क्रान्तिकारी पत्रकार धादिङमा सिलवाल

धादिङबेसी फागुन २३ । क्रान्तिकारी पत्रकार संघ धादिङको दोस्रो जिल्ला जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । ०६१ साल देखि निरन्तर जनपक्षिय पत्रकारीता गर्दै आउनु भएका नारायण सिलवालको नेतृत्वमा १३...


Dhadingpost

प्रेस यूनियनका जिल्ला सहसचिव क्रान्तिकारीमा प्रवेश

धादिङबेसी फागुन २३ । प्रेस युनियन धादिङका सह सचिव बाबुराम श्रेष्ठ क्रान्तिकारी पत्रकार संघ धादिङमा प्रवेश गर्नु भएको छ । क्रान्तिकारी पत्रकार संघ धादिङको शनिवार जिल्ला सम्मेलन उद्घाटन सत्रमा संघका...


Dhadingpost

जारी संविधान कार्यान्वयमा लागौं गृह मन्त्री बस्नेत

धादिङबेसी फागुन २३ । संविधान सभामा समाबेस गरिएको कुरालाई व्यवहारमा उतार्न सके नेपाली युवाहरु बिदेशमा बेचिनु नपर्ने नेपाल सरकारका माननिय गृह मन्त्रि शक्ति बस्नेतले बताउनु भएको छ । सहिद तथा...


Dhadingpost

भोलि गृह मन्त्री धादिङबेसी आउने

धादिङबेसी फागुन २१ । नेपाल सरकारका गृहमन्त्री शक्ति बस्नेत भोली (शनिबार) धादिङ आउनु हुने भएको छ । क्रन्तिकारी पत्रकार संघको जिल्ला सम्मेलन उद्घाटन गर्न गृह मन्त्री बस्नेत भोली धादिङ आउन...


Dhadingpost

धादिङका १सय १२ सहिद तथा २६ वेपत्ता परिवारलार्ई सम्मान

धादिङबेसी फागुन २१ । एकिकृत नेकपा माओवादी धादिङले सहिद तथा बेपत्ता परिवारहरुलाई शुक्रबार सम्मान गरेको छ । एमाओवादीले सहिद सप्ताहको अन्तिम दिन आज जिल्ला भरका सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान...


Dhadingpost

बरामद लोकल रक्सी र जाँड नस्ट

धादिङबेसी फागुन २१ । धादिङको सदरमुकाम क्षेत्रलाई अपराध मुक्त क्षेत्र बनाउन प्रहरीले घरेलु मदिरा हटाउने अभियान सुरु गरेको छ । यसै क्रममा धादिङ प्रहरीले पहिलो चरणमा धादिङबेसी स्थित मिलनटोलबाट कब्जा...


Dhadingpost

नारी जागरणकोे आफैबाट सुरु गरौं विषयक अन्तरक्रिया

धादिङबेसी फगुन २१ । नारी जागरण १०६ औं राष्ट्रिय नारी दिवसको अवसर पारी नारी जागरण केन्द्र धादिङले आज धादिङबेसीमा आफैबाट सुरु गरौं विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नारी...


Dhadingpost

कांग्रेस महाधिवेसनको सुरु धादिङबाट ६ जनाले उम्मेदवारी दिदै

धादिङफागुन २१ । नेपाली कांग्रेसको १३औं महाधिवेसनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । आज १२ बजेपछि सूरु हुने महाधिवेसनमा नीतिगत विषयमा छलफल सूर हुनेछ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ...


Dhadingpost

चैत महिना सुरु नहुँदै धादिङका अधिकाँस वनमा आगलागी

धादिङबेसी फागुन २१ । सामुदायिक वनहरुको वेवास्ताका कारण धादिङका अधिकांस सामुदायिक वन जंगलहरुमा डढेलो लागेको छ । डढेलोले पृथ्वीराजमार्गको वेनीघाट, गजुरी, जोगीमारा ,सलाङ, नलाङ गाविसका धेरै जसो सामुदायिक वनहरु डढेंलोले...


