बन्ने भयो, म्यगङ-गैरा जोड्ने नयाँ सडक

धादिङ सेमजोङ चैत्र १ । नुवाकोटको म्यगङ र धदिङ्को सेम्जोङ गैरा जोड्ने सडक बन्ने भएको छ । आज भएको छलफलबाट स्थानिय स्तरबाटै पैसाउठाएर भएपनि यो सडक जोड्ने कार्य सम्पन्न गर्ने...


Dhadingpost

के खुवाउनु पर्छ परिक्षाको बेला छोरा छोरीलाई

परीक्षाका वेला छोराछोरीहरूले ‘पट्यार हटाउन अथवा राति अबरेसम्म बस्न’ भनेर जङ फुड खाने गरेका छन् । यसले राति अबेरसम्म पढ्न सहज बनाए पनि यसका नराम्रा असर थुप्रै हुन्छन् । त्यसैले...


Dhadingpost

खुल्ला तर्फ को–को भए विजयी (सुची सहित)

खुला २५ केन्द्रीय सदस्यमा १४ जना देउवा पक्ष,११ जना पाैडेल पक्ष काठमाडौं चैत १ । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणनाको नतिजा सार्बजनिक भएको छ । खुल्ला तर्फ केहिबेर...


Dhadingpost

एनआरएन अष्ट्रीयाको उपाध्यक्षमा धादिङका कुमारको उम्मेदवारी

अष्ट्रीया । एक पटकको नेपाली, सधैको नेपाली भन्ने सङ्कल्पका साथ धादिङबेसी बीचबजारका कुमार अधिकारी एनआरएन अष्ट्रीयाको निर्बाचनमा उपाध्यक्षको उम्मेदवारी दिएका छन् । केहि वर्ष अघि देखि रोजगारीको शिलशिलामा अष्ट्रीया रहेका...


Dhadingpost

गर्भवती महिलालाई निशुल्क सेन्टर होमको ब्यबस्था

धादिङबेसी चैत्र १ । नेपाल पब्लीक एसोसियसन नेपाल संस्था र युनिसेफ धादिङले गर्भबती भएका महिलाहरुलाई निशुल्क सेन्टर होमको ब्यबस्था गरेको छ । भुकम्प पछि अफ्ठेरोमा परेका गर्भवती महिलाहरुलाई धादिङबेसीमा सेन्टर...


Dhadingpost

SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न

काठमाडौं । काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजमा राष्ट्रिय स्थरको एकदिने SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न भएको छ । नेप सफ्ट टेक CSIT एसोसिएसन अफ नेपाल BSC, CSIT एप्स र अर्किड...


Dhadingpost

रि ताजिम्राङमा झुसिल किरा आतङ्क

धादिङ, ताजिम्राङ फागुन । उत्तरी धादिङको रि गाउँ विकास समिति वडा नं ७ ताजिम्राङमा झुसिल किराले सताएको छ । एक सय ६० घर धुरीका मानिसहरु बसोबास गर्दै आएको ताजिम्राङमा हावाले...


Dhadingpost

लोप हुने खतरा आरन व्यवसाय

आईतिमायाँ तामाङ / धादिङबेसी फागुन ३० । गाउँ घरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मेहेनतमा कम आम्दानी हुने त्यसमा पनि नयाँ उपकरणका...


Dhadingpost

धादिङबेसी बसपार्क क्षेत्रमा सरसफाई गरियो

धादिङबेसी फागुन २९ । धादिङबेसीको पुछारबजार बसपार्क क्षेत्रमा सरसफाई गरिएको छ । हरेक शनिबार सरसफाई गर्ने गरि माघ १९ गते देखि सुरु भएको सरसफाई अभियानको क्रममा आज धादिङबेसी वस पार्क...


Dhadingpost

धादिङ अस्पतालमा लापर्वाहीले सिमा नाग्दै, सिडियोद्वारा छड्के (फोटो फिचर)

धादिङबेसी फागुन २९ । धादिङबेसीमा रहेको एकमात्र जिल्ला अस्पतालको आपर्वाही बाहिर छताछुल्ल भएपछि आज प्रमुख जिल्ला अधिकारीले छड्के अनुगमन गर्नु भएको छ । विरामीको चाप बढे सँगै अस्पतालमा डाक्टर नभएको...


Dhadingpost

धादिङका ४२ बालबालिका अल्पकालिन बालगृहमा

धादिङबेसी फागुन २७ । भुकम्पबाट आमा बाबु गुमाएका र परिवारबाट विचल्लीमा परेका बालबालिकाहरु अल्पकालिन बालगृह बस्दै आएका छन् । जोमिारा, धुवाकोट, सेम्जोङ, भुमेस्थान, तिप्लिङ, जिवनपुर गाविसका र नीलकण्ठन नगरपालिका बालबालिकाहरुलाई...


Dhadingpost

नलाङ प्रहरीबाट अवैध बन्दुक सहित ६ जना पक्राउ

धादिङ फाल्गुन २७ । नलाङ्ग स्थित प्रहरी चौकीले शिकार खेल्न जंगल जादैं गरेका ६ जना लाई पक्राउ गरेको छ । प्रहरीले ३ थान अबैध भरुवा भन्दुक बन्दुक सहित उनीहरुलाई पक्राउ...


Dhadingpost

६ बुँदे घोषणापत्र जारी गर्दै जन्मियो ‘नयाँ शक्तिको पत्रकार

काठमाडौं, २६ फागुन । नयाँ शक्ति अभियानमा सरिक पत्रकारहरुले ‘नेपाल प्रेस सोसाइटी’ नामक संस्था गठन गरेका छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकार भेलाले रुद्र भट्टको संयोजकत्वमा १ सय ५१...


Dhadingpost

अखिल नेपाल ट्रेड युनियन महासँघ धादिङको अध्यक्षमा- सुवेदी

धादिङबेसी फागुन २६ । अखिल नेपाल ट्रेड युनियन महासँघ धादिङको अध्यक्षयमा बद्री सुवेदी अध्यक्षमा निर्वाचित हुनु भएको छ । अखिल नेपाल ट्रेड युनियन महासँघ धादिङको प्रथम जिल्ला सम्मेलन तथा प्रशिक्षक...


Dhadingpost

नयाँ शक्ति धादिङको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धादिङबेसी फागुन २६ । नयाँ शक्ति निर्माण अभियान अन्तिरिम परिषद नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न धादिङबेसीमा भएको छ । जनताहरुको लागि सक्षम नेतृत्व गर्न सक्ने र बैकल्पिक बिचारको लागि...


Dhadingpost

७ देशका कलाकारले धादिङबेसीमा नचाए नाचे

धादिङबेसी फागुन २५ । १ सय ६ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस अवसरमा धादिङबेसीमा साँस्कृतिक कार्यक्रम सम्पन्न । धादिङ उद्योग बाणिज्य संघ आयोजनामा भएको साँस्कृतिक ७ देशका कलाकारहरुले गित तथा...


Dhadingpost

अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा माधव छत्कुली

धादिङबेसी फागुन २५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी धादिङको अध्यक्षमा माधव छत्कुली निर्वाचित हुनु भएको छ । धादिङबेसीमा सम्पन्न अखिल क्रान्तिकारी धादिङको २० औं जिल्ला सम्मेलनबाट छत्कुली...


Dhadingpost