सिम्थलीको लोक गीत प्रतियोगितामा सयपत्री आमा समुह प्रथम

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकन.महिला तथा बालबालिका शाखाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको लोक दोहोरी गीत प्रतियोगितामा वडा नं. ८ को सयपत्री आमा समुह टारवाङ प्रथम भएको...

बिहिबार, फाल्गुन २५, २०७९
Dhadingpost

धादिङ सिमथलिमा आज लोकदोहोरी प्रतियोगिता, साथमा राष्ट्रिय कलाकारको प्रस्तुती रहने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ख्याति प्राप्त कलाकारहरुको साथमा लोक दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा नम्बर २ स्थित सिमथलिमा...

बुधबार, फाल्गुन २४, २०७९
Dhadingpost

नोहक गुफामा बेनीघाट रोराङको कार्यपालिका बैठक सम्पन्न (फोटो फिचर)

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ स्थित एशियाकै ठुलो नोहक गुफामा गाउँ कार्यपालिकाको बैठक आज विहान सम्पन्न भएको छ । नोहक गुफा प्रवद्र्धनका लागि राजनीतिक दलका प्रतिनीधि, विभिन्न संघ...

शनिबार, फाल्गुन २०, २०७९
Dhadingpost

नेवि संघ धादिङको अध्यक्षमा सुदिप गौली नियुक्त

धादिङ । नेपाल विद्यार्थी संघ धादिङको रिक्त अध्यक्ष पदमा सुदिप गौली चयन भएका छन् । उनी चन्द्रोदय बहुमुखी क्याम्पसको स्ववियु सभापती समेत हुन् । नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले...

बिहिबार, फाल्गुन १८, २०७९
Dhadingpost

बेनीघाट रोराङले लोकगीत प्रतियोगिता गरी अन्तराष्ट्रिय महिला दिवस मनाउने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले अन्तराष्ट्रिय महिला दिवसको दिन फागुन २४ गते लोक दोहोरीगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ । वडा नम्बर २ स्थित सिमथलिमा रहेको प्रजा आधारभुत विद्यालयमा...

मङ्लबार, फाल्गुन १६, २०७९
Dhadingpost

धादिङका क्रीकेट खेलाडी पाेखरा प्रस्थान बेनिघाट राेराङद्वारा विदाई

धादिङ । धादिङ र कास्की बीच हुने मैत्रीपूर्ण टी २० सिरिजका लागि धादिङका खेलाडीहरु पाेखरा प्रस्थान गरेका छन् । उनीहरुलाई बेनीघाट राेराङ गाउँपालिकाले विदाई गरेकाे छ । फागुन १३ र...

शुक्रबार, फाल्गुन १२, २०७९
Dhadingpost

बेनीघाटमा राेराङमा मजदुर बलिदानी दिवस मनाईयाे

धादिङ । राज्यपक्षबाट माओवादीको आशंकामा अाजैका दिन अर्थात २१ वर्ष अघि फागुन ११ गते ३५ जना मजदुरको शाही सेनाले हत्या गर्दा धादिङका मात्रै १७ जना परेका थिए । विगतका वर्षहरुमा...

बिहिबार, फाल्गुन ११, २०७९
Dhadingpost

बेनीघाट रोराङको कार्यपालिकाको बैठक एशियाकै ठुलो नोहक गुफामा बस्ने

धादिङ । एशिया कै ठुलो गुफा दावी गरिएको बेनिघाट रोराङ गाउँपालिका स्थित विकट गाउँ घाङबाङमा रहेको नोहक गुफामा यहि फागुन १९ गते बेनीघाट रोराङले कार्यपालिकाको बैठक राखेको छ । पृथ्वी...

सोमवार, फाल्गुन ८, २०७९
Dhadingpost

धादिङमा रहेको एशिया कै ठुलो नोहक गुफा प्रचार नहुँदा ओझेलमा

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको गाउँपालिकामा रहेको एशिया कै ठुलो नोहक गुफा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । बेनीघाट रोराङको विकट क्षेत्र घाङबाङ गाउँको माझमा यस रहस्यमय नोहक...

शुक्रबार, फाल्गुन ५, २०७९
Dhadingpost

जलकन्याको २५ औं वार्षिक उत्सव मनाईयो

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताक्थलीमा रहेको जलकन्या प्राथमिक विद्यालयको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती भव्य रुपमा मनाईएको छ । वार्षिक उत्सव तथा रजत जयन्ती समारोहका...

शुक्रबार, फाल्गुन ५, २०७९
Dhadingpost

राइजिङ स्टारको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धादिङ । बेनीघाट रोराङ ७,चरौंदीमा रहेको राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय ब्यवस्थापन समिती अध्यक्ष जीवनकुमार घिमिरेको सभापतित्व...

सोमवार, फाल्गुन १, २०७९
Dhadingpost

बेनीघाट रोराङको रिचोक पोखरीमा जनयुद्ध दिवस मनाईने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित रिचोक पोखरीमा अमृत उज्वल स्मृति मञ्चले फागुन १ गते सांस्कृतिक कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउने भएको छ । माओवादी केन्द्र धादिङका इन्चार्ज एवम्ु...

आइतवार, माघ २९, २०७९
Dhadingpost

बेनीघाट रोराङमा करार सेवामा कर्मचारी आवश्यकता

करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना

सोमवार, माघ २३, २०७९
Dhadingpost

बेनीघाट रोराङमा वडा सचिवलाई भीपीएन जडान गर्न सिकाईयो

धादिङ । बेनीघाट रोराङले वडा सचिवहरुलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जडान गर्न र एसको महत्वबारे सिकाएको छ । गाउँपालिकाको आयोजनामा आयोजित एक दिने अनुशिक्षण कार्यक्रममा भीपीएन जडान गर्न र यसको...

बुधबार, माघ १८, २०७९
Dhadingpost

ब्रुसवाङका शिव चेपाङको घर आगलागीबाट पूर्णक्षेती

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका २ अन्तरगत पर्ने ब्रुसवाङका शिवबहादुर चेपाङको घर आगलागीबाट पूर्णक्षेती भएको छ । घरमा कोही नभएको बेला आईतबार बिहान ४ वर्षिय छोरा थिए उसले आगो...

मङ्लबार, माघ १७, २०७९
Dhadingpost

बेनीघाट रोराङ ७ ले जेष्ठ नागरिकलाई तिर्थ यात्रा गराउने

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ ले आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरुलाई तिर्थ यात्रा गराउने भएको छ । ६८ बर्ष माथिको उमेर समुहका जेष्ठ नागरिकहरु लाई २...

आइतवार, माघ १५, २०७९
Dhadingpost

धादिङका मनोज गोर्खाली कोभिड हेरो अवार्डद्वारा सम्मानित

धादिङ । धादिङको बेनीघाट रोराङका मनोज गोर्खाली मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा "(कोभिड हेरो अवार्ड-२०१९)"विधा तर्फ सम्मानित भएका छन् । एनआएनए मध्यपूर्वको संयोजक एवम् धादिङ अन्तराष्ट्रिय समाजका...

बिहिबार, माघ १२, २०७९
Dhadingpost

1 4 5 6 7 8 33