विकास भण्डारी
धादिङ थाँक्रे चैत्र ११ । त्रिभुवन राजपथ अन्तरगत थाक्रे गाउँपालिका वडा न. ७ को ४ नम्बर मोडमा ट्रिपर दुरघटना हुँदा चालकको मृत्यू भएको छ ।
करिब ११ः३० बजे बा २ क १८०३ नं को ट्रिपर ब्याक गर्ने क्रममा पछाडीको चक्का भासियर चालक विकाश लामाको मृत्यु भयको हो ।
मृतक चालक सोहि स्थान निवासी २८बर्षिय बिकाश लामाको घटना स्थलमानै मृत्यु भयको हो। मृतकको शबलाई पोष्टमाटमको लागि टिचिङ हस्पिटल पठाईएको छ।