एड्भान्समा एकल नृत्य प्रतियोगिता सम्पन्न

धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले शुक्रबार Book- Free Day अन्तर्गत कक्षा ४ देखि कक्षा ७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विजयी विद्यार्थीहरुको नामावली...


Dhadingpost

ससाह चौतारामा भएको स्वास्थ्य परीक्षणबाट १ सय २५ जना लाभान्वीत

धादिङ । नीलकण्ठ बह्मुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले नीलकण्ठ ८ स्थित देउराली चौतारामा आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षणमा १ सय २५ जना लाभान्वीत भएका छन् । स्वास्थ्य...


Dhadingpost

एड्भान्सको युवा रेडक्रस सर्कलद्धारा निबन्ध लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

धादिङ । विश्व बाल दिवस (नोभोम्बर २०) अवसरमा युवा रेडक्रस सर्कल एड्भान्स एकेडेमीको आयोजनामा निबन्ध लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा ८ तर्फ खुसी राना...


Dhadingpost

एड्भान्समा एकल नृत्य प्रतियोगिता सम्पन्न

धादिङ । एड्भान्स एकेडेमी नीलकण्ड ३ धादिङबेसीले कक्षा १ देखि कक्षा ३ सम्म अध्ययन गर्ने नानीबाबुहरुको एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । साथै दोस्रो आन्तरिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको...


Dhadingpost

कुपामा मौलिकता जोगाउँदै देउसी-भैलो

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा गाउँ पछिल्लो समय चर्चामा छ । ल्होछार, विभिन्न खेलकुद प्रतियोगिताहरु सँगै कुपावासीहरुको एकता सँगै सुन्दर प्राकृतिक वनावटले कुपा गाउँ पछिल्लो समय परिचित छ...


Dhadingpost

कुपा समाजकाे देउसी भैलाे आजबाट

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा युवा समाजले विगतका वर्षहरुकाे तिहारमा जस्तै यस वर्ष पनि देउसी भैलाे खेल्ने भएकाे छ । आफ्नाे गाउँमा विभिन्न सामाजिक कार्य गर्दै आएकाे यस...


Dhadingpost

धादिङबाट सयपत्री र मखमली दुबई निर्यात

धादिङ । धादिङबाट यो तिहारमा दुईपटक यूएईको दुबईमामा सयपत्री र मखमली फूलको माला निर्यात भएको छ । धादिङबेसीमा प्रकाश दुवाडीको संचालनमा रहेको प्रारम्भ एग्रो नर्सरीले दुई पटक गरेर सयपत्री र...


Dhadingpost

एड्भान्सका विद्यार्थीको देउसीभैलो र भाइटिका

धादिङ । धादिङबेसी स्थित एकड्भान्स एकेडेमीका विद्यार्थीहरुको तिहार विदाको पूर्व विविध कार्यक्रमका साथ देउसीभैलो कार्यक्रम गरेका छन् । हिन्दु धर्मावलम्बीहरुको चाडको रुपमा मनाइने तिहार ‘दिपावाली’ पर्व एक सांस्कृतिक पर्वका रुपमा...


Dhadingpost

धादिङबेसीमा प्लाष्टिकका फूल माला प्रतिबन्ध

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ३ ले सूचना जारी गर्दै प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार नगर्न र ४० माइक्रोन भन्दा पातला झोलाको बिक्री नगर्न आग्रह गरेको छ...


Dhadingpost

दशौं मानबहादुर कपको पुरस्कार राशी सार्वजनिक

धादिङ । आयोजक विद्यार्थी उपकार संघ नीलकण्ठ १४ पात्लेले केहि दिन अघि १० औं मान बहादुर मेमोरियल 7 “A” साइड खुल्ला नकआउट फुटबल कप हुने मिति सार्वजनिक गरेको थियो भने सोमबार...


Dhadingpost

दिन रातको महिला फुटबल नुवाकोटले जित्यो

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा दिन रात संघको आजोजनामा जारी महिला फुटबल प्रतियोगिता नुवाकोट युनाइटेड जितेको छ । सोमबार दिउँसो भएको फाईनलमा नुवाकोट युनाइटेडले धादिङको विद्यार्थी...


Dhadingpost

दिन रातको महिला फुटबलको फाईनल आज

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा रात संघको आजोजनामा जारी महिला फुटबल प्रतियोगिताको फार्यनल आज हुने भएको छ । यस प्रतियोगितामा प्रतियोगितामा १४ टिम सहभागि थिए ।...


Dhadingpost

जनजागरणको फुटबल प्रतियोगिता जुरेथुमले जित्यो

धादिङ । धादिङको नीलकण्ठ २ सिम्लेमा जनजागरण तमु समाज सिम्ले ले आयोजना गरेको फुटबल प्रतियोगिता बागेश्वरी युवा समाज क्लब जुरेथुम टिमले जितेको छ । शनिबार सम्पन्न उक्त प्रतियोगिता जिते सँगै...


Dhadingpost

चौंथो कुपा कप मेन्दोफोलेले जित्यो

धादिङ । नीलकण्ठ १४ स्थित कुपा खेल मैदानमा असोज २१ गते देखि जारी चौंथो कुपा खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता मेन्दोफोले युबा क्लब (काउले) जितेको छ । मेन्दोफोले...


नारायण सिलवाल

धादिङमा दिन रातको महिला फुटबल सुरु १४ टिम सहभागी

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा दिन रात संघले आजबाट महिला फुटबल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगितामा १४ टिम सहभागि छन् । दिन रात संघका बसन्त...


Dhadingpost

पात्लेमा १० औं मान बहादुर कप हुने

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा उपकार विद्यार्थी संघले १० औं मान बहादुर मेमोरियल फुटबल कप संचालन गर्ने भएको छ । संघको बुधबार सम्पन्न भएको बैठकले पुष...


Dhadingpost

चौंथो कुपा दौड सेनाका नरेन्द्रले जिते

धादिङ । धादिङको नीलकण्ठ १४ स्थित कुपा युवा समाजले आयोजना गरेको चौंथो कुपा कप अन्तरगत १० किलो मिटर खुल्ला दौड प्रतियोगिता गत वर्ष कै विजेता बैतडीका नरेन्द्र रावतले जितेका छन्...


Dhadingpost

1 8 9 10 11 12 86