धादिङबेसी फागुन २३ । संविधान सभामा समाबेस गरिएको कुरालाई व्यवहारमा उतार्न सके नेपाली युवाहरु बिदेशमा बेचिनु नपर्ने नेपाल सरकारका माननिय गृह मन्त्रि शक्ति बस्नेतले बताउनु भएको छ । सहिद तथा वेपत्ता परिवाले शनिबार जिल्ला प्रशासन धादिङ परिसरमा निर्माण गरेको प्रतिक्षालय जारी संविधानलाई व्यवहारमा उतार्नु पर्ने बतायनु भएको हो ।
सहिद तथा वेपत्ता परिवारले स्थापना गरेको उक्त कार्यक्रममा मन्त्री बस्नेतले नेपाली काँग्रेस महादिवेशन पछि सरकारमा सहभागि हुने र संविधान जारी गर्न महत्वपूर्ण भुमिका खेल्ने दावी समेत गर्नु भएको थियो ।