कांग्रेसले सिद्धलेकको पिपलटामा भोली तीज विशेष कार्यक्रम गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २२, २०८०

धादिङ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ , धादिङले भोली भदौ २३ गते सिद्धलेक गाउँपालिका ७ स्थित पिपलटा बैरेनीचौरमा तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको शुभ अवसरमा हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन कांग्रसले आग्रह गरेको छ ।