भदौ २७ गते डीडीएफए र गजुरी गाउँपालिका बीच मैत्रीपूर्ण फुटबल हुने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २२, २०८०

धादिङ । यहि भदौ २७ गते हुने जिल्ला स्तरीय नकआउट फुटबल प्रतियेगिताको उद्घाटनको अवसरमाधादिङ जिल्ला फुटबल संघ (डीडीएफए) को कार्यसमिति र गजुरी गाउँपालिकाका जनप्रतिनीधि कर्मचारी बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

डीडीएफएका महासचिव रामहरि थापाका अनुसार पहिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता अनि अकआउट प्रतियोगिता सुरु हुनेछ ।

यी हुन् नक-आउट खेल्ने टिमहरु

  • हाइवे स्पोर्ट्स क्लव, वेनिघाट रोराङ गाउँपालिका मझिमटार
  • धादिङ जेसिस, धुनीबेसी नगरपालिका धार्के
  • संभायोग युवा क्लव, धुनीबेसी नगरपालिका खानिखोला
  • वच्छलादेवि युवा क्लव, धुनीबेसी नगरपालिका
  • देवाली छाप युवा क्लव, थाक्रे गाउँपालिका
  • अरुणोदय युवा क्लव, सिद्धलेक गाउँपालिका
  • पिपलटार युवा क्लव, सिद्धलेक गाउँपालिका
  • लालिगुँरास युवा क्लव, सिद्धलेक गाउँपालिका
  • धादिङ फुटबल क्लव, धादिङ नीलकण्ठ नगरपालिका
  • मुनाल एकेडेमी, गजुरी गाउँपालिका