बेनीघाट राेराङका कबड्डी खेलाडीहरु जिल्ला खेलकुद कार्यालयमा

धादिङ । बेनीघाट राेराङ गाउँपालिकाका खेलाडीहरुले आजज जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङलाई भेट गरि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता यथाशिघ्र छिटाे भन्दा छिटाे गर्न माघ गरेका...


Dhadingpost

राईजिङ स्टारद्वारा परिक्षाफल प्रकाशन सँगै पुरस्कार वितरण

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा रहेको राईजिङ स्टार बोर्डिङ स्कुलले विद्यार्थीको वार्षिक परिक्षाफल प्रकाशन सँगै पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । धादिङ उद्योग वाणिज्य संघका दक्षिण...


Dhadingpost

अनेमसंघ (क्रान्तिकारी) बेनीघाट रोराङको अध्यक्षमा बिमला सुनार चयन

धादिङ । माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा बिमला सुनार चयन भएकी छिन् । उक्त दोस्रो गाउँ सम्मेलनले सम्झना थपलिया सचिव रहने गरि ३१ गाउँपालिका स्तरीय...


Dhadingpost

बागेश्वरी आविको भवन उद्घाटन

धादिङ । मलेखुबाट ३० किलोमिटर टाढा, धादिङ–चितवन र मकवानपुरको समानामा रहेको बागेश्वरी आधारभूत विद्यालय बेनिघाट रोराङ २ चोतेसको नव निर्मित भवन एक विशेष समारोहका बीच सोमबार उद्घाटन गरिएको छ ।...


Dhadingpost

अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघ धादिङले अपाङ्गता भएका व्यक्तिलाई मौरी सहितको घार वितरण गरेको छ । दुई दिनको मौरी पालन तालिम पछि समुदायमा आधारित...


Dhadingpost

चन्द्रोदयको सभापतिमा मत बराबर भएपछि गोलाप्रथा

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा आज सम्पन्न स्ववियु निर्वाचनमा नेवि संघ अनेरास्ववियुको गठबन्धनका सभापति उम्मेद्वार अभिषेक पाण्डे (नेवि संघ) विजय भएका छन् । सभापतिमा गठबन्धनका...


Dhadingpost

धादिङका तीन क्याम्पसमा भोली निर्वाचन हुँदै, कति छन् मतदाता ?

धादिङ । गत स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) ले जितेको तीन क्याम्पस (चन्द्रोदय बहुमुखी क्याम्पस विशलाटर बेनीघाट रोराङ, जय बागेश्वरी बहुमुखी म्याम्पस मलेखु बेनीघाट रोराङ र धुनिबेसी स्थित मच्छिन्द्र बहुमुखी क्याम्पस)...


Dhadingpost

जय बागेश्वरी बहुमुखी क्याम्पसको सभापतिमा अनुनय सिल्वालको उम्मेद्वारी

धादिङ । धादिङको बेनीघाट राेराङ स्थित जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखुकाे यहि ५ गते हुने स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियूले अनुनय सिल्वालकाे नेतृत्वमा साझा प्यानल उठाएका...


Dhadingpost

चन्द्रोदयको स्ववियु निर्वाचनमा संयुक्त गठबन्धन सँग भिड्दै अन्जना

धादिङ । चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार बेनीघाट रोराङमा कांग्रेस एमाले निकट (नेवि संघ र अनेरास्ववियु) को संयुक्त गठबन्धन सँग अखिल (क्रान्तिकारी) एक्लै चुनावी मैदानमा होमिएको छ । गत स्ववियु चुनामा...


Dhadingpost

चन्द्रोदयमा गठबन्धबाट नेवि संघका अभिषेक पाण्डे सभापतिमा उम्मेद्वार

धादिङ । आशन्न चैत ५ गते हुने स्विवियु निर्वाचनका लागि धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा नेवि संघ अनेरास्ववियुले गठबन्धन गरेका छन् । क्रान्तिकारीको अन्जना रेग्मी को एकल...


Dhadingpost

धादिङको चन्द्रोदयमा अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिमा अन्जना रेग्मीको उम्मेद्वारी

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) ले अन्जना रेग्मीलाई उठाएको छ । क्रन्तिकारीले यस क्याम्पसको चैत्र ५ गते हुने निर्वाचनमा सचिवमा विवेक...


Dhadingpost

प्रदेश स्तरीय हस्तलेखनमा धादिङबाट प्रथम, द्वितीय सहित ११ जनाले जिते वेस्ट अवार्ड

धादिङ । कस्मस एजुकेशन ट्रेनिङ्ग एन्ड रिसर्च सेन्टरद्वारा आयोजित बागमती प्रदेशस्तरीय नेपाली हस्तलेखन प्रतियोगितामा धादिङबाट विद्यालयका ११ जना विद्यार्थीहरुले वेस्ट अवार्ड जित्न सफल भएका छन् । जस मध्ये राेजमेरीकी चाँदनी...


Dhadingpost

बेनीघाट रोराङको भागवतमा ५ करोड ८५ लाख संकलन

धादिङ । धादिङको बेनीघाट रोराङले माघ १७ देखि २३ गते सम्म “शिक्षाको लागि भिक्षा” अभियान अन्तरगत आयोजना गरेको श्रीमद्‍भागवत सप्ताह ज्ञान महायज्ञ ५ कोड ८५ लाख ७ हजार ५०८ रुपैयाँ...


Dhadingpost

बेनीघाट रोराङको भागवतमा गजुरीको १५ लाख ९९ हजार दान

धादिङ । बेनिघाट रोराङ गाउँपालिका द्वारा "शिक्षाका लागि भिक्षा अभियान" अन्तरगत आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा गजुरी गाउँपालिकाले १५ लाख ९९ हजार ९९९ दान गरेको छ । भागवत महायज्ञको...


Dhadingpost

बेनीघाट राेराङकाे भागवतमा शैक्षिक सुधारका लागि दान संकलन जारी

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले "शिक्षाको लागि भिक्षा दान अभियान" का लागि आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ जारी छ । आज पाँचौ दिन पनि दानदाताहरु उल्लेख्य रुपमा थपिएका...


Dhadingpost

धादिङका दुई विद्यालय विज्ञान विषय अध्यनका लागि छनोट

धादिङ । शैक्षिक सत्र २०८० देखि कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गरिरहेका सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये धादिङका दुई विद्यालयहरु विज्ञान विषय प्रवर्द्धनका लागि छनोट भएका छन् । ०८१/०८२...


Dhadingpost

बेनीघाट राेराङकाे भागवतमा त्रिशक्ती हाेल्डिङद्वारा ११ लाख दान

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलाे दिन सबै भन्दा धेरै रकम त्रिशक्ती हाेल्डिङ प्रालिले ११ लाख ११ हजार १११ दान गरेकाे छ ।...


Dhadingpost