क्रान्तिकारी पत्रकार धादिङमा सिलवाल

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २३, २०७२

धादिङबेसी फागुन २३ । क्रान्तिकारी पत्रकार संघ धादिङको दोस्रो जिल्ला जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ ।
०६१ साल देखि निरन्तर जनपक्षिय पत्रकारीता गर्दै आउनु भएका नारायण सिलवालको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति र १४ जना केन्द्रिय प्रतिनीधि चयन गर्दै सम्मेलन सकिएको हो ।
यस्तो छ कार्य समिति
अध्यक्ष: नारायण सिलवाल
उपाध्यक्ष: अर्नुन खतिवडा र ठाकुर गुरुङ
सचिव: बद्री अधिकारी
कोषाध्यक्ष: सन्तोषराज श्रेष्ठ
सहसचिव: बाबुराम श्रेष्ठ र शिव देवकोटा
सदस्यहरु
गिता अधिकारी, आईतिमायाँ तामाङ, सुजन रेग्मी,सुमन अधिकारी, बच्चुराम थापा, रबिन्द्र बस्नेत, विक्रम अधिकारी, ओम लामा
केन्द्रिय प्रतिनीधि
रमेश आचार्य, हरि विश्वकर्मा, सुरेश श्रेष्ठ, प्रशान्त ढउन्या, कृष्ण राना, शंकर रिजाल, बासु श्रेष्ठ, केशव सिंखडा, दामोदर भट्ट, किशोर अधिकारी, शम्भु त्रिपाठी, राजन अधिकारी, पुष्प थपलिया, उपेन्द्र जमकटेल
कार्यक्रममा क्रान्तिकारी पत्रकार संघ, धादिङ दोस्रो जिल्ला सम्मेलन आयोजक समिती संयोजक रमेश प्रसाद आचार्य अध्यक्षता रहेको कार्यक्रममा नेपाल सरकारका माननीय गृह मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी, जिल्ल इन्चार्ज पुष्प बिक्रम मल्ल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदी, प्रहरी नावय उपरीक्ष सविन प्रधान, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय संयोजक गोविन्द आचार्य, लगायत विभिन्न पार्टी प्रतिनिधिहरु संघ÷संस्थाका प्रतिनिधिहरु लगायत क्रान्तिकारी पत्रकारहरुको सहभागिता रहेको थियो ।