Dhadingpost

बाँदर लखेट्न वन कार्यलयले दियो १५ हजार

धादिङ फागुन २१ । बाँदरले सधैं बालीनाली नोक्सान गरि दिने भन्दै उजुरी परेपछि जिल्ला वन कार्यालय धादिङदे बाँदर धपाउन १५ हजार रकम निकासा गरेको छ । धादिङबेसी सदरमुकाम नजीकै रहेको...


Dhadingpost

धादिङबाट केन्द्रिय सदस्यमा ७ काँग्रेस नेताले उम्मेदवारी दिने (को कस्को प्यानलबाट)

धादिङबेसी फगुन १९ । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि अन्ततः त्रिपक्षीय भिडन्त हुने भएको छ । नेपाली कांग्रेसमा कोइराला परिवारको विरासतपछि काँग्रेसमा दुई होइन, तीन भन्दा बढी गुट उपगुट भएका...


Dhadingpost

धादिङमा नगरपालिका र राजमार्ग परपर डढेलो

हरिहरसिंह राठौर, धादिङ, फाल्गुन १९ । सामुदायिक वनहरुको वेवास्ताका कारण धादिङका अधिकांस सामुदायिक वनगंगलहरुमा डढेलो लागेको छ । डढेलोले पृथ्वीराजमार्गको वेनीघाट, गजुरी, जोगीमारा ,सलाङ, नलाङ गाविसका हरेक जसो सामुदायिक वनहरु...


Dhadingpost

भुकम्प पिडितलाई सरल र सहज ढंगले राहात दिन सिडियोलाई माग

धादिङबेसी फागुन १९ । सामुदायिक प्रकोप व्यवस्थापन समिति जिल्ला सञ्जाल धादिङले जिल्ला प्रशासन धादिङलाई ८ बुँदे माग पत्र पेश गरेको छ । सञ्जालले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई कार्यकक्ष मै...


Dhadingpost

कपडा खोलेर परीक्षा दिन लगाइए पछि विवाद चर्कियो

भारत बिहार फागुन १९। भारतको बिहारमा करिब ११ सय  परीक्षार्थीलाई कपडा खोल्न लगाएर परीक्षामा सामेल गराइएपछि विवाद सुरु भएको छ । सेनामा भर्तीका लागि आवेदन दिएका युवाहरुलाई लिखित परीक्षामा कपडा खोल्न...


Dhadingpost

समितिमा मारामार, धारामा पानी आउन छाड्यो उपभोक्तालाई सास्ती

धादिबेसी फागुन १९ । धादिङको नीलकण्ठ नगरपालिका स्थित पुछारबजार क्षेत्रमा खानेपानीको समस्या उत्पन्न भएको छ । महिनौं दिन देखि खानेपानीको समस्या उत्पन्न भए पछि स्थानीयहरुले मुल पाईप नै निकालेर पानी...


Dhadingpost

सरकार आलटाल मैै, भुकम्प पिडित भन्छन् हुरिबतास सुरु भैसक्यो अब वर्षा याम सुरु हुन्छ

धादिङ, ज्यामरुङ फागुन १८ । सरकारले भुकम्प पीडितहरुको घरबनाई दिने योजनाको काम, तथ्याङक संकलनमा रोकेको छ । कुन घरले कति क्षेति वा घर बनाउने रकम पाउने अझै टुङ्गो लगाएको छैन...


Dhadingpost

नेपालमा अटिजमको औषधी छैन होसीयारी अपनाऔं

धादिङबेसी फागुन १८ । अटिजम केयर नेपाल सोसाइटीले आटिजम रोगबाट सजग रहन आग्रह गरेको छ । नेपालमा अटिजम भएका बालबालिकाहरुको अभिभावकहरुसँग अटिजम सम्बन्धी जनचेतना फैलाउने, अटिजम भएका ब्यक्तिहरु तथा उनीहरुको...


Dhadingpost