एनआरएनएद्वारा धादिङका सय घरधुरीलाई प्रदान गरेको राहत सामाग्रीको सूची

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ७, २०८१

धादिङ । धादिङ खनियावास गाउँपालिका दार्खा घर भई बेलायतमा बस्दै आएका रामशरण सिंखडा अहिले गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय उपाध्यक्ष छन् । उनकै पहलमा धादिङका दुई गाउँपालिका (बेनीघाट र खनियाबास) का बाढी-पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरिएको छ ।

उपाध्यक्ष सिंखडाका अनुसार बाढी-पहिरो पीडित बेनीघाट रोराङ ६ को चेपाङ बस्तीका ५० र खनियाबासगाउँपालिका ४ धार्नाका ५० घरलाई प्रतिघर १५ हजारको राहत सामाग्री प्रदान गरिएको हो । राहत वितरण र ढुवानीमा अन्तराष्ट्रिय धादिङ समाजले सघाएको समेत उनले बताए ।

बेनीघाट रोराङमा प्रतिघर वितरण गरिएको सामाग्रीको सूची

खनियाबासमा प्रतिघर वितरण गरिएको सामाग्रीको सूची