भोली साउन ६ गते के होला संसद भवनमा ? सहमतिको समय भोली बिहान १० बजे सम्म

धादिङ साउन ५ भोली साउन ६ गते विहानसम्म प्रमुख दलहरुवीच कुनै सहमति भएन भने विहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठक तनावपूर्ण हुने देखिएको छ । सभामुख घर्तीले विहीबार बिहान...


Dhadingpost

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादीद्वारा सांसदलाई ह्विप जारी

धादिङ साउन ५ अविश्वासको प्रस्तावमाथि साउन ६ गतेदेखि तीन दिनसम्म छलफल गराउने कार्यसूची छ। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसद्हरुलाई ह्वीप जारी...


Dhadingpost

खानेपानी तथा सरसफाई मन्त्रीद्धारा राजीनामा

धादिङ साउन ५ नेपाल समाजवादी जनता पार्टीका तर्फबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका प्रेमबहादुर सिंहले मन्त्रीबाट राजीनामा दिनु भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन...


Dhadingpost

तनहुँमा सडक दुर्घटनामा ३ जनाको मृत्यु

धादिङ साउन ५ बुधवार तनहुँको जामुने र घाँसीकुवामा भएका तीनवटा सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । तीनवटै घटनामामा परेर ३३ जना यात्री घाइते भएका छन् । बुधवार दिउसो...


Dhadingpost

गुरुप्रति श्रद्धा र सम्मान गरी गुरुपूर्णिमा मनाईंदै

धादिङ असार ४ आज आषढशुक्ल पूर्णिमा, गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै गुरुपूर्णिमा मनाईदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीले आफूलाई विद्या, विनय र शिष्टता प्रदान गर्ने...


Dhadingpost

राजीनामा मागेपछि ‘किन दिने’ भन्दै कड्किए ओली (अपडेट)

धादिङ साउन ३ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मुख्य तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र अविश्वास प्रस्ताव सामना गर्ने अडान पेस गरेका छन्। बैठकमा...


Dhadingpost

शीर्ष तीन दलको बैठक सुरु

धादिङ साउन ३ प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...


Dhadingpost

वर्षायाममा पनि घटेन विद्युत्भार कटौती

रमेश लम्साल, काठमाडौँ, ३ साउन । मागअनुसार विद्युत् उपलब्ध गराउन नसक्दा नेपाल विद्युत् प्राधिकरणले हाल दैनिक छ घन्टा विद्युत्भार कटौती गर्दै आएको छ । साँझको समयमा हाल दैनिक एक हजार...


Dhadingpost

सवारी लाइसेन्स निकाल्दा लाग्ने शुल्क दोब्बरले बढ्यो

धादिङ,  साउन ३-यातायात व्यवस्था विभागले सवारी लाइसेन्स निकाल्दा लाग्ने शुल्कमा वृद्धी गरेको छ ।विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र अर्थात्, लाइसेन्सको आवेदन दस्तुर, नयाँ, नवीकरण र...


Dhadingpost

धादिङमा वन संरक्षण गर्नेहरुलाई पुरस्कृत (नाम समेत)

धादिङ श्रावण ३ । धादिङ जिल्लामा वन जंगल संरक्षण गर्न सहयोग गरेको भन्दै व्यक्ति तथा समुह लाई सम्मान गरिएको छ । जिल्लाका सामुदायिक वन, निजी वन र कवुलियती वन जंगल...


Dhadingpost

यस्तो छ कांग्रेस–माओवादीबीच भित्री सहमति

धादिङ साउन २ कांग्रेस–माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ । कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा...


Dhadingpost

केपि ओलीको पक्षमा पोखरामा युवा उर्लिए

पोखरा असार ३१ पोखरामा समृद्धिका लागि युवा अभियानले राजनीतिमा स्थिरताका लागि केपि ओली सरकारको निरन्तरता हुने पर्ने माग राख्दै ¥याली निकालेको छ । पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको ¥याली महेन्द्रपुल, नयाँबजार...


Dhadingpost

साउन १० गते नेपाल बन्दको घोषणा,२ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम

धादिङ असार ३१ सुकुम्वासी बस्तीमा सरकारले जारी राखेको दमन जारी राखेको भन्दै नेकपा माओवादीले आगामी साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमबीच पार्टी प्रवक्ता खडगबहादुर...


Dhadingpost

ढल्यो ३ सय ७० वर्ष ईतिहास रचेको सिमलको रुख

कृष्णबहादुर लामिछाने, गोरखा असार ३१ – गोरखा तान्द्राङ गाविस वाड नं २ मझिन्थोकमा रेहेको करिब ३७० बर्ष पुरानो रुख ढलेको छ । परापूर्व काल देखि चर्चामा आउने गरेको यो पुरानो...


Dhadingpost

लेखापालको हस्ताक्षर क्रिते गरी ८ लाख भन्दाबढी रकम हिनामिना ( पत्र समेत)

धादिङ तिप्लिङ असार ३० । उत्तरी धादिङको दोङदेन देवी माध्यमिक विद्यालय तिप्लिङका प्रधानाध्यापक सोमबहादुर तामाङले क्रिते हस्ताक्षर गरी रकम हिनामिना गरेको उजुरी परेको छ । सालमा ३ पटक ०७२ साल...


Dhadingpost

ओली सरकारको पक्षमा भोली जनसागर उर्लने

धादिङ असार ३० नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता गरेपछि संकटमा परेको ओली सरकारको पक्षमा समर्थन जुटाउन भोली राजधानीमा ऐक्यबद्धता र्याली आयोजना हुने भएको छ । स्वतन्त्र...


Dhadingpost

अबको रणनीति तय गर्न एमालेको बैठक बस्दै

धादिङ असार ३० बैठकमा पार्टीको भूमिका र पछिल्लो राजनीतिक परिस्थिति बारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । नयाँबानेश्वर स्थित संसद् भवनमा दिउसो ३ बजेको...


Dhadingpost