ससाह जंगलमा लगी बलत्कार गरेको आरोपमा नीलकण्ठ सप्लायर्सका पुर्णबहादुर श्रेष्ठ पक्राउ

धादिङ । धादिङबेसी स्थित नीलकण्ठ सप्लायर्सका व्यापारी समेत रहेका नीलकण्ठ नगरपालिका– ४ का ३३ वर्षीय पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले बलत्कारको आरोपमा पक्राउ गरेको छ । धादिङ्ग कै एक १५ वर्षीया बालिकालाई...


Dhadingpost

मझिमटारमा असोज ४ देखि अञ्जन स्मृति कप फुटबल प्रतियोगिता हुने

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारमा असोज ४ गते बाट अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रतिष्ठनका प्रवक्ता सुजन भट्टराईका...


Dhadingpost

एड्भान्समा विभिन्न कार्यक्रमका साथ रेडक्रस स्थापना दिवस मनाईयो

नेपाल रेडक्रस सोसाइटी ६१ औँ स्थापना दिवस तथा कृष्ण जन्माष्टमीको अवसरमा विविध गतिविधि सञ्चालन गरिएको छ । कक्षा एक देखि तीन सम्मका विद्यार्थीहरू का लागि रङ भर प्रतियोगिता, कक्षा चारदेखि...


Lawong Bijay

मिन्दुकामा चित्रकला प्रतियोगिता सम्पन्न

धादिङ । ६१ औ रेडक्रस स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल मिन्दुका मावि को आयोजनामा चित्रकला प्रतियोगिता भएको छ । विधालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजकको रुपमा आफुलाइ स्थापित गर्दै...


Dhadingpost

गजुरी ३ द्वारा ३०० घरलाई नि:शुल्क विद्युत मिटर

धादिङ । धादिङको गजुरी गाउँपालिका ३ ले नयाँ विद्युतिकरण भएको ठाउँका ३०० घरलाई नि:शुल्क विद्युत मिटर बक्स बाड्न सुरु गरेको छ । वडा अध्यक्ष ऋषिलाल श्रेष्ठका अनुसार अहिले १०७ वटा...


Dhadingpost

धादिङ अस्पतालकाद्वय विष्णु चापागाई र दीपबहादुर सिंह प्रथम

धादिङ । धादिङबेसीमा जारी जिल्ला स्तरीय डबल ब्याटमिन्टन प्रतियोगितामा धादिङ अस्पतालका लेखा अधिकृत विष्णु प्रसाद चापागाई र फार्मेसी शाखा प्रमुख दिपबहादुर सिंह ठकुरी (सुदिप) को जोडी प्रथम भएको छ ।...


Dhadingpost

माओवादी कार्यकर्ताले पन्छाए धार्ना पहिरो

धादिङ । तीन महिने ‘जनतासँग माओवादीः विशेष रूपान्तरण’ अभियानको क्रममा खनियाबास -४ मा माओवादी कार्यकर्ताहरुले धार्नामा पहिरो पन्छाई आवतजावत सहज बनाएका छन् । रुबिभ्याली गाउँपालिका खनियाबास १,२, ३, सिङगाङ, डुन्डुरे,...


Dhadingpost

सिद्धलेकको पञ्चमुखी मावि र वडा कार्यालमा विद्यार्थीद्वारा तालाबन्दी

धादिङ । विद्यालयको गणित शिक्षक गाउँपालिकाले अन्तै सरुवा गरेको र अर्को शिक्षक नपठाएको भन्दै सिद्धलेक गाउँपालिका वडा नम्बर ३ मैदानमा रहेको पञ्चमुखी माविका विद्यार्थीले विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका...


Dhadingpost

सिप विकास केन्द्र गजुरीबाट तालिम लिएका ४७ प्रतिशत रोजगारीमा

धादिङ । व्यावसायिक तथा सिप विकास केन्द्र गजुरीबाट तालिम लिएकामध्य ४७ प्रतिशत रोजगारीमा रहेका छन् । केन्द्र स्थापना भएको १४ वर्षमा विभिन्न ३५ विधामा तालिम हासिल गर्ने ६३ प्रतिशत महिला...


Dhadingpost

मार्पाक प्रिमियर लिग: दशाैं संस्करणकाे बिजेता बन्यो सीसीएम

काठमाडौं । नेत्रावती डबजाेङ गाउँपालिका व्यापी फुटसल प्रतियोगिता मार्पाक प्रिमियर लिग (MPL) को विजेता मार्पाक सामुदायिक क्लब (CCM) बनेको छ भने प्रतियोगितामा उप-विजेता मार्पाक आर्मी टिम (MAT) बनेको छ ।...


Dhadingpost

रुबीभ्यालीमा २२ फिट अग्लो शिव मूर्ति

धादिङ । धादिङको रुबीभ्याली –४ बोराङ डाँडामा २२ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ । सात सय टन तौल भएको ढुंगाबाट निर्माण गरिएको शिवको मूर्ति सिद्ध योगी बाबा श्री...


Dhadingpost

माओवादी बेनीघाट रोराङ १० द्वारा सहिद परिवार भेटघाट गरि अभियान उद्घाटन

धादिङ । माओवादी केन्द्र बेनीघाट रोराङ १० ले सहिद परिवार भेटघाट गरि ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेको छ । माओवादी केन्द्र धादिङका नेता तथा बेनीघाट गाउँपालिका अध्यक्ष...


Dhadingpost

माओवादी गल्छी १ द्वारा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गर्दै अभियान उद्घाटन

धादिङ । नेकपा माओवादी केन्द्र गल्छीले विद्यार्थीहरुलाई स्टेशनरी रामाग्री वितरण गर्दै ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेको छ । शनिबार भएपनि वडाका स्थानीयहरुमा खवर गरि उपस्थित विद्यार्थीहरुलाई स्टेशनरी...


Dhadingpost

माओवादी नीलकण्ठ ९ द्वारा फुटबल प्रतियोगिता गर्दै अभियान उद्घाटन

धादिङ । माओवादी केन्द्र नीलकण्ठ ९ ले फुटबल प्रतियोगिता गरेर‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेको छ । जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान उद्घाटन गर्न आज माओवादी केन्द्रले...


Dhadingpost

माओवादी खनीयाबासद्वारा ल्याक्चे कुण्डमा पौडी प्रतियोगिता गरी अभियान उद्घाटन

धादिङ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ नेकपा माओवादी केन्द्र खनियाबास ३ ले ऎतिहासिक, पर्यटकिय सम्भावना बोकेको ल्याक्चे कुण्डमा पौडी प्रतियोगिताको आयोजना...


Dhadingpost

धादिङमा बुढीगण्डकीले बगाउँदा एक जना बेपत्ता

धादिङ । दर्शनको लागि त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटार स्थित नरसिंह धाम पुगेका नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का बासु तिमिल्सीनालाई नुहाउने क्रममा बुढीगण्डकीले बगाउँदा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय...


Dhadingpost

माओवादी नीलकण्ठ ५ ले सडक सरसफाई गर्दै अभियान उद्घाटन गर्ने

धादिङ । माओवादी धादिङले वडाकै सापेक्षतामा अभियान उद्घाटन गर्न सर्कुलर जारी गरे सँगै नीलकण्ठ नगरपालिका वडा नम्बर ५ ले पतेनी–खाल्टे फ्याक्से सडक सरसफाई गर्दै ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन...


Dhadingpost