost

धादिङको सम्पती रुबीभ्याली

सुक तामाङ धादिङ साउन १९ । धादिङ जिल्लाको प्रमुख पर्यटकिय गन्तव्य मध्य रुबीभ्याली एक हो । गणेश हिमालको काखमा रहेको रुबीभ्याली आन्तरिक तथा वाह्य पर्यटकको लागि उत्कृष्ट गन्तव्य स्थल को...


Dhadingpost

प्रदेश ३ ले धादिङको लागि पारित योजनाहरु

धादिङ असार १८ । प्रदेश सभाको निर्वाचन पछि बनेको प्रदेश ब्यबस्थापिका संसदबाट पारित धादिङका १३ गाउँपालिकाका बजेटहरुः आ.ब. २०७५/०७६ जिल्ला : धादिङ धुनिबेसी न.पा. क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम...


Dhadingpost

धादिङको प्यालदोर आधार शिविर जाने पदमार्ण निमार्ण सुरु

धादिङ असार ७ । धादिङको पर्यटकिय स्थल प्यालदोर हिमालको आधार शिविर जाने पदमार्ग निर्माण कार्य सुरुभएको छ । प्यालदोर आधार शिविर जाने पदमार्ग निर्माण शुरु नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा...


Dhadingpost

बजार नपाएर कुहियो उत्तरी धादिङको खुर्पानी

धादिङ असार ४ । उत्तरी धादिङको रुबीभ्याली गाउँपलिकाका अधिकाँश ठाउँहरुमा पाइने फलफुल खुर्पानी बजार नपाएर कुहिन थालेको छ । जेष्ठ असारमा पाक्ने खुर्पानी एकै बोटबाट हजारौ आम्दानी गर्न सकिन्छ, तर...


Dhadingpost

रुबीभ्यालीलाई संरक्षित क्षेत्र बनाऔं -गुरुङ

धादिङ जेष्ठ १ । गणेश हिमाल पर्यटन विकास समिति धादिङका अध्यक्ष तेजबहादुर गुरुङले रुविभ्याली क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न माग गरेका छन् । स्थानीय जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरुबीच सोमबार...


Dhadingpost

सेर्तुङमा चट्ङले एक जनाको ज्यान गयो

धादिङ रुबीभ्याली चैत्र २४ । उत्तरी धादिङको रुवीभ्याली–३ सेर्तुङको घट्टटोलमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । घरमै काम गरिरहेका अन्दाजी ३५ वर्षीय सरोज तामाङको शनिबार बिहान ११ बजेतिर...


Dhadingpost

लापाका तात्किालिन जनसरकार प्रमुख खुकुरी प्रहारबाट सक्त घाइते

धादिङ चैत्र १९ । धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगतको लापा तात्कालिन माओवादी जनयुद्धको उदगम थलो हो । त्यहि उदगम थलो लापाका तात्कालिन जनसरकार प्रमुख ७३ वर्षिया बुद्धे तामाङ अज्ञात समुहकोे धारिलो...


Dhadingpost

सेर्तुङको तातोपानी जहाँ दश मिनेटमा अण्डा पाक्छ

धादिङ चैत्र ११ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत तिप्लिङमा रहेको दश मिनेटमा अण्डा पाक्ने तातोपानी छ भन्ने कुरा कतिपय धादिङबासीलाई पनि थाहा छैन । प्राकृतिक सुन्दरताले भरिएको धादिङ उत्तर...


Dhadingpost

लापामा बाख्राले जन्मायो अनौठो दुईवटा पाठो ( फोटो समेत)

धादिङ चैत्र २ । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका अन्तरगत लापामा बाख्राले अनौठो किसिमको पाठो पाएको छ । लापाका एक स्थानिय कृषकले पालेको बाख्राले चार खुट्टा विहिबार अनौठो किसिमको पाठो...


Dhadingpost

लापामा अप्रत्यासित मृत्यू हुने घटनाक्रम बढ्यो

गजेन्द्र गुरुङ धादिङ, रुबीभ्याली फागुन २५ । धादिङ उत्तरी क्षेत्रमा फैलिएको रुबीभ्याली गाउाँपालिका लापामा मृत्यू दर बढेको छ । विगत ३–४ वर्ष देखि लापा गाउँमा अप्रत्यासित रुपमा मृत्यूदर बढेको हो...


Dhadingpost