बोक्सीको आरोपमा ७३ वर्षिय महिला माथि निर्घात कुटपिट

धादिङ मंसिर २ । धादिङको सिद्धलेक गाउँपालिका ४ सलाङ गौँथलेमा एक वृद्ध महिला माथि बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपीट भएको छ । कुटपीटबाट एकल महिला ७३ वर्षिय सेती माया...


Dhadingpost

काउले फुटबल प्रतियोगिता विद्यार्थी उपकार संघले जित्यो

धादिङ मंसिर १ । धादिङको नीलकण्ठ नगरपालिका १ काउलेमा आयोजना भएको खुल्ला पुरुष फुटबल प्रतियोगिता विद्यार्थी उपकार संघ धुवाकोटले जितेको छ । दिपावालीको अवसरमा आयोजित उक्त फुटबलको शनिबार भएको फाईन...


Dhadingpost

स्थानियको पहलमा मार्पाक–काठमाडौ सिधा बस सेवा संचालन

धादिङ  मंसिर १ । नेत्रावती डब्जोङ गाउँपालिका स्थित साविको मार्पाक गाविसबाट मार्पाक देखि काठमाडौ सिधा यात्रुबहाक बस सेवा संचालन हुने भएको छ । मार्पाकका स्थानियहरु र धादिङ यात्रायात बस संचालकहरु...


Dhadingpost

धादिङ बसेरीका विष्णु घलेद्वारा सहयोगको याचना

धादिङ, कार्तिक ३० । धादिङ गंगाजमुना गाउँपालिका वडा न ६ बसेरी कार्तिकेका विष्णु घललेले आर्थिक सहयोगको लागि याचना गरेका छन् । दुबै मृगौला फेल भएका ३४ वर्षिय विष्णु घलेले बाँच्ने...


Dhadingpost

गंगा जमुना पर्व मंसिर २ गते हुँदै (फोटो फिचर)

कृष्ण रानामगर, धादिङ कार्तिक ३० । धादिङ जिल्लाको पर्यटन गन्तव्यका रुपमा विकसित हुँदै गरेको गंगानमुना झर्ना मेला मंसिर २ गते हुँदैछ । हरेक वर्ष कार्तिक शुक्ला दशमी तिथिमा हुने विशाल...


Dhadingpost

काठमाडौ देखि उत्तरी धादिङ डुण्डुरे सम्म बस संचालन

धादिङ कार्तिक २८ । धादिङको उत्तरी क्षेत्रका यात्रुहरुको मागलाई ध्यान दिँदै ग्रामिण यातायात प्रा. लि. धादिङले काठमाडौ देखि डुण्डुरे सम्म बस संचालनमा ल्याएको छ । उत्तरी धादिङमा अवैद्ध रुपमा जीपहरुले...


Dhadingpost

धादिङबेसी मालेबगर विकासका लागि स्मार्ट साँझ सम्पन्न

सरस्वती ठकुरी धादिङबेसी कार्तिक २८ । धादिङबेसी सदरमुकाममा रहेको मालेबगर विकासको दृष्टिकोणले बत्ती मुनि अध्यारो बनेको भन्दै विकासका लागि मंगलबार स्मार्ट साँझ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम धादिङबेसीका...


Dhadingpost

धादिङकी रसिला अल्ट्रा दौडको लागि हङ्कङ प्रस्थान

धादिङ कार्तिक २६ । खेलको नामबाट धादिङ हुँदै नेपालकै नाम राख्ने धेरै खेलाडी मध्य पछिल्लो नाम हो रशिला तामाङ । यही १६ नोभेम्बर २०१८ मा हङ्कङमा हुने  OXFAM TRAILWALKER RACE ...


Dhadingpost

सिद्धलेक नलाङ पात्लेमा आधारशिला तालिम सम्पन्न

धादिङ कार्तिक १७ । भोकालाई एकछाक भोजन होइन, जीवन जिउने पनि जुक्ति सिकाउँ भन्ने नाराका साथ सानाकिसान सवलिकरण परियोजना अन्तरगतको तालीम भएको छ । धत्रादिङको सिद्धलेक गाउँपालिका वडा नं २...


Dhadingpost

धादिङको पहिलो जनप्रतिनीधि, जसले सरकारी सवारी फिर्ता गरे

उपेन्द्र जमकट्टेल धादिङ, गजुरी, कार्तिक १७ । निर्वाचनको प्रचारका क्रममा निर्वाचित गरे सरकारी सेवा सुविधा नलिने घोषणा गरेका धादिङका केहि निर्वाचित जनप्रतिनीधिलाई चुनौति दिँदै एक जनप्रतिनिधिले सरकारी सुविधाको मोटर साइकल...


Dhadingpost

प्रयासले गर्याे विद्यालय र खानेपानि याेजना हस्तान्तरण

धादिङ कार्तिक १५ । प्रयास नेपालले धादिङको दक्षिणी क्षेत्रमा पर्ने बेनिघाटरोराङ गाउँ पालिका वडा नं. १ मा रहेको जरुङ, सिमटार, बुन्दी सहित ५ वटा बिद्यालय भवन र बाँसखर्क जरुङ खानेपानी...


Dhadingpost

धादिङ समाज काेरियाले एम्बुलेन्स दिँदै

संजय देवकोटा धादिङ कार्तिक १५ । धादिङ जिल्लाबाट कोरियामा गई रोजगार गर्ने धादिङेहरुको सङगठन धादिङ समाज कोरियाले गंगा जमुना गाउँ पालिका वडा नं.३ लाई एम्बुलेन्स दिने भएको छ । धादिङ...


Dhadingpost

६ सय वर्ष पुरानो गिलोङचो गुम्बा पुनर्निमाणको अह्वान

गोपाल फ्युवा तामाङ धादिङ कार्तिक ९ । खनियावास गाउॅपालिका वडा नं १ गिलिङचो गुम्बामा एकता शान्ति र आध्यात्मिक प्रगतिको कामना गर्दै प्रार्थना कार्यक्रम सम्पन्न भएको छ । उक्त समापन कार्यक्रममा...


Dhadingpost

चेपाङ विद्यार्थीलाई स्कुल ड्रेस र स्टेशनरी हस्तान्तरण

धादिङ कार्तिक ८ । दशैंको आफन्त भेटघाट र टिका सकेर केहि युवाहरु धादिङको दक्षिण क्षेत्र प्रवेश गर्दछन् । बेनिघाट रोराङ गाउँपालिकामा पुगेपछि स्थानिय अगुवा तिलक चेपाङलाई लिएर लगभग १३ सय...


Dhadingpost

दलितको हातबाट टिका लगाए अध्यक्ष थापामगरले

धादिङ कार्तिक ८ । विजया दशमी ०७५ पर्व विभिन्न चर्चा परिचर्चाका साथ विधिवत रुपमा सकिएको छ । वामपन्थीहरुको दुईतिहाई बहुमतको सरकार र त्यहि पार्टीको तर्फबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीको चर्चा...


Dhadingpost

लोक दाहालद्वारा साढें १ करोड भन्दा बढी सहयोग

धादिङ कार्तिक ७ । विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर...


Dhadingpost

भैरवी मन्दिर परिषरमा बन्यो प्रतिक्षालय

धादिङ असोज ३१ । धादिङबेसी सदरमुकाम देखि नजिक पर्ने पर्यटकीय र साँस्कृतिक रुपमा हेरिने गरेको भैरवी मन्दिर परिषरमा स्थानियहरुले प्रतिक्षालय बनाएका छन् । तीन तिर भीर रहेको नीलकण्ठ नगरपालिका वडा...


Dhadingpost