
धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा रात संघको आजोजनामा जारी महिला फुटबल प्रतियोगिताको फार्यनल आज हुने भएको छ । यस प्रतियोगितामा प्रतियोगितामा १४ टिम सहभागि थिए ।
फार्यनल खेल आज दिनको २ः३० बजे Nuwakot united Fc vs Dhuwkot(v.y.c) बीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरस्कार प्रथम ३० हजार, द्वितिय १५ हजार प्राप्त गर्ने छन् भने सेमिफाईनलमा रोकिएका मेन्दोफोले युवा क्लव र Reload FC टिमले ५–५ हजार पुरस्कार सुरक्षित गरि सकेका छन् ।