प्रदेश ३ ले धादिङको लागि पारित योजनाहरु

Avatar photo
Dhadingpost
सोमवार, असार १८, २०७५

धादिङ असार १८ । प्रदेश सभाको निर्वाचन पछि बनेको प्रदेश ब्यबस्थापिका संसदबाट पारित धादिङका १३ गाउँपालिकाका बजेटहरुः

आ.ब. २०७५/०७६
जिल्ला : धादिङ
धुनिबेसी न.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ भोट डाँडा–सेढाई गाउँ खा.पा., धुनिबेसी न.पा.–३ ५० लाख
२ नौबिसे बजार–दोभान–लिखु–टिष्टुङ सडक ६० लाख
३ पिपलामोड–महेशफाँट–रमाईलोचौर–कोल्पु सडक ५० लाख
४ खर्केडाँडा पिकनिक पार्क २० लाख
५ तोप्लाङ भ्यू टावर ५० लाख
६ टायलघर–जीवनपुर–धुनिबेसी सडक आयोजना ४ करोड
७ भोटडाँडा पहिरो नियन्त्रण, धुनिबेसी न.पा–३ २९ लाख
८ स्याउली बजार–महेश खोला तटबन्ध, धुनिबेसी न.पा.–५ २० लाख
९ टायलघर–जीवनपुर–धुनिबेसी सडक १३ लाख
१० रानीवन–जीवनपुर खा.पा. योजना गुणस्तर सुधार ४ लाख

निलकण्ठ न.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ काउले–पात्ले–गनेडाँडा–मोहरखोला–आम्बोटे–स्याउली सडक ३० लाख
२ अल्छी डाँडा–पौवा–रिजालथोक–भैरवी मन्दिर–पर्यटकिय मार्ग ३० लाख
३ बाझोगरा–फ्याक्से–दलितबस्ती–लिफ्ट खा.पा., निलकण्ठ–५ ३० लाख
४ तमई–रातमाटे स्कुल–पात्दे स्कुल खेल मैदान निर्माण ५० लाख
५ गुठ र अम्बोटे खेल मैदान ५० लाख
६ कुमाल गाउँ पानी ट्याङकी निर्माण, निलकण्ठ–१२ ३० लाख
७ मनरुपी मा.बि. भबन निर्माण ३० लाख
८ पनेती खोला सिंचाई योजना, निलकण्ठ–५ ५० लाख
९ सुनौला बजार खा.पा., निलकण्ठ–६ ५० लाख
१० बसाहा लिफ्ट सिंचाई ५० लाख
११ सेउली–काउले–सडक स्तरोन्नती ५० लाख
१२ हनुमानडाँडा–सिम्ले–टोड्के सडक, निलकण्ठ–१०÷११ ५० लाख
१३ चमेरे गुफा संरक्षण २० लाख
१४ घिमिरे जंघार–थुम्की–जनकमोड–रिजालडाँडा सडक नि.न.पा.–१२ १ करोड
१५ स्याउली–मानेडाँडा–भोर्ले–बेलगैरा–ढोलखोला सडक नि.न.पा.–१३ १ करोड
१६ आँपखोला नदि नियन्त्राण आयोजना नि.न.पा.–४ २० लाख
१७ आसी खोला, थोपलखोला संरक्षण नि.न.पा.–८ र १२ २० लाख
१८ धादिङबेसी खा.पा. गुणस्तर सुधार आयोजना ४ लाख
१९ सुनौलाबजार–फोस्रेटार सडक ४५ लाख

खनियाबास गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम कैफियत
१ किन्ताङफेदी–राउते–दार्खा सडक ६० लाख
२ किन्ताङ–बच्छला–बिर्चेत–अर्थली–खाजागाउँ–सडक ५० लाख

गंगाजमुना गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ चिमचोक–साधन–ढाँडखर्क–मंसिरे–मान्वु सडक ३० लाख
२ गुम्दी–फुलखर्क–बसेरी सडक ४० लाख
३ हटिया–शिरबोटे–महालक्ष्मी सडक ३० लाख
४ गंगाजमुना गा.पा.–बसेरी–बुढाथुम–फलखर्क–री सडक ५० लाख

गजुरी गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ गजुरी–भदौरे–राक्सिङ सडक ३० लाख
२ आदमघाट–थुम्की डाँडा सडक ४० लाख

