भुकम्प पिडितको गुनासो, पहिलो किस्ता नै पाएनौ

सिताराम अधिकारी धादिङ फागुन २९ । गजुरी गाउँपालिका–५, राइगाउँका विजय राइको भूकम्पले घर भत्किएपनि २ वर्षसम्म भुकम्पले घर भत्किएको भनेर सरकारले दिने अनुदानको लागि सम्झौता हुन सकेन । निर्वाचित वडा...


Dhadingpost

मुनाल एकेडेमीमा विज्ञान प्रदर्शनी (फोटो फिचर)

धादिङ गजुरी । धादिङको गजुरी गाउँपालिकामा रहेको मुनाल एकेडेमीले विज्ञान सँग सम्बन्धी सामाग्रीको प्रदर्शनी गरेको छ । यस विद्यालयले कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीले बनाएका उपकरणहरुलाई सहभागी गराउँदै...


Dhadingpost

धादिङ महोत्सव-२०७४ सकियो

धादिङ फागुन २७ । धादिङबेसीमा फागुन १६ गते देखि १२ दिन सम्म संचालन भएको धादिङ महोत्सव सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव राजनीतिक सहमति...


Dhadingpost

अबैध क्रसर संचालनमा रोक, विद्युत् आपूर्तिबन्द

धादिङ फागुन २५ । त्रिशुली धमिलो पर्ने अबैध क्रसर र बालुवा वसिङ्ग गर्ने फिरफिरेको बिधुत लाइन काटिएको छ । धादिङ्ग जिल्लामा अबैध बालुवा खानी, क्रसर, बालुवा प्रसोधन गर्ने फिरफिरेको बिद्युत...


उपेन्द्र जम्कट्टेल

लापामा अप्रत्यासित मृत्यू हुने घटनाक्रम बढ्यो

गजेन्द्र गुरुङ धादिङ, रुबीभ्याली फागुन २५ । धादिङ उत्तरी क्षेत्रमा फैलिएको रुबीभ्याली गाउाँपालिका लापामा मृत्यू दर बढेको छ । विगत ३–४ वर्ष देखि लापा गाउँमा अप्रत्यासित रुपमा मृत्यूदर बढेको हो...


Dhadingpost

प्रगतिशिल लेखक संघ धादिङमा रमेश अधिकारी

धादिङ, २४ फागुन । प्रगतिशिल लेखक संघ धादिङको प्रथम भेलाबाट अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यमा भेलाले धादिङका सहित्यिक छवि...


Dhadingpost

महिला दिवसको अवसरमा कविता संग्रह विमोचन

धादिङ, २४ फागुन । १०८ औँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा धादिङबेसीमा गन्तब्य नामक कविता संग्रहको विमोचन गरिएको छ । रमेश अधिकारीद्वारा लिखित ५२ कविताहरु संग्रह नारी दिवसको अवसरमा धादिङबेसीमा...


Dhadingpost

गजुरी र बेनिघाटमा निशुल्क प्राथमिक उपचार तालीम हुदै

धादिङ । डिस्कभरी रोयल स्पोर्ट्स एल.एल सी को आयोजना र गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद युएईको पहलमा पहिलो चरण अन्तर्गत नेपालका ७ जिल्ला मध्य धादिङको बेनिघाट र गजुरी गाउँपालिकामा...


Dhadingpost

रेडक्रस नीलकण्ठको सभापतिमा गोविन्द बुढाथोकी निर्वाचित

धादिङ फागुन १९ । नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाको रेडक्रस नीलकण्ठको सभापतिमा गोविन्द बुढाथोकी निर्वाचित  भएका छन् । नीलकण्ठ उपशाखाको शनिबार भएको १३ औँ वार्षिक साधारण सभा तथा ५ औँ...


Dhadingpost

माओवादी केन्द्रले काउलेमा गर्यो, सहिद परिवार सम्मान

अमृत तामाङ, धादिङ फागुन १७ । धादिङको नीलकण्ठ नगरपालिका १ खाल्टे काउलेमा माओवादी केन्द्रले सहिद परिवार सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीको प्रमुख...


Dhadingpost

गुणस्तरिय शिक्षामा प्याब्सनको पहिलो जोड -साम्बाहम्फे

धादिङ गल्छी बैरेनी, फागुन १८ । धादिङको गल्छी बैरैनीमा शुक्रबार सम्पन्न भएको प्याब्सन धादिङको ९ औं साधारण सभा सम्पन्न गर्दै केन्द्रिय अध्यक्ष विजय साम्बाहम्फेले प्याब्सनको पहिलो जोड गुरस्तरिए शिक्षा नै...


Dhadingpost

दार्खा स्थित गणेशकुण्डको ५६ औ वार्षिकोत्सव सम्पन्न

धादिङ, दार्खा । धादिङको खनियावास स्थित दार्खामा रहेको गणेशकुण्ड माध्यमिक विद्यालयको ५६ औ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार तामाङको अध्यक्षता र खनियावास...


Dhadingpost

शिक्षिका भगवती अन्यायमा १४ महिनाको तलब नदिने कस्तो कानुन

धादिङ फागुन १५ । धादिङ गंगाजमुना गाउँपालिका स्थित सरस्वती आधारभुत विद्यालयमा कार्यरत शिक्षिका भगवती नेपालले १४ महिनाको तलव नपाउने भएकी छिन् । यस विद्यालयका शिक्षक अर्जुन नेपाल काजसरुवा भई मण्डली...


Dhadingpost

धादिङमा विप्लव नेकपाले मनायो सहिद दिवस

धादिङ फागुन १४ । माओवादी जनयुद्धको स्मरण गराउने सहिद दिवस धादिङमा विप्लव नेतृत्वको नेकपाले मनाएको छ । नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्ला समितिको आयोजनामा धुनी बेसीमा भएको कार्यक्रममा जिल्ला सेक्रेटेरी...


Dhadingpost

अनमोल भण्डारी फुटसलको उपाधी CPN ले जित्यो

धादिङ फागुन १२ । धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीको एकल प्रयासमा जारी भएको सर्वाधिक ५० हजार राशीको फुटसल प्रतियोगिता कम्युनिटि प्रोग्रेस नेपाल (CPN) ले जितेको छ । फाइनल खेलमा प्रतिस्पर्धा...


Dhadingpost

रोटरी क्लबद्वारा मन्जुश्री माविलाई ६ लाखको चेक हस्तान्तरण

धादिङ फागुन १२ । धादिङको नीलकण्ठ नगरपालिका वार्ड नं. ११ को ज्यामरुङ सिम्लेमा रहेको मन्जुश्री माविलाई रोटरी क्लब अफ काठमाडौ नर्थइष्टले ६ लाखको चेक हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेशनलको...


Dhadingpost

न्यु किबोमा सुवोध गौतम र साजन आलेको भरपुर मनोरञ्जन

धादिङबेसी फागुन ७ । धादिङबेसी पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ प्राङ्गण आईतबार दर्शकहरुले खचाखच भरिए । विद्यालयको वार्षिक उउत्सव तथा अभिभावक दिवसमा नेपालका पछिल्लो पुस्ताका हाँस्यकलाकार सुबोध गौतम र आधुनिक...


Dhadingpost