अञ्जन स्मृति कप हाम्रो मुग्लिनले जित्यो

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ को आयोजनामा मझिमटारमा अञ्जन स्कृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता हाम्रो मुग्लिन, ईच्छाकामनाले जित्न सफल भएको छ । नेपाली भलिबलमा परिचित...


Dhadingpost

चरौंदी मै ‘क्यानोनिङ’ को मजा (फोटो फिचर)

धादिङ । ‘क्यानोनिङ’ झरनामा खेलिने साहसिक खेल हो । पछिल्लो समय झरनाको पानी सँग रमाउनेहरुको संख्या बढ्दै गएको छ । राजधानी नजिक रहेको धादिङको बेनीघाट रोराङ स्थित चरौंदीमा रहेको छाँगेझरनामा...


Dhadingpost

राइजिङ स्टार चराैंदीका दुई शिक्षक सम्मानित

धादिङ । धादिङको चरौंदीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलका दुई शिक्षक नविन रसाईली र शैलेन्द्र गुरुङलाई बेनीघाट रोराङद्वारा राष्ट्रिय शिक्षा दिवसको अवसरमा कक्षा ८ को गणित र विज्ञान विषयमा पालिका...


Dhadingpost

बेनीघाट रोराङद्वारा २५७ जनालाई सम्मान (सूची सहित)

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संबिधान दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा बिहिबार २५७ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु...


Dhadingpost

अञ्जन स्मृति कप आजबाट खेल तालिका सार्वजनिक

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ को आयोजनामा मझिमटारमा आज देखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै छ । उद्घाटन पालिका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) ले दिउँसो १ बजे...


Dhadingpost

स्वास्थ्य सेवा प्रवाहमा नीलकण्ठ प्रथम, बेनीघाट रोराङ दोस्रो

धादिङ । जनस्वास्थ्य कार्यलय धादिङले गत आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय सुचाङ्कको आधारमा गरेको मुल्यांकनमा नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको छ । जनस्वास्थ्य धादिङले...


Dhadingpost

शिक्षक हाजिरीजवाफमा पिपलभञ्ज्याङ माविको टिम प्रथम

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको गाउँपालिका स्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगितामा पिपलभञ्ज्याङ मावि, ताल्ती का अम्मर बहादुर मगर, अशोक मगर, खालिद मियाको...


Dhadingpost

माओवादी केन्द्र काठमाडौं-बेनीघाट रोराङको अध्यक्षमा विष्णु ढुङ्गाना चयन

धादिङ । नेकपा (माओवादी केन्द्र) काठमाडौं-बेनीघाट रोराङ समन्वय समितिको तेस्रो भेलाबाट अध्यक्षमा विष्णु ढुङ्गाना चयन भएका छन् । ध्रुव सिल्वालका अनुसार नव निर्वाचित २५ सदस्यी समितिको उपाध्यक्षमा टेकबहादुर चेपाङ, सचिवमा...


Dhadingpost

बेनीघाट रोराङमा प्रधानाध्यापकहरुको बैठक

धादिङ । धादिङको बेनीघाट रोराङमा प्रधानाध्यापकहरुको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा बेनीघाट रोराङका ७८ विद्यालय मध्य ७५ विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । बैठमका शिक्षा विकास तथा समन्वय...


Dhadingpost

बेनीघाट रोराङको रैथाने बाली खेती प्रोत्साहन कार्यक्रमबारे सूचना

बेनीघाट रोराङको रैथाने बाली खेती प्रोत्साहन कार्यक्रमबारे सूचना


Dhadingpost

बेनीघाट रोराङको वक्तृत्वकलामा मोहन पुरी प्रथम

धादिङ । बेनिघाट रोराङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित म वडाअध्यक्ष शिर्षकमा भएको माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकलामा चन्द्रोदय माविकबाट मोहन पुरी प्रथम भएका छन् भने आधारभूत विद्यालय तर्फ...


Dhadingpost

मझिमटारमा अञ्जन स्मृति कप खुल्ला पुरुष भलिबल हुने

धादिङ । अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ ले मझिमटारले असोज ४ गते बाट खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अन्जन स्मृति कप २०८१ नाम दिईएको उक्त...


Dhadingpost

बेनीघाट रोराङको खेलकूद उत्सव कार्तिक २५ देखि हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको वार्षिक कार्यतालिका, २०८१ अनुसार आगामी कार्तिक २५ गते देखि छैटौं राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति वृहत खेलकूद प्रतियोगिता,...


Dhadingpost

अखिल क्रान्तिकारी धादिङको आज एकै दिन तीन पालिका सम्मेलन सम्पन्न

धादिङ । अखिल (क्रान्तिकारी) धादिङले आज तीनवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । क्रान्तिकारीले आज धुनीबेसी, नीलकण्ठ र बेनीघाट रोराङको पालिका सम्मेलन सम्पन्न गरेको हो । नवगठित पालिका कार्य समितिहरुधुनिबेसी...


Dhadingpost

बाल सृजना: मेरी आमा

मायाको खानी मेरी आमाज्ञान को सागर मेरी आमादिलको कोमल मेरी आमामेरो संसार मेरी आमा पहिलो गुरु मेरी आमापहिलो डाक्टर मेरी आमापहिलो साथी मेरी आमामेरो संसार मेरी आमा नाम: जस्मिन श्रेष्ठकक्षाः...


Dhadingpost

नीलकण्ठ र बेनीघाट रोराङ देशभरमा दुबै प्रथम

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२.५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल...


Dhadingpost

बेनीघाट रोराङलाई भदौ ६ गते मन्त्रालयले सम्मान गर्ने

धादिङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई भोली भदौ ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्मान गर्ने भएको छ...


Dhadingpost

1 5 6 7 8 9 41