गल्छी गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ फोस्रेटार–आदमटार–केउरेनी सडक ३० लाख
२ बान्द्रे–ढुङ्गे–दागर्चा–पाल्चोक सडक ३० लाख
३ गल्छी पुल–बतासे–डुम्रीचौर–कल्लेरी सडक ६० लाख
४ सुत्केरी ढुङ्गा–कार्कीडाँडा–रैले–मकवानपुर–गल्छी सडक ५० लाख
५ फोस्रेटार–परेवाटार–बेनि दोभान–बैकल्पिक लोक मार्ग कालोपत्रे २ करोड
६ भुत्याहा बेलिनिटार त्रिशुली नदी नियन्त्रण, गल्छी गा.पा.–२ २४ लाख
७ राताचौर लिफ्ट खा.पा. २० लाख

ज्वालामुखी गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ देउराली–गैरागाउँ–ज्वालामुखी–साल्वास–भकारे सडक ४० लाख
२ धौखोला–अमराई–ठुलोचौर–दर्वुङफाँट सडक ग्राभेल ३० लाख
३ अंगेरी बिसौने–डाँडा पुर्सु–सिमभञ्ज्याङ सडक ३० लाख
४ ससाहा–अमराई–दर्वुङफाँट सडक ग्राभेल ४० लाख
५ पाल्पा भञ्ज्याङ–साँध भञ्ज्याङ–ठुलोचौर–दर्वुङघाट सडक ५० लाख
६ साँध भञ्ज्याङ–खरी–बुङ्कोटघाट–सडक ५० लाख
७ समि भञ्ज्याङ–उ.मा.बि. भबन ५० लाख
८ ऐतिहासिक मैदीकोट भ्यू टावर निर्माण ५० लाख

त्रिपुरासुन्दरी गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ ठुलीबेसी–मुलपानी–मुर्चोक सडक ३० लाख
२ शहिदपार्क–गोलाङ–सल्लाघारी–बेलुङ सडक ३० लाख
३ सल्यानटार–आगिन्चोक–बेलुङ सडक ३० लाख
४ बानिया गाउँ–बरश्वारा–सुनपोखरी सडक, वडा नं. ३ ५० लाख
५ सिमबेसी–सल्लाघारी सडक, वडा नं. ६ ५० लाख
६ खहरे खोल्सी पहिरो तथा खोल्सी नियन्त्रण, वडा नं. ७ २४ लाख
७ सल्यानटार खा.पा. ३९ लाख ५० हजार
८ सल्यानटार एकिकृत बस्ती बिकास ३ करोड

थाक्रे गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम कैफियत
१ महादेबबेसी–निगाले–आग्रा (मोहरिया) सडक ८५ लाख
२ महादेबबेसी–हलथुम–गोगनपानी सडक ३५ लाख
३ दामेचौर–बाहुनथान–महादेबबेसी सडक ५० लाख
४ लिति महांकाल खेल मैदान संरक्षण, वडा नं. ४ २४ लाख
५ वालुवाफाँट–मान्खुटार सिंचाई, वडा नं. ११ ९९ लाख
६ समनटार सिंचाई, वडा नं. २ ७४ लाख

नेत्रावती गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ कटुन्जे–सेम्जोङ–मार्पाक सडक ३० लाख
२ नेत्रावती लिफ्ट खा.पा. ३० लाख
३ टोड्के–कुपिण्डे सडक ३० लाख
४ कटुन्जे बजार–हुलाक गाउँ खा.पा. ५० लाख

बेनिघाट रोराङ गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ बड्डाँडा–जरुङ्ग–बासखर्क सडक ३० लाख
२ मझिमटार–ऐवाङ–भुवा भञ्ज्याङ सडक ३० लाख
३ बृहद कृषक तालिम केन्द्र वडा नं. ७ ३ करोड
४ सितलबजार नदि नियन्त्रण, वडा नं. ३ २० लाख
५ धुषाटार–बिदाङ सिंचाई, वडा नं. ६ ५९ लाख

रुवि भ्याली गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ झार्लाङ–सेर्तुङ–लापा–तिप्लिङ सडक १ करोड
२ खनियाबास–अग्थली–किथुम–सिङ्गला सडक ५० लाख
३ बतासेडाँडा–बोराङ–रउचेत–लापा–ठुलोगाउँ सडक ५० लाख
४ लोत्से पहिरो नियन्त्रण लिपिङ्ग, वडा नं. १ २४ लाख

सिद्धलेक गा.पा.
क्र.स. आयोजनाको नाम, ठेगाना बिनियोजित रकम
१ बेल्टार–ठाँटी–बुङचुङ सडक ४० लाख
२ परेवाटार–गजुरीटार–आदमटार सडक ४० लाख
३ सिद्धलेक गा.पा. महिला सामुदायिक भबन ३० लाख
४ बुङचुङ–आरुवास–भेडाबारी–मैदान सडक ४० लाख
५ पात्लेगाउँ खा.पा., वडा नंं. २ २० लाख