
धादिङ । माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को अध्यक्षमा बिमला सुनार चयन भएकी छिन् ।
उक्त दोस्रो गाउँ सम्मेलनले सम्झना थपलिया सचिव रहने गरि ३१ गाउँपालिका स्तरीय अनेमसंघ (क्रान्तिकारी) बेनीघाट रोराङ गठन गरेको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बिवेक थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।