धादिङका लोक गायक गुरुङको म्युजिक भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ९, २०७५

धादिङ मंसिर ९ । लोककलामा जम्दै गरेका कलाकार हो नाम हो बलबहादुर गुरुङ । धादिङ जिल्ला ज्वालामुखि गाउँपालिका खरी निवासी गुरुङ धादिङका प्रायः जसो साँस्कृतिक कार्यक्रमहरुमा देखिने गर्दछन् ।

स्टेज कार्यक्रमका जम्ने गरेका लोकलयका धनी गुरुङले पछिल्लो पटक रुदै रुदै टाढा बन्थे म बोलको गित विछोड एल्बम गरेका छन् ।

लोक संस्कृतिमा धनी धादिङ धेरै लोक गायकहरु मध्य दर्शक माझ रुचाइएका र मौलिक शब्दका गि बजारमा ल्याउने गरेका गुरुङ ले पछिल्लो पटक सार्वजनिक गरेका रुदै रुदै टाढा बन्थे म बोलको गित रहेको विछोड एल्बम पनि दर्शकहरुले रुचाउने बिश्वास गरेका छन् ।

मुटु भरि चोट बोलको गितबाट वि. स. २०६० सालमा नेपाली लोकगित क्षेत्रमा प्रवेस गरेका गुरुङले यस अघि दशैं तिहास विशेष मौलिक सालैजो गित हिमाली पाखा म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

यो गित दर्शकले रुचाए सँगै मनमायाँ वाइवा सँग स्वर दिएर विछोड म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । शब्द र लय बलबहादुर गुरुङआफै र सन्तोसी गुरुङको रहेको गित त्रिबेणी नेपालले दृष्य निमार्ण गरेको हो ।

म्यूजिक भिडियो

https://www.youtube.com/watch?v=D7yqE9hH8LY&feature=youtu.be