दशैं मान्न खाद्यान्न सहयोग

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २४, २०८१

धादिङ । गरिवका लागि दशैं ऋणको भारी हरेक वर्ष हुने गर्दछ । यहि चपेटामा रहेका गरिवका लागि दशैं मान्न सहजकताका लागि अमेरिका बस्दै आएका नवराज लामिछानेले नौ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

बेनीघाट रोराङ ७ घर भई अमेरिका बस्दै आएका लामिछानेले आफ्नै वडाका बिपन्न नौं परिवारलाई चामल, तेल, नुन लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।