माओवादी गल्छी १ द्वारा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गर्दै अभियान उद्घाटन

Avatar photo
Dhadingpost
शनिबार, भदौ १६, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र गल्छीले विद्यार्थीहरुलाई स्टेशनरी रामाग्री वितरण गर्दै ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेको छ ।

शनिबार भएपनि वडाका स्थानीयहरुमा खवर गरि उपस्थित विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै अभियान उद्घाटन गरिएको माओवादी गल्छी १ ले जनाएको छ ।